palhinnada

जनप्रतिनिधिहरुको शैक्षिक योग्यता माथी टोल विकास संस्थाका ब्यक्तिहरुले प्रश्न उठाए ।

घण्टा घरलाई बर्दघाटको पहिचान हुनेगरी आगामि बर्ष बजेट बिनियोजन गर्दछौं ः नगर प्रमुख श्रेष्ठ

125

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१
बर्दघाट नगरका जनप्रतिनिधिहरुको शैक्षिक योग्यता माथी वडा नं. ४ का टोल विकास संस्थाका ब्यक्तिहरुले प्रश्न उठाएका छन् । आज वडा नं. ४ ले नगरपालिकाको कार्यपालिका हलमा आयोजना गरेको टोल विकास संस्थासंग अन्तक्र्रिया कार्यक्रममा सहभागि टोल विकास संस्थाका सदस्यहरुले उक्त प्रश्न उठाएका हुन ।

समयको महत्व नबुझने र उत्तरदायित्व भन्ने कुराको समेत हेक्का नभएका अनउत्तरदायि जनप्रतिनिधिहरुको कार्यशैली ,समय ब्यवस्थापन तथा योजनाहरु देख्दा शैक्षिक योग्यता माथी प्रश्न उठाउनु पर्ने अवश्था आएको उनीहरुको गुनासो रहेको थियो ।

वडानं. ४ का २२ वटा टोल विकास संस्थाहरुसंग गरीएको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले नगरले योजना बनाएर मात्र नहुने भन्दै उनीहरुले योजनाको प्रभावकारी कार्यान्वयन गर्न योजनाबद्धरुपमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

नगरमा बोलाएर कार्यक्रमका नाममा बिभिन्न प्रकारका ताना सुनाउने र चिया बिस्कुट खानदिएर ५ सय भत्तामा समय खेरफाल्ने बाहेक अहिले सम्म कुनै फलदायि काम नभएको भन्दै उनीहरुले गुनासो गरेका थिए ।
जन प्रतिनिधिहरुसंग अहिले सम्म नगरवासीहरुको जिवन स्तरमा परिवर्तन आउने खालका र रोजगार सृजना गर्ने खालका योजनाहरु नभएको खाली बाटो र भवनहरुमा मात्र ध्यान रहेको भन्दै रोजगारीसंग जोडेर नयां योजना ल्याउन सुझाब दिएका थिए ।
त्यसैगरी नगरका कर्मचारीहरु कमिसन बिना काम नगर्ने गरेको गुनासो गरेका थिए । उनीहरुले सबै भन्दा बढी ईन्जिनियरको काममा खुलेआम कमीसन माग्ने गरेको खुलासा गरेका थिए । ४ वटा टोल विकास समितिका ब्यीक्तहरुले नामै तोकेर दश प्रतिशतले कमीसन दिएमा फाईल अगाडी बढ्ने गरेको अनुभव सुनाउदै त्यसको निराकणका लागि चांसो लिन आग्रह गरेका थिए ।

बर्दघाट नगरपालिका वडानं. ४ का वडाध्यक्ष वेदविना तिवारीको अध्यक्षा र नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको फोहर ब्यवस्थापन गर्ने देखि नगरका ४ वटा खोलाहरुको आई.ई.ई रिर्पोट तयारगरी नगरको विकासका लागि ती खोलावाट खोलाजन्य वस्तु निस्कासन गरेर नगरको विकास गर्ने बताउनु भएको थियो ।
त्यसैगरी बर्दघाट नगरमा अलपत्र रहेको घण्टाघरलाई बर्दघाटको पहिचान हुनेगरी विज्ञहरुको सुझाब लिएर आगामि बर्ष बजेट बिनियोजन गर्ने बताउनु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै नगर उप–प्रमुख रुद्र प्रकाश उपाध्यायले सत्य,तथ्य र यथार्थ समस्याहरुको समाधानको उपाय नगरमा भन्दा टोल विकास संस्थाहरुसंग रहने भएकाले नगरको विकासमा टोल विकास संस्थाहरुको महत्वपूर्ण योगदान रहने बताउनु भएको थियो । उहांले नगरको विकासका लागि कर्मचारी,जनप्रतिनिधि र जनताहरुको कार्यगत एकताहुन जरुरी रहेको बताउदै कहि कतै कार्यशैलिमा टियूनिङ्ग नमिलेभए मिलाएर अघिबढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले टोलवासीहरुको आशा,अपेक्षा र आक्रोश हुनु स्वभाविक रहेको भन्दै अबका दिनमा सबैको मनोभावना बुझेर अबका दिनमा कार्यशैलीमा परिर्वतन गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहांले नगरका अतिविपन्न तथा मुसहर बस्ती ब्यवस्थापन गर्दै पावर,पुजीं र ईनर्जीको ट्युनिङ्ग मिलाएर अघिबढ्ने जानकारी गराउनु भएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/