Belani khanepani

हाम्रो सुपरको वार्षिक साधारण सभाशुरु,शेयर पुँजी ३ करोड ७८ लाख

533

कृष्ण ढकाल
बर्दघाट,असोज–२५
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा शनिवारबाट शुरु भएको छ ।
बर्दघाट–२,चिसापानीमा केन्द्रिय कार्यालय र पाँच स्थानमा सेवा केन्द्र राखेर ६ हजार ४ सय १३ जना आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले शनिवार केन्द्रिय कार्यालय अन्र्तगतका शेयर सदस्यहरु विच १५औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष बिष्णु बरालको अध्यक्षता ,उपाध्यक्ष्ँ मनोहर रायमाझीको स्वागत र ब्यवस्थापक विष्णु बहादुर बस्नेतको सञ्चालनमा भएको उक्त वार्षिक साधारण सभामा अध्यक्ष्ँ,कोषाध्यक्ष,सचिव र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरीएको थियो ।
सभामा उत्कृष्ट मासिक बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट आर्थिक कारोवारकर्तालाई सम्मान गरीएको थियो । त्यस्तै उत्कृष्ट ऋणी र संस्थाको एप्स तथा क्यूआरबो बढी प्रयोग गर्ने सदस्यलाई समेत सम्मान गरीएको थियो ।

प्रस्तुत प्रतिवेदन माथी उपस्थित शेयर सदस्यहरुले आफ्ना जिज्ञाषा राखेका थिए भने सञ्चालक समितिका पदाधिकारीहरुले त्यसको जवाफ दिनेकाम गरेका थिए । सभामा संस्थाका सल्लाहकार चन्द्र प्रकाश ढकाल, सदस्य तथा पूर्व अध्यक्ष माया पौडेल, दिलकुमारी कुंवर,गणेश बहादुर क्ष्ँेत्री,दया दर्लामी,प्रेम बहादुर भुजेल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो ।

सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थाको शेयर पुँजी ३ करोड ७८ लाख १३ हजार ९ सय रहेको छ भने बचत रकम ३९ करोड ४५ लाख २२ हजार ६ सय १० रुपैया रहेको उल्लेख गरीएको छ ।
त्यसैगरी ऋण लगानी तर्फ ३५ करोड,५२ लाख ४५ हजार २३ रुपैया रहेको छ भने जगेडा कोष तर्फ २ करोड ३३ लाख ७ हजार१ सय ७० रुपैया र संस्थाको कुल सम्पती ४८ करोड १३ लाख ७४ हजार ७८ रुपैया रहेको संस्थाले प्रकाशन गरेको वार्षीक प्रतिवेदनमा उल्लेख गरीएको छ ।

बर्दघाट नगरपालिका,रामग्राम नगरपालिका,सरावल गाउँपालिका र प्रतापपुर गाउँपालिकाको सबै वडाहरुलाई आफ्नो कार्यक्षेत्र बनाएर सेवामा समर्पित रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था २०६७ साल माघ २ गते विधिवत रुपमा दर्ता भएर आफ्नो कार्य शुभारम्भ गरेको थियो ।

समुदायको पहिलो रोजाइको सुसाशन युक्त वित्तिय सहकारी बनाउने परिकल्पना गरेर अघि बढेको यस संस्थाले अहिले पञ्चनगर,भटौलिया,सरावल,सूर्यनगर र जिमिरेभारमा सेवाकेन्द्र स्थापना गरेर आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रदान गरेको छ ।

सदस्यहरुलाई वित्तीय सेवा मार्फत उद्यमशिलतामा जोडदै अघिबढेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाले आर्थिक पार्दशी रजिम्वेवार संस्थाका रुपमा स्थापितहुन सहकारी संग सम्वन्धीत संघ संस्थाहरुसंग समेत आवद्दता रहिआएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/