palhinnada

२८ बर्ष सम्म तदर्थ समिति ,दर्ता र अडिट खै ? राजनितिक भागबण्डा ः अध्यक्ष न्यौपाने

801

कृष्ण ढकाल
बर्दघाट,भदौं–१६

२८ बर्ष देखि निरन्तर एउटै ब्यक्तीले कुनै संस्थाको नेतृत्व गरीरहेको छ भन्ने सुन्दा तपाइलाई अचम्म लाग्न छ । निरन्तर नेतृत्व गर्ने मात्र हैन २८ बर्ष सम्म पनि न त संस्था दर्ता छ । न त त्यसको अहिले सम्म सामाजिक लेखा परिक्षण ( अडिट) नै भएको छ ।

त्यति मात्रहैन अहिले पनि त्यस संस्थामा तपाईले कुनै रेकर्ड माग्न जानु भयो भने प्लाप्टीकका पोका र कापीका पानाहरु पल्टाएर अधुरा र अपुरा रेकर्डहरु देख्न पाउनुहुन्छ । यसरी चलेको संस्था कुनै दुर्गम स्थानको हैन बर्दघाट–१३,धनेवामा संचालनमा रहेको खानोपानी संस्थाको हो ।

लुम्बिनी प्रदेशको पूर्वीद्धारमा रहेको बर्दघाट नगरपालिका वडा नं. १३ धनेवामा रहेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति स्थानियवासीहरुलाई शुद्ध र गुणस्तरीय खानेपानी वितरण गर्नका लागि २०५२ सालमा स्थापना गरिएको थियो ।

दलिय भाग भण्डामा बनाईएको उक्त समितिको नेतृत्व गर्न तात्कालिन समयमा नेकपा एमालेलाई अध्यक्ष , नेपाली काँन्ग्रेसलाई उपाध्यक्ष र कोषाध्यक्ष दिएर अन्य पदहरु समेत भागबण्डामा गरीएको संस्थापक तदर्थ समिति तथा हाल सम्मका अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ । उहाँ भन्नुहुन्छ “ एमालेलाई परेको कोटावाट म अध्यक्ष भए भने नेपाली कान्ग्रेसको कोटाबाट उपाध्यक्षमा तोलाकान्त चापागाई पर्नु भएको हो । पछि माओवादीको कोटाबाट डि.बि. थापा पर्नु भएको हो । कोषाध्यक्षमा नेपालि काँन्ग्रेसबाट मेनुका आचार्यर सह–सचिब पुष्पा पौडेल हुनुहुन्छ त्यही समितिले नै अहिले सम्म काम गरीरहेका छौं । ”

करोडौंको आर्थिक कारोवार गरेको जहदा मनरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २०७८ चैत्र १३ गतेबाट आफ्ना उपभोक्ताहरुलाई खानेपानी वितरण शुरु गरेको छ । खानेपानी वितरणका लागि आवश्यक पर्ने डिप बोरिङ्ग धसाउदा शुरुमा उपभोक्तहरुबाट जनही १ हजार रुपैयाका दरले रसिद काटेर लिएको थियो । तर कार्यालयमा भने त्यसको पुरा विवरण भेटिदैन । भेटिएका ठेली र कापिका पानामा भएको स्पष्ट हिसाब छैन । तर अध्यक्ष न्यौपानेले भने हिसाबको पुरै विवरण राखिएको र पछि उपलब्ध गराउने बताउनु भएको छ ।

यसै बिषयमा संस्थाका सचिव डि.बि. थापासँग फोनमा बुझदा उहाँले संस्थाको सम्पूर्ण हिसाब किताब नजिकै रहेको ग्रामिण सहकारीमा खाता खोलेर नै कारोवार गरीएको बताउनु भएको छ । थापा भन्नुहुन्छ “ हामीले राखेका सबै हिसाब किताब चुस्त दुरुस्त छ पत्रकार साथीहरुलाई शंखा लागे कार्यालयमा आएर हेर्ने सक्नुहुन्छ । ” त्यसैगरी संस्था दर्ताका बिषयमा आफुहरु लागि परेको उहाँको भनाई छ ।

जहदा मनहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दघाट–१३, धनेवाले अहिले २ वटा बोरिङ्ग ( ६ सय ५० फूट र ४ सय ९५ फूट गहिरो ) बाट ४५ कि.मि. क्षेत्रमा पाईप विस्तारगरी ५ सय ५८ वटा पानीका धाराहरु वितरण गरेको संस्थाका अध्यक्ष निमानन्द न्यौपानेले बताउनु भएको छ ।

मनहरीको एक वडालाई समेत आयोजना क्ष्ँेत्र भित्र पारेर ९२ कि.मि.सर्बे गरीएको भएपनि अहिले सबै क्ष्ँेत्रमा सेवा प्रदान गर्न नसकिएको अध्यक्ष न्योपानेले बताउनु भएको छ । २ लाख २५ हजार लिटर क्षमताको खानेपानी टंकी निमार्ण गरेर सबैलाई शुद्ध पानेपानी वितरण गर्ने लक्ष्य लिएपनि सबैले धारा जडान नगरेका कारण संस्था संचालनमा समेत समस्या आएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

एक बर्ष अघि पानीको गुणस्तर चेकगर्न विश्व स्वास्थ्य संगठनको टोलीले ल्याप सहित संस्थामा नै आएर परिक्षण गरी शुद्ध रहेको बताएपनि घर घरमा धारा जडानमा कमी भएको अध्यक्षको भनाई छ । उहाँका अनुसरा अहिले संस्थाले ५ हजारमा धारा जडान गर्दै आएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/