sarawal

बर्दघाट नगरको अर्थतन्त्र ः कृष्ण ढकाल

111

पश्चिम नवपरासी जिल्लाको एउटा महत्वपूर्ण शहरउन्मुख नगर बर्दघाट नगर हो । पूर्वपश्चिम राजमार्गसँग जोडिएको तराई र पहाड मिलेर बनेको नगर बर्दघाट नगरपालिका आफैमा एउटा भौगोलिक, ऐतिहासिक र ब्यवसायिक महत्व बोकेको स्थान बर्दघाट नगर हो । बर्दघाट नगरमा रहेका उद्योगी तथा ब्यापारीहरुको ब्यवसायीक प्रभावले सिङ्गो मुलुकको आर्थिक क्रियाकलापमा नै प्रभाव पार्ने गरेको ईतिहास हामीसामु ताजानै छ । केहि समय अघि बर्दघाट–७ जिमिरेभारमा रहेको प्रशोधन केन्द्रका कारण सिङ्गो मुलुकमा परेको आर्थिक तथा ब्यवसायिक प्रभाव होस वा लुम्बिनी प्रदेशमा नै सर्वाेउत्कृष्ट बर्दघाट–१४ को चन्द्रोदय बहुउद्धेश्यीय सहकारीको दुग्ध उद्योगमा अहिले भैरहेको आर्थिक तथा ब्यवसायी प्रभाव यि र यस्ता धेरै कारणले बर्दघाट नगरका उद्योगीहरुको आर्थिक चलायमानमा प्रभाव पार्ने गर्दछ।
नगरमा रहेका कुनै पनि उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्ने योजना स्थानिय सरकारसँग हुन जरुरी छ । यदि निति,विधि र कानुन भन्दा वाहिर गएमा सहि स्थानमा ल्याउने दायित्व स्थानिय सरकारको हो । बर्दघाट नगरका उद्योगी व्यवसायिहरुको प्रवद्र्धन गर्ने र स्थानिय नगरवासीहरुलाई रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने तर्फ बर्दघाट नगरपालिका अर्थात स्थानिय सरकार नयाँ कार्यक्रम,योजना र आयोजनाका साथ लाग्नु पर्छ अनि मात्रै ब्यवसायिक दृष्टिकोणले बर्दघाट नगरको अर्थतन्त्र सुधार हुनसक्छ ।

कोरोनाका कारण मारमा परेको मुलुकको अर्थतन्त्रले बर्दघाट नगरलाई पनि अछुतो राखेन जस्ले गर्दा बर्दघाट नगरको आर्थिक चलायमान रोकियो । नगरका हरेक क्षेत्र सिथिल बन्दैगए । नगरको ब्यवापार ब्यवसायहरु खस्किदो अवस्थामा पुग्यो । ऋणको भारीले सबैलाई थिच्दै गयो । अहिले केहि सहज वातावरण सृजना हुदै जानथालेको छ भने मानिसहरुले फजुल खर्च कमगर्ने र आर्थिक उपार्जन तर्फ केन्द्रित हुन थालेका छन। जस्ले नगरको आर्थिक चलायमानको क्षेत्रमा आशादित संकेत गररिहेको छ । मानिसहरु खरीद गर्ने भन्दा उत्पादन गर्न तर्फ केन्द्रित भएका छन । आफ्ना घरका करेसावारी,घडेरी,खेतवारीहरुमा खेती गर्न तर्फ आकर्षित भएका छन । स्वदेशमै रोजगारी गर्ने देखि स्वरोजगारी बन्ने र रोजगार दिने तर्फ सबैको ध्यानकेन्द्रित हुन थालेको छ । यि र यस्ता कामहरुले बर्दघाट नगरको आर्थिक पक्षलाई मजबुत बनाउन सहयोग गरेको देखिन्छ ।

