Jilla Ban Notis

नवलपरासीमा थपिय काेराेना संक्रमित

0 22

बर्दघाट,जेष्ठ ९
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा तिनजनामा काेराेना संक्रमण भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ । काेराेना संक्रमीत व्यत्ति सुस्ता गाउँपालिकामन १ र रामग्राम नगरपालिकामा २ जना रहेका छन्  ।

Leave A Reply

Your email address will not be published.