sarawal

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

44

कात्तिक २९
हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबीस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ ।
चार महीनाअघि अर्थात् आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ ।
आजको दिन सखरखण्ड, पिंडालु आदि कन्दमूल र फलफूल भगवान विष्णुलाई चढाएर प्रसादको रुपमा खाने गरिन्छ ।

हरिबोधनी एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान विष्णुको आराधना गरिन्छ । हिन्दू धर्मग्रन्थहरुमा तुलसी, पीपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकको रुपमा मानेर पुजिन्छ ।

आषाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु क्षीर सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने विश्वास गरिन्छ । त्यसैले आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ भने कात्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ ।
हिन्दु पञ्चाङ्ग अनुसार एकादशी तिथि एउटा पवित्र तिथि हो । व्रत, उपासना एवं उपवासको लागि महत्वपूर्ण तिथिको रुपमा मानिन्छ । सामान्यतया पञ्चाङ्गले एक महिनामा दुई वटा एकादशीको व्यवस्था गरेको छ । एकादशीमा उपवास बस्नेहरु हरेक महिनामा दुई दिन नुन र बिटुलो अन्न नखाएर व्रत बस्ने गर्छन् । तर यही रितले हरेक वर्ष २४ वटा एकादशी र अधिकमास परेको बेलामा २६ वटासम्म एकादशी पर्नेगर्छ ।

२६ वटा एकादशीको महत्व के कस्तो हुन्छ त ?

पुराणका अनुसार एकादशी व्रत गर्ने व्यक्ति जीवनमा कहिले पनि संकटमा पर्दैन वा धन र समृद्धिको लागि एकादशी व्रत उपयोगी छ । हरेक महिना मनाइने भिन्दाभिन्दै एकादशीको अलगअलग लाभ रहेको हुन्छ । व्यक्तिको स्वास्थ्य, योनी, राक्षस, प्रेतहरू आदिबाट मुक्ति पाउने एवं विभिन्न पापहरूबाट छुटकारा पाउनको लागि एकादशी व्रत लाभदायक रहेको धार्मिक मान्यता छ ।

आज उत्पत्तिका एकादशी

एक वर्षमा मनाइने कुल २६ किसिमका एकादशीमध्येको एक उत्पत्तिका एकादशी मंसिर महिनाको कृष्ण पक्षमा मनाउने गरिन्छ । भनिन्छ, यदि व्यक्ति एकादशीको व्रत कसैले सुरु गर्न चाहन्छ भने उत्पन्ना एकादशी वा उत्पत्तिका एकादशीको दिनदेखि सुरु गर्नु राम्रो हुन्छ । यो एकादशीमा व्रत सुरु गर्दा भक्तहरूलाई उनीहरूको वर्तमान र विगतको सबै पापहरूबाट मुक्त गराउन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।

शास्त्रीय मान्यता अनुसार यस एकादशीको दिन भगवान् विष्णुबाट उत्पन्न भएकी देवी एकादशीले मुर राक्षसको वध गरेकी थिइन् । यही दिन एकादशीले विजय हासिल गरेको उपलक्ष्यमा उत्सव पनि मनाउने गरिन्छ । देवी एकादशीको जन्म पनि यही दिन भएको थियो । उत्पन्ना एकादशीको दिन उपवास गर्ने व्यक्तिलाई विष्णु र देवी एकादशीको विशेष आशीर्वाद मिल्छ भन्ने मान्यता पनि छ ।

उत्पन्ना एकादशीको उपवासमा बसेको व्यक्तिले दशमीको दिनदेखि नै यसको विधान पूरा गर्नुपर्ने हुन्छ । बिहान प्रातः कालमा नै उठेर स्नानादि कर्म गर्नुपर्छ । सानो टेबुल वा जमिनमा रातो कपडा बिछाउनु पर्छ । भगवान विष्णुको मूर्ति वा चित्रको पूजा गरी गंगाको पानी, धूप, बत्तीहरू आदि छर्केर पूजा गर्नुहोस् । त्यसपछि पहेलो फूल र फलहरु चढाउनुपर्छ । त्यसपछि घिउको बत्ती बाल्नुहोस् । त्यसपछि आरती गरेर विष्णु सहस्रनामको पाठ गर्नु होस् ।

दिनभरि भजन र कीर्तन गरेर एकादशी देवीको उपासना गर्न सकिन्छ । साँझमा दीपदान गरेपछि त्यसको प्रसाद आफू पनि लिनुपर्छ । भोलिपल्ट बिहान द्वादशी तिथिमा भगवान् श्रीकृष्णको पूजा गर्नुहोस् र अभाव भएकाहरुलाई खाना उपलब्ध गराउनुहोस् ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/