palhinnada

नेकपा एमाले नवलपरासी जिल्ला कमिटीको प्रथम बैठक सुस्तामा सम्पन्न ।

२४ वटा विभाग  गठन

77

मोहन पौडेल

परासी, २९ फागुन

नेकपा एमाले पश्चिम नवलपरासीको आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको प्रथम बैठक ऐेतिहासिक भूमि सुस्तामा सम्पन्न भएको छ । भारतले पटकपटक अतिक्रमण गर्र्दै आएको नारायणी पारीको सुस्तामा आज सम्पन्न एमालेको प्रथम जिल्ला कमिटी बैठकले १३ बुँदे सुस्ता घोषणापत्र जारी गर्दै नेताहरुको कार्यविभाजनसहित महत्वपूर्ण निर्णयहरु गरेको जनाएको छ । एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारीको अध्यक्षता तथा एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल विश्वकर्माको प्रमुख आतिथ्यमा भएको उक्त बैठकले २५ सदस्यीय जिल्ला सचिवालय गठन गरेको छ भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका ईन्चार्ज र सहईन्चार्ज, विभाग गठन, जनवर्गिय संगठनका ईन्चार्जको जिम्मेवारी तोकेको एमाले जिल्ला सचिव धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सचिवालयमा अध्यक्ष अधिकारी, उपाध्यक्ष डोलराज भण्डारी, सचिव धीरज शर्मा बस्याल, उपसचिव द्धय राजनकुमार आचार्य तथा रिंगला यादवसहित थमनसिंह नेपाली, दधिराम अर्याल, रामप्रसाद अर्याल, रामप्रसाद पाण्डे, तारासिंह थापा, राधा ढकाल, गोपालसिंह आले, देवराज श्रेष्ठ,जगदीश चौधरी, सुर्य दुवे,केशव भण्डारी, कासिद अलि, रामचन्द्र भण्डारी, धनपत यादव, प्रकाश पंगेनी, रामनरेशप्रसाद केवट, मधुमाया पौडेल, धनबहादुर गुरुङ,थर्कबहादुर सारु, लक्ष्मी पाण्डे रहनुभएको छ ।

यसैगरी पार्टीको प्रतिनिधिसभा क्षेत्र न. १ को ईन्चार्जमा गोपालसिंह आले र सहईन्चार्जमा कृष्णलाल मुखिया तथा प्रतिनिधिसभा क्षेत्र नं. २ को ईन्चार्जमा दधिराम अर्याल, सहईन्चार्जमा शिवनारायण यादवलाई जिम्मेवारी दिएको एमालेले जनाएको छ । प्रदेशसभा१(१)को ईन्चार्जमा ईन्द्रबहादुर गुरुङ,सहईन्चार्जमा सुखाडी चौधरी, प्रदेशसभा १(२)को ईन्चार्जमा रामप्रसाद अर्याल, सहईन्चार्जमा जयकिसुन चौधरी, प्रदेशसभा २(१)को ईन्चार्जमा रामचन्द्र भण्डारी, सहईन्चार्जमा देवराज श्रेष्ठ, नारायण पाण्डे, प्रदेशसभा २(२)को ईन्चार्जमा रामनरेश केवट, सहईन्चार्जमाा रमजान अलि रहनुभएको जिल्ला सचिव बस्यालले बताउनुभयो ।

पालिकातर्फ सुस्ता गाउँपालिकाको ईन्चार्जमा धनबहादुर गुरुङ,सहईन्चार्जमा रामप्रसाद पाण्डे, प्रतापपुर गाउँपालिकाको ईन्चार्जमा तारासिंह थापा, सहईन्चार्जमा जयगोविन्द यादव, बर्दघाट नगरपालिकाको ईन्चार्जमा ईश्वरी घिमिरे, सहईन्चार्जमा मधुमाया पौडेल, प्रदीप सुवेदी, सरावल गाउँपालिकाको ईन्चार्जमा जगदीश चौधरी, सहईन्चार्जमा दीनेश केवट, बासमति हरिजन,सुनवल नगरपालिकाको ईन्चार्जमा सुर्य दुवे, सहईन्चार्जमा नारायण भुसाल र रमा शर्मा, रामग्राम नगरपालिकाको ईन्चार्जमा धनपत यादव सहईन्चार्जमा यमकुमारी सुवेदी, पाल्हीनन्दन गाउँपालिकाको ईन्चार्जमा रामप्रसाद चौधरी र सहईन्चार्जमा प्रेमसागर दास पटेलले जिम्मेवारी पाउनुभएको छ ।