सामाजिक संघ संस्था,प्रदेश,संघ र स्थानिय सरकारको सहकार्यमा बर्दघाट नगरका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पर्यटकिय स्थलहरुको संरक्षण र सम्र्वद्धन गर्दै आन्तरीक तथा वाहिय पर्यटकहरुको आगमलाई बढाउन सक्नेहो भने बर्दघाट नगरको आर्थिक समृद्धि हुन कुनै ठुलो समस्या रहन सक्दैन ।

बर्दघाट नगरको ऐतिहासिकता बोकेको मगर र थारु जातीको सब्यता र संस्कृतिलाई जर्गेनागरी बर्दघाट नगरको उजागर गर्नेहो भने पनि बर्दघाटको एउटा छुट्टै पहिचान र नगरको आर्थिक समृद्धिमा ठूलो सहयोग पुग्न सक्छ ।

नगरको आर्थिक चलायमान गर्न र आयात प्रतिस्थापन गरी व्यापार ब्यवसायको घाटा न्यूनिकरण गर्न बर्दघाट नगरमा रहेका हस्तकला जस्ता निर्यातमूलक उद्योगको बिकास, बिस्तार र प्रबद्र्धनमा स्थानिय सरकारले जोड दिनु पर्ने जरुरी देखिएको छ । यस्ता उद्योग ब्यबसायबाट नेपाली यूवा पिँढीलाई स्वरोजगार हुने प्रशस्त अबसर सृजना हुन सक्छ । स्वदेशमै रोजगारीको अवसर बढाई श्रम शक्तिलाई बाहिरी मुलुकमा रोजगारीको लागि जान निरुत्साहित गर्न सक्ने संभावित उद्योग ब्यबसायको रुपमा हस्तकला उद्योग व्यवसायलाई स्थानिय सरकारले विभिन्न योजनाहरु मार्फत सम्बोधन गर्न सक्नु पर्दछ । नगरको आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने र युवाहरुलाई स्वदेशमा नै रोजगारीको संभावना सम्भव छ भन्ने विश्वास कायम गर्न सकिएन र युवा पलायन भयो भने माथी भनिएका सबै कुराहरुमा प्रत्यक्ष प्रभाव पर्दछ अनि नगर थप आर्थिक शंकटमा पर्न सक्छ ।

अहिले नगरमा सञ्चालित कुनै पनि ब्यवसायहरु अनुभव र दक्ष्ँताका आधारमा भन्दा पनि एक अर्काको सिको र ईगोका आधारमा सञ्चालन हुदाँ ब्यवसाय टिक्न नसक्ने र आर्थिक ऋणमा फस्ने गरेका छन । ब्यवसाय सञ्चालन गर्नेलाई हौसला दिने,ऋण दिने,स्थान दिने तर ज्ञान, सिप र दक्षता र ब्यवसायिक योजना नदिने परिपाटिको परिणामले ब्यवसायहरु टिक्न सकेका छैनन । कुनै पनि लगानि कर्तालाई उस्ले गर्ने ब्यवसायको संभावना,त्यस प्रतिको जोखिम मोल्न सक्ने नसक्ने ,आर्थिक तथा पारिवारीक अवस्था,सामाजिक अवस्था र उस्ले गर्ने ब्यवसायमा उस्को दक्षता,अनुभव र लगावका वारेमा नसोची देखासिकी र लहलहैमा गरीएको लगानीका कारण अहिले बर्दघाट नगरका अधिकाशं ब्यवसायहरु अस्त ब्यस्त,लथालिङ्ग भताभुङ्ग तथा बन्द भएको अवस्था छ । त्यसैले कुनै पनि ब्यवसाय सञ्चालन गर्नु पूर्व ब्यवसाय सञ्चालन गर्दा गरीने लगानी र त्यसको प्रतिफलको सबैपक्षीय आकलन गरेर मात्र ब्यवसायमा जोडीनु पर्छ ।

dhakalkrishna36@gmail.com

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/