Jilla Ban Notis

तिलोत्तमा माद्यामिक बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्षमा विरमान लामा ।

0 21

राज कुमार भट्टराई
बुटवल,पौष–२३
बुटवल उप–महानगरपालिका वडा नं. ६ पुरानो वसपार्कमा रहेको तिलोत्तमा माद्यामिक बिद्यालयको ब्यबस्थापन समितिको अध्यक्षमा विरमान लामा चयन हुनुभएको छ । बुधवार भएको छनोट समितिले लामाको नेतृत्वमा नयां विद्यालय ब्यवस्थापन समिति चयन गरेको हो । त्यसैगरी सदस्यहरुमा डम्वर खतीवडा, मिनाकुमारी मगर,लिला पाण्डे र रेनु मद्येसे रहनु भएको छ भने पदेन सदस्यका रुपमा वडाध्यक्ष जगदिस आचार्य र विद्यालयका प्रध्यानाध्यापक पदेन सदस्य सचिवका रुपमा रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.