कोरोना भाईरस वारे नवलपरासीमा सतर्कता शुरु, बर्दघाट नगरपालिद्धारा साप्ताहिक हाटबजार वन्द गर्न आवाहन ।
कृष्ण ढकाल
बर्दघाट,फागुन–२२
कोरोना भाईरसका वारेमा नवलपरासीमा पनि सर्तकता अपनाउन शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीमा विहिवार भएको जिल्ला विपद् ब्यवस्थापन समितिको वैठकले पनि जिल्लाका सबै स्थानिय तहहरुमा विश्वव्यापि महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको जोखिम कम गर्न कुनै पनि सार्वजनिक स्थानमा मेला महोत्षव ,पर्व , तथा , कार्यक्रम आयोजना नर्गन र मानिसहरुको भिडहुने गरी कार्यक्रममा सहभागि नहुन पनि आह्वान गर्ने देखि संचार माध्यामलाई सक्रियरुपमा सचेतनाका सुचनाहरु प्रभाह गर्न लगाउने निर्णय भएको बताईएको छ । जिल्लामा रहेका विभिन्न जिम्मेवार निकायका प्रमुखहरुको सहभागिता रहेको उक्त जिल्ला विपद् ब्यवस्थापन समितिको वैठकले सो निर्णय गरेको बताईएको छ ।