palhinnada

नारायणी नदीमा ढुङ्गा गिट्टीबालुवाको चोरी निकासी बढयो ः सम्बन्धित निकाय मौन

नारायण चोक – त्रिबेणी हुलाकी सडक विस्तारले चोरी निकासी निकै मौलायो ।

52

कृष्ण ढकाल / गौरीशंकर जयसवाल
माघ–१६
नवलपरासीको नारायणी नदीमा खुलेआम ढुङ्गा गिट्टीबालुवाको चोरी निकासी बढेको छ । अहिले दैनिक रुपमा २५/३० वटा टेक्टर र १५/२० वटा हाईवाले खुलेआम रुपमा नदीजन्य वस्तु अबैध निकासी गरेका छन् ।

विषेश गरी सुस्ता गाउँपालिका वडा ३, ४ र ५ मा पर्ने नारायणी नदीबाट स्थानिय निर्माण ब्यवसायि र टेक्टर ब्यवसायिहरुले दिनहुँ सयभन्दा बढि टे«क्टर अवैध ढुङ्गा गिट्टीबालुवा निकासी गरीरहदां सम्वन्धित सरोकारवाला निकायहरु भने मौन बसेका छन् ।

दैनिक रुपमा रातदिन हुने नदीजन्य वस्तुको चोरी निकासी नियन्त्रण गर्ने मुख्य निकाय स्थायिन सुस्ता गाउंपालिका,प्रहरी प्रशासन र जिल्ला समन्वय समिति नै मौन रहनुले कतै उनीहरुकै मिलेमतोमा टेन्डर नै नखोली यसरी अबैध कार्य गराएको हुन सक्ने गण्डक नदी नियन्त्रण संघर्ष समितिका अध्यक्ष दुधनाथ गुप्ता लगाएतका स्थानियवासीहरुले जनाएका छन् ।

नारायणी नदीवाट अबैधरुपमा निकालिएको नदीजन्यवस्तु बढीजसो नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने नारायण चोक देखि त्रिबेणी सम्मको हुलाकी सडक विस्तार कार्यमा निमार्ण भैरहेका सबै संरचनाहरुमा प्रयोग गरीएको छ ।

नाराणयी नदीबाट खोलाजन्य पदार्थ अबैध निकास हुँदा गाउपालिकाको आम्दानीका रुपमा रहेको राजस्व गुमेको छ । त्यसैगरी राजस्व मात्र छली नभई बाँध समेत फुटने खतरा बढदै गएको छ ।
भारतीय पक्षले बाढीको जोखिम कम गर्न गण्डक बाँधलाई बलियो बनाउने उद्देश्यले बर्षेनी करोडौ रुपैया लगानी गरि बाँधको ठोकर, स्पर र तटबन्धको मर्मत सम्भार कार्य गर्दै आएको छ । तर नेपालकै स्थानिय निर्माण ब्यवसायि र टेक्टर ब्यवसायिहरुले र स्थानिय जनताहरुले बाँधकै नजिकबाट जथाभावी अवैध उत्खनन कार्य गर्दा गण्डक बाँध फुटने खतरा बढदै गएपनि यस तर्फ सम्बन्धित निकायको ध्यान पुग्न नसकेको स्थानिय युवराज मार्यले बताएका छन् ।

नारायण चोक देखि त्रिबेणी सम्मको हुलाकी सडक विस्तारको कार्य शुरु भएसंगै नाराणयी नदीबाट अबैध निकासी पनि बढेको हो । नारायण चोक देखि त्रिबेणी सम्मको हुलाकी सडक विस्तार को जिम्मा पाएको बज्रगुरु महालक्ष्मी जेबीले उक्त सडक ४९ करोडमा साढे १५ किलोमिटर निमार्ण गर्ने जिम्मा लिएपनि स्थानिय निमाणर््ा ब्यवसायिहरुलाई नसमेट्दा सम्म समयमा काम सम्पन्न् गर्न नसक्ने भएपछि उस्ले पेटी ठेक्का लगाएको जनाएको छ ।

यता बज्रगुरु महालक्ष्मी जेबीका कन्ट्रयाक म्यानेजर प्रदिप कुमार कार्कीले भने अहिले आफुले पेटी ठेक्कामा दिएका ७ वटा स्थानिय निर्माण ब्यवसायिहरुले निमार्णमा प्रयोग गर्ने नदिजन्यवस्तु अबैध निकासीवाट आएको थाहा पाएपनि आफुले उनीहरुलाई सम्झौता गरेर रकम दिएकाले त्यसको जवाफदेहि आफु नरहने बताएका छन् । उनले स्थानिय खोलाको टेन्डर नभएको र आफुले नदीजन्यवस्तु नपाएकै कारण उनीहरुलाई पेटी ठेक्का दिएकाले जसरी गरेपनि आफुसंग कुनै मतलब नहुने उनको भनाई छ । त्यतीमात्र हैन राष्ट्रिय गौरवको आयोजनामा स्थानिय खोलाहरुको वस्तु प्रयोग गर्न पाउनु पर्ने कानुनि मान्यता रहेको उनको भनाई रहेको छ । आफुले राजश्व तिर्न तयार रहेको तर गाउपालिकाले बुझन नमानेको कार्कीले बताएका छन् ।
यता सुस्ता गाउंपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले भने आफुहरुले पटक–पटक प्रयास गर्दा पनि रोक्न नसकेको बताउदै प्रहरी प्रसाशन र स्थानियवासीहरुको साथ बिना रोक्न नसकिने बबताएका छन। अध्यक्ष पाण्डेले राजस्व तिरेर पक्लीहवा क्षेत्रवाट नदीनज्य वस्तु लगेर गौरवको आयोजनाका रुपमा रहेको हुलाकी सडक निमार्ण गर्न बज्रगुरु महालक्ष्मी जेबीलाई बताई रहदा नमानेको पनि बताएका छन।

उता जिल्ला समन्वय समितिका अध्यक्ष शिव शंकर रायले जिल्लाका सबै खोलानालाहरुको नियमिति अनुगमन भैरहेको बताएका छन् । अनुगमन गर्दा खोलाबाट अवैध रुपमा नदीजन्द पदार्थ झिकीरहेको सवारी साधनलाई नियन्त्रणमा लिई जरिवाना लगाउने र कार्वाही समेत गर्ने बताए ।
जिल्लामा नारायणी नदी संगै सुनवलमा तुरिया, पानभार, बडेरा खोला पनि छ भने बर्दघाट नगरपालिकामा खजुरा खोला, सुस्ता गाउँपालिकामा रायपुरा र रामग्राममा झरही खोला छन । टेण्डर भएका खोला बाहेक अरु खोलाहरुबाट पनि अवैध चोरी निकासी हुने कार्य भने रोकिएको छैन ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/