palhinnada

बर्दघाटमा राष्ट्रिय स्तरको महिला भलिवल प्रतियोगिता गर्ने सोंच बनाएकाछौं ः नगर प्रमुख बस्याल

अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि बर्दघाट–७ माकरले हात पार्यो ।

81

कृष्ण ढकाल
बर्दघाट,माघ–२

बर्दघाट नगरपालिकाले खेलाडी र खेलकुदका लागि विषेश योजना अघि सारेको नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनु भएको छ । उहांले नगर क्षेत्रमा रहेका प्रतिभावान खेलाडीहरुको संरक्षण गर्ने र उनीहरुलाई खेल खेलैरै बाच्ने आधार सृजना गर्न लागेको समेत बताउनु भयो । बर्दघाट–२,चिसापानीको ब्लक नं. ३ मा भएको अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगिताको समापन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख बस्यालले सो कुरा बतानउनु भएको हो ।

नगर प्रमुख बस्यालले यसवर्ष बर्दघाट नगरपालिकाले राष्ट्रिय स्तरको महिला भलिवल प्रतियोगिता गर्ने सोंच बनाएको समेत बताउनु भयो । उहांले बर्दघाट नगरका खेलाडीहरुले विभिन्न विधामा खेलकुदको क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा आफ्नो पहिचान बनाउन सक्षम रहेको स्मरण गरादै खेलाडीहरुका नाम समेत लिनु भएको थियो ।

राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरमा आफ्ना प्रतिभा देखाएका खेलाडीहरुको नगरका रुपमा परिचित बर्दघाट नगरपालिकाले अहिले वडा नं. ४ को क्याम्पा चौर र वडा नं. १६ को सूर्यनगरमा रंगशाला बनाउन लागिएको बताउनु भयो । उहांले वडा नं. १४ मा क्रिकेट ग्राउन बनाई रहेको र वडा नं. ११ मा भलिबल कोड बनाउनका लागि अध्ययन शुरु गरीएको समेत जानकारी गराउनु भएको थियो ।

शान्ति ज्योती विकास प्रतिष्ठानका अध्यक्ष गणेश नेपालीको अध्यक्षता र नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा भएको भलिवल प्रतियोगिता समापन कार्यक्रममा
बर्दघाट नगरपालिका वडा नं. २ का वडाध्यक्ष दया दर्लामी, लोकेन्द्र पाण्डे,सुबोध जागृत बुढाथोकी, राम भण्डारी लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन राजेन्द्र वस्नेतले गर्नुभएको थियो ।

माधे संक्रान्तीको अवसर पारेर आयोजना गरीएको अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका थिए भने कार्यक्रममा धैटो फोर प्रतियोगिता र लुठोलान्ने प्रतियोगिता समेत गराईएको थियो ।
शान्ति ज्योती विकास प्रतिष्ठान र शान्ति ज्योती टोल सुधार समिति बर्दघाट–२,चिसापानीको संयुक्त आयोजनामा भएको सो कार्यक्रम पौष २७ गते देखि माघ–१ गते सम्म संचालन भएको थियो ।

अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगिताको उपाधि बर्दघाट–७ माकरले हात पार्यो ।

बर्दघाट–२,चिसापानीको ब्लक नं. ३ मा भएको अन्तरवडा जिल्ला स्तरीय भलिवल प्रतियोगितामा बर्दघाट नगरपालिका वडा नं. ७ माकर विजयी भएको छ । विजयी टिमले ५० हजार नगर मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । त्यसैगरी सरावल गाउपालिका वडा नं. ३ उप विजयी भै २५ हजार नगर ,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने बर्दघाट वडा नं १२ बर्गदै तृतिय भएर १५ हजार नगद,सिल र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
प्रतियोगितामा विजयिहुने टिमकालागि प्रर्थम पुस्कारको नगद बर्दघाट नगरपालिका वडा नं. २ ले उपलब्ध गराएको हो भने उप विजयि टिमका लागि दिईएको द्धितिय पुरस्कारको नगद बर्दघाट नगरपालिका वडा नं.४ लक्ष्मी नगर निवासी दिपक ज्ञवालीले उपलब्ध गराउनु भएको थियो । त्यसैगरी तृतिय हुने टिमकालागि तृतिय पुरस्कारको १५ हजार नगद राज मेडिकल हल शैलेस फार्मेसीले उपलब्ध गराएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/