२४ वटा विभाग  गठन

एमाले पश्चिम नवलपरासीले आजै विभिन्न २४ वटा विभाग पनि गठन गरेको छ । जसअनुसार स्कुल विभागको ईन्चार्जमा दीपेन्द्र कुमार अधिकारी, सहईन्चार्जमा राजनकुमार आचार्य, वित्त तथा कोष व्यवस्थापन विभागको ईन्चार्ज डोलराज भण्डारी, संगठन विभागको ईन्चार्जमा धीरज शर्मा बस्याल, प्रचार तथा प्रकाशन विभागको ईन्चार्जमा राजनकुमार आचार्य, सहईन्चार्जमा नारायण पाण्डे,, उद्योग वाणिज्य तथा आपूर्ति विभागको ईन्चार्जमा केशव भण्डारी, सहईन्चार्जमा हरिदेव पाण्डे, राजेन्द्र सुनार, उपभोक्ता हीत संरक्षण र सुशासन विभागको ईन्चार्जमा अर्जुनबहादुर क्षेत्री, सहईन्चार्जमा राधिका पौडेल, कृषि तथा पशुपंक्षी विकास विभागको ईन्चार्जमा थर्कबहादुर सारु, सहईन्चार्जमा प्रेमसागर दास पटेल, खानेपानी तथा सरसफाइ विभागको ईन्चार्जमा राजकुमार श्रेष्ठ र सहईन्चार्जमा डिलाराम थालिसे रहनुभएको छ ।

उजा, जलस्रोत तथा सिँचाइ विभागको ईन्चार्जमा तारासिंह थापा, सहईन्चार्जमा नरबहादुर चौधरी, निर्वाचन विभागको ईन्चार्जमा युवराज डुम्र््े, सहईन्चार्जमा ख्यामानन्द न्यौपाने, कानुन विभागको ईन्चार्जमा दधिराम अर्याल, सहईन्चार्जमा ईन्द्रकुमारी थरुनी, पर्यटन विभागको ईन्चार्जमा देवीप्रसाद अधिकारी, सहईन्चार्ज माया गोतामे क्षेत्री, पुस्तकालय तथा अभिलेख विभागको ईन्चार्जमा गुरुदत्त पौडेल, सहईन्चाजमा कमला पाण्डे, युवा तथा खेलकुद विभागको ईन्चार्जमा प्रकाश पंगेनी, सहईन्चार्जमा रञ्जना महत्तो, वन तथा वातावरण विभागको ईन्चार्जमा लक्ष्मी वरतौला, सहईन्चार्जमा कृष्ण जीवन तिवारी, शिक्षा तथा मानव स्रोत विभागको ईन्चार्जमा कृष्णबन्धु पौडेल, सहईन्चार्जमा लक्ष्मीदेवी ढकाल,श्रम तथा रोजगार विभागको ईन्चार्जमा कर्णबहादुर सेन, सहईन्चार्जमा मोतिलाल सुनार रहनुभएको छ।

यसैगरी शहरी विकास विभागको ईन्चार्जमा टुकप्रसाद बस्याल, सहईन्चार्जमा हरिदेव पाण्डे, सहकारी तथा गरीबी निवारण विभागको ईन्चार्जमा डिल्लीराज पाण्डे, सहईन्चार्जमा नारायणीदेवी ढकाल, साहित्य,कला तथा सांस्कृतिक विभागको ईन्चार्जमा भविश्वर चापागाई, सहईन्चार्जमा रमेश नेपाली,स्थानीय विकास विभागको ईन्चार्जमा रामप्रसाद पाण्डे, सहईन्चार्जमा ईश्वरी चौधरी, स्वास्थ्य तथा जनसंख्या विभागको ईन्चार्जमा जगदीश चौधरी, सहईन्चार्जमा भागिरथी पाण्डे, सामाजिक सेवा विभागको ईन्चार्जमा यमकुमारी सुवेदी, सहईन्चार्जमा अनिता कहाँर, विपद व्यवस्थापन तथा स्वयमसेवा विभागको ईन्चार्जमा देवराज श्रेष्ठ, सहईन्चार्जमा चन्द्रज्योति बस्याल रहनुभएको छ ।

जनसंगठनतर्फ टे«ड युनियन महासंघको ईन्चार्जमा थमनसिंह नेपाली, अखिल नेपाल किसान महासंघको ईन्चार्जमा भीमकला भट्टराई, सहईन्चार्जमा गौरीकला भण्डारी, अनेमसंघको ईन्चार्जमा रिंगला यादव, सहईन्चार्जमा सिता लोहनी, राष्ट्रिय युवा संघको ईन्चार्जमा प्रदीप सुवेदी, सहईन्चार्जमा हरिदेव पाण्डे, विनोद पाण्डे, अनेरास्ववियुको ईन्चार्जमा सुशान्त शर्मा घिमिरे, राष्ट्रिय जनसांस्कृतिक महासंघको ईन्चार्जमा सुबोध जागृत बुढाथोकी, सहईन्चार्जमा राजकुमार श्रेष्ठ, पेशागत महासंघको ईन्चार्जमा अग्निधर न्यौपाने, सहईन्चार्जमा गौमाया बुढा,नेपाल बुद्धिजिवी परिषद्को ईन्चार्जमा कृष्णबन्धु पौडेल, सहईन्चार्जमा थपबहादुर अधिकारी, नेपाल मुस्लिम ईतेहाद संगठनको ईन्चार्जमा कासिद अलि, सहईन्चार्जमा जैबुन नेसा, नेपाल उत्पीडित जातिय मुक्ति समाजको ईन्चार्जमा थमनसिंह नेपाली, सहईन्चार्जमा गोपिचन्द हरिजन रहनुभएको छ ।

