sarawal

दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्थाको वार्षीक साधारणसभा सम्पन्न।

73

कृष्ण ढकाल
बर्दघाट,मंसीर–१५
दाउन्नेदेवि महिला बहुउद्धेश्यीय सहकारी संस्था बर्दघाटको २४ औं वार्षीक साधारण सभा आज सम्पन्न् भएको छ । संस्थाकी अध्यक्ष देवि पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न् भएको थियो ।
संस्थाकी उपाध्यक्ष लक्ष्मी शर्माको स्वागत मन्तब्यवाट शुरु भएको वार्षीक साधारण सभामा बोल्दै बर्दघाट नगर प्रमुख बस्यालले महिलाहरुले संचालन गरेको संस्थाले गरेका सामाजिक कार्यहरु निक्कै प्रसंसनिय रहेको बताउनु भएको थियो । सहकारीले समुहमा कार्यगर्ने र समाजलाई समृद्धि बनाउनका लागि सहयोग गरेको बताउनु भएको थियो । उहांले दाउन्ने देवि महिला बहुउद्धेश्यीय सहकारीले महिलाहरुको जागरण र सचेतनाको क्षेत्रमा समेत कार्यगर्दै महिलाहरुलाई आत्म निर्भर बनाउन सफल भएको भन्दै धन्यवाद प्रकट गर्नु भएको थियो ।

त्यसैगरी बर्दघाट नगरपालिकाकी उप–प्रमुख माया देवि पौडेलले महिलाहरुमा संगठीत भएर संचालन गरेको संस्थाले गरेका कार्यहरु निक्कै प्रसंशनिय रहेको बताउनु भएको थियो । उहांले महिलाहरुले संचालन गरेर मिहलाहरुको हक अधिकार र उनीहरुको जिविको पार्जनका लागि विभिन्न प्रकारका कार्यहरु गर्ने र सामाजिक जनचेतना मुलक कार्यमा समेत तल्लीन रहेको प्रति संस्ता र संस्थाका नेतृत्वकर्ताहरुलाई धन्यवाद प्रकत गर्नु भएको थियो । उप प्रमुख पौडेलले नगरपालिकामा पनि महिलाको उद्यमशिलता र सचेतनाका लागि कार्यक्रमहरु रहेकाले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

संस्थाकी सचिव लक्ष्मी बर्तौलाको संचालनमा भएको उक्त कार्यक्रममा दिब्य ज्योती बहुमुखि क्याम्पस र दाउन्ने देवि बहुमुखी क्याम्पसलाई एक÷एक लाख रुपैयाको चेक हस्तान्त्रण गरीएको थियो । त्यसैगरी सामाजिक सेवा कोषमा रु १० हजार भन्दा बढी रकम सहयोग गर्ने सामाजिक ब्यक्तित्वहरुलाई दोसल्ला र प्रमाण–पत्रले सम्मान गरीएको थियो ।

कार्यक्रममा संस्थाकी अध्यक्ष देवि पौडेलले संस्थाको आर्थिक तथा प्रगति प्रतिवेदन,सचिव लक्ष्मी बर्दाैलाले प्रशासनिक प्रतिवेदन,लेखा समितिकी संयोजक रिना गौचन गुरु«्गले लेखा समितिको प्रतिवेदन प्रस्तुत् गर्नु भएको थियो ।
२०५६ साल पौष महिनामा डिभिजन सहकारी कार्यालय नवलपरासीमा विधिवत दर्ता भएर आफ्नो सेवा शुभारम्भ गरेको यस संस्थाको अहिले १४ करोड ५४ लाख ३५ हजार ६ सय ७ रुपैया कुल सम्पति रहेको छ भने १० करोड ९८ लाख ३२ हजार ३ सय १२ रुपैया बचत रहेको संस्थाको प्रतिवेदनमा उल्लेख गरीएको छ । त्यसैगरी ११ करोड ८२ लाख ३२ हजार ३ सय ९० रुपैया ऋण लगानी गरेको छ भने यस वर्ष मात्र ३० लाख १८ हजार ६ सय ३२ रुपैया ४९ पैसा कुल आम्दानी गर्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ ।
१ हजार ९ सय ६३ जना शेयर सदस्य रहेको यस संस्थामा ८ जना कर्मचारीहरु कार्य रत रहेका छन् । त्यसैगरी १३ जनाको कार्य समिति रहेको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/