sarawal

उपभोक्ता हित संरक्षण मञ्च नेपाल ,बर्दघाट नगर समितिको अध्यक्षमा हुमनाथ आचार्य

187

कृष्ण ढकाल
बर्दघाट,चैत्र–२१
उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासी शाखाले आज बर्दघाट नगर समित गठन गरेको छ । बर्दघाट नगरपालिकाको सभाहलमा आयोजना गरीएको नगर भेलामा सहभागि विभिन्न क्षेत्रका ब्यक्तिहरु बिचबाट समाज सेबी हुमनाथ आचार्यको अध्यक्षतामा ११ सदस्य नगर कार्य समिति चयन गरीएको हो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल,बर्दघाट नगर समितिको उपाध्यक्षमा धन माया गिरी,सचिबमा कुस्माकर ढकाल र कोषाध्यक्षमा खोमराज सापकोटा रहनु भएको छ भने सदस्यहरुमा माधब अधिकारी,खेमराज सापकोटा,राम बहादुर थापा,हेमलाल न्यौपाने,मनोज सुवेदी रहनु भएको छ । बाँकी २ सदस्य पछि थप गर्नेगरी समिति गठन गरीएको होे ।

बर्दघाट नगरक्षेत्रका उपभोक्ताहरुले प्रयोग गर्ने वस्तु वा सेवाको दर्ता आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन, नियमन र करका सम्बन्धमा सोध अनुसन्धान, गोष्ठी, छलफल र सचेतना कार्यक्रमहरू संचालन गर्ने गरी गठन गरीएको उक्त समितिका अध्यक्षलाई आज नै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवालीले सफथ ग्रहण गराउनु भएको छ । बाँकी सबै पदाधिकारी तथा सदस्यहरुलाई बर्दघाट नगर समितिको पहिलो बैठकमा नगर अध्यक्षले सफथ खुवाएर मात्र बैठक संचालन गर्ने कार्यक्रम तय गरीएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासी शाखा अध्यक्ष सरस्वती शर्माको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा बोल्दै नगर प्रमुख श्रेष्ठले बिभिन्न कारणलेगर्दा बर्दघाट नगरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालको नगर कमिटि गठनमा ढिला भएको बताउदै अब गठीत यो समितिले नितिगत रुपमा प्रभावकारी ढंगले कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउनु भएको थियो ।

त्यसैगरी नगर उप–मुख रुद्र प्रकाश उपाध्यायले आगामि नगर सभामा उपभोक्ता हित संरक्षण मञ्चको विषयले प्रवेश पाउने बताउनु भएको छ । अहिले सम्म समय ब्यवस्थापनको कमी कै कारण प्रभावकारी रुपमा नगरकै पहलमा बजार अनुगमन गर्न नसकेपनि जिल्लाबाट हुने अनुगमन र अन्य अनुगमनमा नगरका जनप्रतिनिधि र कर्मचारीहरुले बेला–बेलामा अनुगमन गरीरहेको बताउनु भएको थियो ।
नगरका ब्यापारीहरु नगरमा सुचिकृतहुन आउने र घर बहाल कर दिने सम्बन्धमा खासै चासो नदेखाएको बताउदै नगरसंग जोडीएर सेवा लिन र विकासमा संगै अघि बढ्न ब्यापारीहरुलाई आग्रह पनि गर्नु भएको थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीका सदस्य तथा नगर ईन्चार्ज हुमनाथ आचार्यको स्वागत मन्तब्य र पत्रकार कुस्माकर ढकालको संचालन रहेको कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवालीले कुनै पनि दलको प्रभावमा नपरि नगरका उपभोक्ताहरुको हक र हितमा रहेर कार्य गर्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख गंगाधर पाण्डेले ५ लाख भन्दा कम पुजींका फर्म दर्ता स्थानिय तहमा गर्ने र ५ लाख भन्दा बढी पुंजीका फर्म घरेलुमा दर्ता हुनु पर्ने बताउनु भएको थियो । त्यसैगरी जतीसुकै लगानीमा ब्यवसायी फर्म वा उद्योगहरु संचालन गरीएको भएपनि सम्बन्धित स्थानिय तहमा सुचिकृत हुनु पर्ने जानकारी गराउनु भएको थियो ।

सोही कार्यक्रममा बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट बजार समितिका अध्यक्ष तारा गौतम, पञ्चनगर बजार बिकास समितिका अध्यक्ष रामजी चापागाई लगाएतले बोल्दै बर्दघाट नगरमा विना दर्ता संचालनमा रहेका ब्यवसायहरु बन्द गर्न नगरले पहल गर्नु पर्ने बताएका थिए । अहिले बर्दघाट बजार क्षेत्रमा मात्र २ सय ६२ बढी ब्यवसायहरु विना दर्ता संचालनमा रहेको र बर्दघाट नगरका ६ सय ३२ जना ब्यवसायीहरु करको मिसम्याचमा परेको गुनासो गरेका थिए ।
उनीहरुले स्थानिय सरकारले कडाईका साथ पोके ब्यापारीको रोकथाम गर्ने र विना दर्ता संचालनमा रहेका ब्यवसायीहरु बन्द गर्ने निति ल्याएमा आफहरुसंग आबद्ध सबै ब्यापारीहरुलाई अनिवार्य नगरमा सुचिकृत गर्न दवाव दिन सकिने वातावरण हुने धारणा राखेका थिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रदेश समितिका सदस्य धनन्जय पौडेल बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घन श्याम न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/