Jilla Ban Notis

चिसापानी अस्पताललाई पि.पि.ई हस्तान्त्रण ।

0 19

फूलकुमारी ढकाल
बर्दघाट,चैत्र–२६
कोरोना भाईरसको संक्रमणवाट वच्नका लागि स्वास्थ्यकर्मी र एम्वुलेन्स चालकहरुलाई ध्यानमाराखि आज चिसापानी अस्पतालमा पांच पिस पि.पि.ई हस्तान्त्रण गरीएको छ । समाज सेवी महाविर पुनले उत्पादन गरेका पि.पि.ई. चिसापानीका समाज सेवी डब बहादुर पुनको पहलमा आज बर्दघाट नगरपालिका वडा नं. २ की वडाध्यक्ष दया दर्लामि मार्फत चिसापानी अस्पताललाई हस्तान्त्रण गरीएको  सुवोध जागृत बुढाथोकीले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.