sarawal

सुस्ता गाउँपालिकाकाे आ. ब.०८१/०८२ को लागि ६५ करोड बजेट बिनियोजन

232

श्याम बुचा

सुस्ता,१० असार

पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका कार्यालयले शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता राख्दै आगामी आर्थिक बर्ष ०८१/०८२ को लागि अनुमानित कुल ६५ करोड बजेट बिनियोजन गरेको छ ।

सुस्ता गाउँपालिका कार्यालयले आज सोमबारका दिन आयोजना गरेको १५औं गाउँ सभा अन्तर्गत आर्थिक बर्ष ०८१/०८२ को बजेट प्रस्तुत कार्यक्रममा पालिकाको आगामी आर्थिक बर्षका लागि कुल ६४ करोड ६९ लाख ६३ हजार ५ सय रकम बजेट सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गिता चौधरीले प्रस्तुत गरेकी हुन् ।

पालिकाकी उपाध्यक्ष चौधरीले प्रस्तुत गरेको कुल बिनियोजन बजेट मध्ये चालू खर्च तर्फ ३५ करोड २५ लाख ९५ हजार १ सय ८ रुपैया अर्थात प्रतिशतमा ५४.५% र पुजिगत तर्फ रु २९ करोड ४३ लाख ६८ हजार ३ सय ९३ रुपैया अर्थात प्रतिशतमा हेर्ने हो भने ४५.५ % रकम अनुमानित गरिएको छ ।

जसमा संघीय समानिकरणबाट ६ करोड ३७ लाख, संघीय शसर्तबाट १६ करोड ३ लाख ८६ हजार, संघीय शिर्षक र समपुरकबाट १ करोड ९६ लाख रहेको छ । गाउँसभामा बजेट प्रस्तुत गर्दै उपाध्यक्ष गीता चौधरीले प्रदेश समानिकरणबाट ६३ लाख ५५ हजार, प्रदेश शसर्तबाट ४० लाख ५० हजार र प्रदेश समपुरकबाट ५० लाख बजेट रहेको बताइन् । त्यसैगरी आन्तरिक स्रोतबाट २ करोड ८९ लाख र राजश्व बाँडफाँडबाट १० करोड ३१ लाखको बजेट प्रस्तुत गरिएको थियो ।

गाउँ सभाले शिक्षालाई पहिलो प्राथमिकता राख्दै,स्वास्थ,कृषि, खानेपानी र पूर्वाधारलाई जोड दिएको छ । गाउँ सभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा शिक्षातर्फ रु ४ करोड ५४ लाख ७८ हजार ५ सय रकम बिनियोजन गर्दै‘थौरे विद्यालय राम्रा विद्यालय कार्यक्रम, ‘सुस्तालाई चिनौ र चिनाउ’ अन्तर्गत कक्षा १ देखी ८ सम्म स्थानीय पाठ्यक्रमलाई सम्पूर्ण विद्यालयमा कार्यान्वयन गर्ने, ‘विद्यालयम बढाऔ, विद्यालयमामै पढाऔं’ कार्यक्रमलाई प्राथमिकता दिइएको छ । त्यसैगरी एक विद्यालय,एक योग शिक्षा कार्यक्रम लागू गर्ने, पुराना शिक्षकलाई सम्मान गर्ने नयाँ जनशक्तिलाई आमन्त्रण गर्ने मुल नारासहित प्रोत्साहन अवकाश कार्यक्रम लागू गर्ने जनाइएको छ ।

नीति तथा कार्यक्रममा युवा रोजगार कार्यक्रम, लैङ्िगक समानता तथा सामाजिक समावेशीकरणको सुनिश्चितता, छोरी सुनौलो भविष्य कार्यक्रम, उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम, जनतासंग जनप्रतिनिधि कार्यक्रम, एक घर एक धारालाई प्राथमिकता दिइएको छ ।

सुस्ता गाउँपालिकाले अनुमानित गरिएको बजेटको क्षेत्रगत रूपमा हेर्ने हो भने आर्थिक बिकास तर्फ,कृषिमा रु १ करोड २८ लाखा,पशु सेवामा ७५ लाख,सहकारी क्षेत्रमा ३० लाख,पुर्वाधार बिकास तर्फ रु १६ करोड ६९ लाख,सामाजिक बिकास तर्फ,स्वास्थ्यमा रु १ करोड ३५ लाख ६० हजार,शिक्षामा ४ करोड ५४ लाख ७८ हजार ५ सय,लैङ्गिक समानता तथा समाजिक विकास तर्फ रु १ करोड ३८ लाख ६० हजार,खेलकुद तथा मनोरञ्जन तर्फ रु १५ लाख,वातावरण तथा बिपद व्यवस्थापन तर्फ रु ४७ लाख र संस्थागत विकास,सेवा प्रवाह र सुशासन तर्फ रु २० करोड ३९ लाख ५ हजार रकम क्षेत्रगत रूपमा वर्गीकरण गरिएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/