palhinnada

शैक्षिक स्तरवृद्धि गर्न तिनै तहका सरकार लाग्नु पर्छ ः प्रतिनिधि सभा सदस्य विश्वकर्मा

43

गोबिन्द घर्तिै
देवदह,चैत्र ८
नेपालको संविधानले शिक्षालाई मौलिक हकको रुपमा राखेकोले शैक्षिक स्तरवृद्धि गर्न तिनै तहका सरकार लाग्नु पर्ने प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले बताउनु भएको छ । उहाले शिक्षाको विकासले मात्र समाज रुपान्तरण गर्न सकिने भएकोले तिनै तहका सरकारले शिक्षामा लगानी बढाउन आवश्यक रहेकोमा जोड दिनु भयो ।

देवदह आदर्श बहुमुखी क्याम्पसको पाचौ क्याम्पस सभा एवं १३ औं बार्षिकोत्सवको अवसरमा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो । पुर्वमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले क्याम्पसले अगाडि सारेका उद्देश्य र योजना पुरा गर्न आफु सदैव लागि रहने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाले व्यवसायीक र सिपमुलक शिक्षा आजको आवश्यकता रहेकोले क्याम्पसले सोही अनुसार योजना अगाडि सार्नुपर्नेमा जोड दिनु भयो । उहाले लोकतन्त्रलाई बचाउनको लागि निर्वाचन अपरिहार्य रहेको भन्दै लोकतन्त्रको मर्म अनुसार समयमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिनु भयो । नेकपा एमालेका नेता समेत रहनु भएका सांसद विश्वकर्माले स्थानीय तहको निर्वाचन घोषणा भएपनि निर्वाचन आयोगले अनावश्यक रुपमा नियम लगाउददा लोकतन्त्र माथि प्रश्न चिन्ह खडा भएको बताउनु भयो ।

उहाले स्थानीय तहलाई व्यवस्थित बनाएर लैजान सके विकास निर्माणले फड्को मार्ने बताउनु भयो । उहाले हक अधिकार र कर्तव्यलाई सगसंगै अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनु भयो । सोही अवसरमा बोल्दै लुम्विनी प्रदेश सभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले क्याम्पसलाई नमुना शैक्षिक संस्थाको रुपमा विकास गर्न लुम्विनी प्रदेश तयार रहेको बताउनु भयो । उहाले शिक्षाको विकासको लागि तिनै तहका सरकारको महत्वपूर्ण रहेको बताउनु भयो ।

यसैगरी अर्का लुम्विनी प्रदेश सभा सदस्य दिपा विकले उच्च शिक्षाको लागि लुम्विनी प्रदेश सरकारले प्रदेश विश्वविद्यालयको अवधकारणा अगाडि सारेको बताउनु भयो । उहाले भौतिक र शैक्षिक सुधारको लागि प्राथमिकतामा राखेर प्रदेश सरकारले बजेट विनियोजन गर्ने गरेको बताउनु भयो ।

देवदह आदर्श बहुमुखी क्याम्पसका अध्यक्ष धुव्रप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा ओमसतिया गाउपालिकाका प्रमुख हिरा केवट, देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नेपाली काग्रेस देवदहका सभापति गुनाखर भुर्तेल, चन्दातादा चेतप्रसाद वस्याल, विद्यार्थी नेता, अर्जुन गैरे, सुस्मिता न्यौपाने लगायतले आ–आफना भनाई राख्नु भएको थियो । कार्यक्रममा अध्यक्ष खरेलले बार्षिक प्रतिवेदन, क्याम्पस प्रमुख मित्रलाल न्यौपानेले शैक्षिक प्रतिवेदन र लेखा संयोजक लिलावल्लभ भट्टराईले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा १३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरिएको थियो । क्याम्पस संचालक समितिका उपाध्यक्ष वासुदेव रिमालको स्वागत र सहायक क्याम्पस प्रमुख जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

https://www.youtube.com/watch?v=iZ4A71IqJ_s&t=218s

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/