Jado Notish Bardaghat

बर्दघाट नगरपालीका का नगर प्रमुख सहित ७ जना वडाध्यक्षले दिए राजिनामा ।

0 13

कृष्ण ढकाल
बैशाख–१०
आसन्न स्थानिय तहको निर्वाचनमा पुनः जनप्रतिनिधिमा निर्वाचीत हुन भन्दै नवलपरासीको बर्दघाट नगरपालीकाका नगर प्रमुख सहित ७ जना वडाध्यक्ष र केहि वडासदस्यहरुले आफ्नो राजिनामा दिएका छन ्।
शुक्रवार सम्मको राजिनामा दिनेहरुमा नगर प्रमुख धिरज शर्मा बस्याल सहित वडानम्वर ६,७,८,९,१० ,११ र १३ नम्वरका वडाध्यक्षहरु रहेको प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायले जानकारी दिनुभएको छ ।
उहांका अनुसार आईतवार सम्म अझै अन्य जनप्रतिनिधिहरुले पनि राजिनामा दिने तयारीमा रहेको बुझिएको छ ।
यता
नगर प्रमुख धिरज शर्मा बस्यालले आफुले प्रयोग गर्दै आएको नगरको गाडीको चाँपी र एक थान ल्यापटप प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यायलाई हस्तानत्रण गर्नु भएको छ ।

Leave A Reply

Your email address will not be published.