यसैगरी प्रेस चौतारी नेपालको ईन्चार्जमा नारायण पाण्डे, भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ईन्चार्जमा पन्चराम चौधरी, मानवअधिकार एलायन्स नेपालको ईन्चार्जमा राधा ढकाल, प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनको ईन्चार्जमा जगदीश चौधरी, नेपाल खेलकुद महासंघको इन्चार्जमा बिमल बगाले, नेपाल उद्योग तथा व्यवसायी महासंघको ईन्चार्जमा टीकाराम भण्डारी, सहइन्चार्ज जुना कण्डेल, नेपाल लोकतान्त्रिक आदिवासी महासंघको ईन्चार्जमा देवान गुरुङ,सहईन्चार्ज मन्जु तामाङ,भूमिहिन सुकुम्बासी संगठनको ईन्चार्जमा देवी लौडारी, सहईन्चार्जमा शितल अधिकारी, रिटंनी फेडेरेसन नेपालको ईन्चार्जमा राजेन्द्र सुनार, प्रगतिशील पेशागत ईन्जिनियरिङ एसोसियसनको ईन्चार्जमा कुलदेव श्रेष्ठ र राष्ट्रिय स्वास्थ्यकर्मी संघको ईन्चार्जमा भागिरथी पाण्डे रहनुभएको छ ।

यसैगरी बैठकले टेकबहादुर आरसीको संयोजकत्वमा जिल्ला सल्लाहकार समिति पनि गठन गरेको छ । एमाले पश्चिम नवलपरासीले फागुन महिना भरी पार्टी प्रवेशको अभियान चलाउने भएको छ । त्यसका लागि सबै पालिकामा बैठक बस्ने,पार्टी कार्यालय स्थापना गर्ने र अभियान सञ्चालन गर्न निर्देशन गरिएको छ । बैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सचिव छविलाल विश्वकर्माले एमालेकै दबाबका कारण सरकारले स्थानीय निर्वाचन घोषणा गरेको बताउँदै अव स्थानीय निर्वाचन केन्द्रीत तयारीमा जुट्न आग्रह गर्नुभयो । उहाँले अवको तीन महिना आफ्नो भुगोल नछाडि निर्वाचन अभियानमा लाग्न निर्देशन दिनुभयो ।

नेता विश्वकर्माले स्थानीय निर्वाचन नगर्न सत्ता गठबन्धनले विभिन्न जालझेल गरिरहेको तर त्यो सफल नहुने जिकिर गर्नुभयो । उहाँले एमसीसीको विषयमा सरकारले संसदमा पेश गरेपछि एमालेले आफनो निर्णय सार्वजनिक गर्ने बताउनुभयो । एमाले केन्द्रीय पोलिटव्युरो सदस्य बैजनाथ चौधरीले जिल्लाका सातै पालिकामा जित्ने गरी निर्वाचनको तयारीमा जुट्न आग्रह गर्नुभयो । पछा िपरेको सुस्तामा २५० घरधुरीलाई आवास,चार किलोमिटर बढी पक्की सडक, सौय उर्जामार्फत विजुलीको प्रबन्ध लगायतका विकास कार्य एमालेको सरकारले गरेर सुस्ताको मुहार परिवर्तन गरेको बताउनुभयो ।

एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीले नेपाली भूमि सुस्ताको एक ईन्च पनि भूमि भारतलाई नदिईने बताउँदै सुस्ता भूमिको रक्षा गर्न एमालेले संकल्प गरेर सूस्तामा पहिलो बैठक आयोजना गरेको बताउनुभयो । सुस्ताको विकास र सुस्तालाई अतिक्रमणबाट बचाउन एमाले अग्रसर रहेको बताउनुभयो । बैठकमा एमाले केन्द्रीय सदस्य एवं रुपन्देही ईन्चार्ज भूमिश्वर ढकाल, केन्द्रीय सदस्य एवं नवलपरासी ईन्चार्ज सरिता खनाल, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कण्डेल, जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, उपसचिव द्धय राजन कुमार आचार्य र रिंगला यादव, सुस्ता गाउँ कमिटी अध्यक्ष सन्तोष पाठक लगयातले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/