sarawal

नवलपरासी सेवा समाज कतार द्वारा ३ विद्यालय र १ अस्पतालमा अक्षयकोष स्थापना

66

कृष्ण ढकाल
बर्दघाट,पुष–५

आपसी सहयोग,सद्भाव र एकता, सामाजिक सेवामा हाम्रो प्रतिवद्धता भन्ने मुलनाराका साथ गठन भएको नवलपरासी सेवा समाज,कतारले नवलपरासी जिल्लाका चार संस्थाहरुमा एक/एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको छ ।

नवपरासीवाट श्रमका लागि कतार गएका नेपाली युवाहरु संठीत भएर संचालन गरेको नवलपरासी सेवा समाज,कतारमा संकलन हुने आम्दानीको एक प्रतिशत आफ्नो जिल्लाको सामाजिक कार्यमा खर्च गर्ने लक्ष्य अनुरुप उक्त चार संस्थाहरुमा एक÷एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्न समाजका कोषाध्यक्ष गिरीराज पाठकलाई अक्तियारी दिएर पठाईएको समाजका अध्यक्ष सजन लौडारीले बताउनु भएको छ ।

आफ्नो श्रमबेचेर संगालेको केहि रकम स्वदेशमा समाज सेवा गर्ने उद्धेश्यले २०७५ असोज १९ गते स्थापना भएको उक्त समाजको गत मंसीर २४ गते भएको कार्यसमितिको बैठकको निर्णय अनुसार जिल्लाका तिन विद्यालय र एक सामुदायिक स्वास्थ्य संस्थामा एक÷एक लाख रुपैयाको अक्षयकोष स्थापना गरेको समाजका कोषाध्यक्ष गिरीराज पाठकले बताउनु भएको छ ।
अक्षयकोष स्थापनाका लागि समाजको बैठकले सुनवल–५ बनकट्टीको भगवती माबि,बर्दघाट–७ बेतानीको राष्ट्रिय माबि , सुस्ता–५,पक्लीहवाको दिपक माबि र बर्दघाट–१४ चौपत्ताको शहिद स्मृति सामुदायिक अस्पताललाई रोजेको समाजका कोषाध्यक्ष पाठकले बताउनु भयो ।

समाजले अक्षयकोष स्थापनाका लागि प्रदान गरेको एक लाख रुपैयाको वार्षिक ब्याज रकमवाट २५ प्रतिशत रकम कोषमा नै जम्मा गरेर बांकी ७५ प्रतिशत रकमले विद्यालयहरुले वार्षीक रुपमा आफ्ना गरीव तथा जेहेन्दार छात्र–छात्राहरुलाई शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने गरी उक्त अक्षयकोष स्थापना गर्न रकम हस्तान्त्रण गरीएको अक्षयकोष स्थापना समन्वयकर्ता देवि पौडेलले बताउनु भएको छ ।

अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण ।

नवलपरासीका तीन विद्यालयहरुमा अक्षयकोष स्थापना भएको छ । आज समाजका कोषाध्यक्ष गिरीराज पाठक,सल्लाहकार मोहन कार्की सहित समाजमा आवद्ध रहनु भएका ब्यक्तीका एकाघर परिवारका ब्यीक्तहरु सहतिको उपस्थितीमा जिल्लाका विभिन्न स्थानमा पुगेर नवलपरासी सेवा समाज ,कतारले अक्षयकोष स्थापनाका लागि नगद रकम हस्तान्तरण गरीएको थियो ।

नवलपरासी सेवा समाज,कतारले सुनवल–५ बनकट्टीको भगवती माबिमा स्थापना गर्न लागेको एक लाख रुपैयाको अक्षयकोष रकम हस्तान्त्रण कार्यक्रम सोही विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमान सिंह के.सी.को अध्यक्षता तथा सुनवल वडा नं.–५ का वडाध्यक्ष थमन सिंह नेपालीको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।

सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष नेत्रलाल शर्मा ,विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु ,पत्रकार लगाएतको उपस्थिती रहेको थियो । विद्यालयका प्र.अ. बाबुराम पाण्डेको संचालन रहेको उक्त कार्यक्रममा अक्षयकोष स्थापनाको उद्धेश्यका बारेमा समाजका सल्लाहकार मोहन कार्कीले प्रकास पार्नु भएको थियो ।
त्यसैगरी विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हिमान सिंह के.सी.ले अक्षयकोषको चेक रकम ग्रहण गर्दै त्यसको सहि सदुपयोग गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो भने आफ्नो विद्यालयलाई छनौट गरेकोमा धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।


त्यसैगरी सुनवल वडा नं.–५ का वडाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि थमन सिंह नेपालीले आफ्नो वडाको विद्यालयलाई सहयोग गरेकोमा धन्यवाद प्रकट गर्दे आगामी दिनमा अझै सहयोगको अपेक्षा गरेको बताउनु भएको थियो ।

उता बर्दघाट नगरपालिका वडा नम्वर ७ वेताहानी–कोटाहामा रहेको राष्ट्रिय माबिमा पनि नवलपरासी सेवा समाज ,कतारले एक लाखको अक्षयकोष स्थापना गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भिखु थारुको अध्यक्षता र विद्यालयका प्र.अ. शेषकान्त पौडेलको संचालनमा एक कार्यक्रमको आयोजनागरी उक्त अक्षयकोषको रकम हस्तान्तरण गरीएको थियो ।

सो अवसरमा समाजका कोषाध्यक्ष गिरीराज पाठक,सल्लाहकार मोहन कार्की सहित समाजमा आवद्ध रहनु भएका ब्यक्तीका एकाघर परिवारका ब्यीक्तहरु,पत्रकार सहतिको उपस्थिती रहेको थियो । विद्यालयहरुले वार्षीक रुपमा आफ्ना गरीव तथा जेहेन्दार छात्र–छात्राहरुलाई शैक्षिक सामाग्रीहरु उपलब्ध गराउने गरी उक्त अक्षयकोष स्थापना गरीएको हो ।

त्यसैगरी सुस्ता–५,पक्लीहवाको दिपक माबिमा पनि नवलपरासी सेवा समाज ,कतारले एक लाखको अक्षयकोष स्थापना गरेको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम बहादुर थापा क्षेत्रीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी नवलपरासी सेवा समाज ,कतारले एक लाखको अक्षयकोष स्थापनाका लागि चेक हस्तान्त्रण गरेको थियो ।


सो अवसरमा शिक्षक अभिभावक संघका अध्यक्ष लीयाकत अली,विद्यालयका प्र.अ.चर्तुभुज खरवार ,विद्यालय ब्यवस्थापन समितिका सदस्यहरु,लगाएत नवलपरासी सेवा समाजमा आवद्ध रहनु भएका ब्यक्तीका एकाघर परिवारका ब्यीक्तहरु सहतिको उपस्थिती रहेको थियो ।

अक्षयकोष स्थापनाकै क्रममा बर्दघाट–१४ चौपत्ताको शहिद स्मृति सामुदायिक अस्पतालमा पनि नवलपरासी सेवा समाज ,कतारले एक लाखको अक्षयकोष स्थापना गरेको छ । आज अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष निमानन्द न्यौपनेको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सेवा समाजको टोलीले अक्षयकोष स्थापनाको चेक रकम हस्तान्तरण गरेको थियो ।


ब्यवस्थापन समितिका सचिव डि.बि. थापाको संचालनमा भएको रकम हस्तान्तरण कार्यक्रममा समाजको तर्फवाट आउनु भएका ब्यीक्तहरु र अस्पताल ब्यवस्थापन समितिका पदाधिकारीहरु सहित पत्रकारहरुको समेत उपस्थिती रहेको थियो । अस्पतालमा आउने गरीव दीन दुःखीहरुलाई उपचारमा सहयोग दिने गरी उक्त अक्षयकोष स्थापना गरीएको हो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/