sarawal

बुद्धमंगल ताल परिसरमा देविभागवत महायज्ञ हुने ।

153

रबिन शर्मा चापागाई
बर्दघाट ११ फागुन
ऐतिहासिक बुद्दमंगल तालमा अबस्थित जलदेवी मन्दीरको भौतिक विकासका लागि बर्दघाट १२ दबिलामा श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १२ दबिलामा रहेको जमाकातार जल देवीको मन्दीरको भौतिक विकासका लागि श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने भएको हो ।

यहि फागुन १२ गते देखि २० गते सम्म श्रीमद् देवी भागवत ज्ञानमहायज्ञ सञ्चालन हुने मुल आयोजक समितिका अध्यक्ष सबिन पाठकले जानकारी दिनुभयो । बुदामंगल ताल तथा जमाकातर जलदेवी को मन्दिर संरक्षणको लागी श्रीमद् देवी भागवत ज्ञानमहायज्ञको आयोजना गरेको मुल आयोजक समितिले बताएको छ ।
९ दिन सम्म सञ्चालन हुने महायज्ञमा बालब्यास पण्डीत श्री बिज्ञान अधिकारीले देवी भागवत महापुराणमा कथा बाचन गर्ने कार्यक्रम रहेको आयोजक समिति अध्यक्ष पाठकले जानकारी दिनुभयो ।

श्रीमद् देवी भागवत ज्ञानमहायज्ञको पहिलो दिन १२ गते शुक्रबार भब्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरीने भएको छ । त्यसका लागि विभिन्न स्थानबाट झाकि जुलुस, कलश सहितको शोभा यात्रा निकालिने आयोजक समितिले बताएको छ ।
महायज्ञ अबधी भर बिहान योग अभ्यास ,पाठपरायण ,हवन, संगीतमय कथा प्रवचन हुने आयोजकले जनाएको छ । ऐतिहासिक बुद्दमंगल तालको प्राङगणमा हुने महायज्ञको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ आयोजक समितिका अनुसार श्रीमद् देवी भागवत ज्ञानमहायज्ञमा ब्रतबन्ध, तुलादान, भुमिदान, अन्न दान, नगद दान गर्न सकिने छ ।बुद्दमंगल भजन किर्तन समुह ,बर्दघाट नगरपालिका वडा नं १२ र १२ को संयुक्त आयोजनमा श्रीमद देविभागत सञ्चालन हुने आयोजकले जनाएको छ ।
बुद्धकालिन समयमा बुद्ध मंगल तालक्षेत्र आसपास धार्मिक व्यनक्तिको बसोबास हुने गरेको भनाइ छ। तत्कालीन समयमा त्यस क्षेत्रमा दविला र मंगला दुई भाइ अत्यन्त धार्मिक स्वभावका रहेको र गौतम बुद्ध धर्म प्रचारको समयमा उनीहरूकोमा आएको बताइन्छ।
मंगलासँग गौतम बुद्धको मितेरी साइनोसमेत रहेको बुढापाका बताउँछन् । गौतम बुद्ध धर्म प्रचारको समयमा किरात कालका सातौँ राजा जितेदास्तीलाई भेट्न काठमाडौं जाने क्रममा यहाँ बसेको बताइन्छ। यति मात्रै होइन बुद्धत्व प्राप्त गर्न बस्त्र परित्याग र मुण्डन गर्न अनुमा घाट जानेक्रममा मंगलाको घरमा रात बिताइ तालमा स्नान गरेको भनाइ छ। ताल क्षेत्रमा स्थानीयले २०३४ सालमा खाल्डो खन्दा बुद्धकालिन समयका सिक्का भेट्टिएको बताउँछन्।
त्यस क्षेत्रमा पुराना इँटाका टुक्रा र माटोका भाडाका टुक्रासमेत भेटिएका थिए । ताल क्षेत्र आसपासमा उत्खनन गर्न सके धेरै आधार भेटिने स्थानीय बताउँछन् । त्यस्तै ताल संग जोडिएको अर्को अर्को किंबदन्ती समेत रहेको छ ।

गाउँबासी र वरपरका गाउँलेको घरमा विवाह, भोजभतेर गर्नुपरेमा भाँडाकुँडा लिन पोखरीमा गई धूप, दीप तथा अक्षता लिई पोखरीको डिलमा बसी एकैछिन आँखा चिम्लिएर जमकातार जलदेवीको आराधना गरेपछि पोखरीबाट मागे अनुसारको भाँडा एउटा डुंगामा भरिएर आइपुग्ने र काम सकिएपछि फर्काउने चलन रहेको किम्बदन्ती छ।

एकदिन एकजना गाउँलेले छोरीको बिहेका लागि पोखरीमा भाँडा लिन आएछन्। आरधना गरी मागेअनुरूपका भाँडा पनि पाएछन्। विवाह सकिएपछि राम्राराम्रा भाँडा घरमा राखी नराम्रा भाँडा पोखरीको छेउमा राखिदिएछन्। त्यस दिन राति देवीले सपनामा आफूले सहन नसक्ने बताएपछि गाउँलेहरूले ती व्यदक्तिलाई भाँडा फिर्ता गर्न लगाउँदा बेचिसकेको भन्दै अटेर गरेछन् । केही समयपछि उनी रगत बान्ता गरेर मरेको किम्बदन्ती छ । त्यसपछि पोखरीबाट कसैले भाँडा नपाएको कथा छ। त्यसपछि जमकातार देवी रिसाएर दक्षिण पश्चिम भूभागबाट पोखरी फुटाएर बाहिरिएको धार्मिक कथा पनि छ। अहिले पनि त्यही ठाउँबाट पानी बाहिर जाने गरेको देख्न सकिन्छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/