palhinnada

दुईवटा विधेयक पारीत गर्दैे बर्दघाट नगरपालिकाको नवौँ नगर सभा सम्पन्न ।

38

कृष्ण ढकाल
बर्दघाट,फागुन–१
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले दुईवटा विधेयक पारीत गर्दै आफ्नो नवौँ नगर सभा सम्पन्न गरेको छ ।
नगर सभाबाट बर्दघाट नगरपालिकाको स्वास्थ्य तथा सरसफाई बिधेयक २०७८ र बर्दघाट नगरपालिकामा कार्यरत कर्मचारीको समायोजन सम्बन्धमा ब्यवस्थमा गर्न बनेको विधेयक २०७८ पारित गर्दै नगर सभा सकिएको थियो ।

https://www.youtube.com/watch?v=+ (नवौं नगरसभाको पुरा भिडियोका लागि यहां दिएको लिंकमा क्लिक गर्नुहोस ।)

बर्दघाट नगरपालिकामा अहिले सम्म ऐन,नियमावली,कार्यविधि र मापदण्डहरु सबै गरी ५९ वटा पारित भैसकेको बर्दघाट नगरपालिका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले बताउनु भएको छ ।
आज भएको नवौँ नगर सभामा बर्दघाट नगरपालिका नगर प्रमुख तथा सभाध्यक्ष धिरज शर्मा बस्यालले विगत साढे ४ बर्षको अवधिमा नगरमा सम्पादन भएका कार्यको सक्षिंप्त विवरण प्रस्तुत गर्नु भएको थियो ।
नगर प्रमुख बस्यालले प्रस्तुत गर्नु भएको प्रतिवेदनमा भौतिक पुर्वाधार, कृषि सहकारी, पशु, घरेलु तथा लघु उधम र पुर्वाधार विकासको क्रियाकलाप मार्फत रोजगारी सृर्जना गरीएको र स्वास्थ्य संस्थाहरुको सबलीकरणसंगै गुणस्तरिय शिक्षाप्रदान गर्न नगर सफल भएको उल्लेख गरीएको थियो ।
त्यसैगरी शिक्षा,खानेपानी तथा सरसफाई लगाएतका थुप्रै योजनाहरुलाइ प्राथमिकता दिएर कार्य गरीएको उल्ल्ेख गरीएको छ ।


त्यसैगरी
नगर उप प्रमुख माया देवी पौडेलले प्रस्तुत गर्नु भएको प्रतिबेदनमा हाल सम्म बर्दघाट नगरपालिकाले नगरमा ७२ जना मेलमिलापकर्ता सुचिकृत गरी कार्य सम्पादन गरेको उल्ल्ेख गरीएको थियो । आफ्नो कार्यकालमा २ सय ३१ व्टा उजुरीहरु न्यायिक समितिमा आएको प्रतिबेदन उप–प्रमुख पौडेलले प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै
नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याले यस आ.ब.२०७८/०७९ को समग्र आम्दानी तथा सञ्चीत कोष करिव ५ करोड हुने अनुमान गरेकोमा अहिले गत पौष मसान्त सम्म २ करोड ७८ लाख ४ हजार ६ सय ४९ रुपैया प्राप्त भैसकेको प्रतिवेदन नगर सभामा प्रस्तुत गर्नु भएको थियो ।
योजना तर्फ भने गत वर्षका ३४ वटा अधुरा ठेक्का पट्टाका योजनाहरु मध्ये २७ वटा सम्पन्न् गरेको बताउनु भएको थियो भने ठेक्का पट्टाका १६ वटा आयोजना सम्झैता भएको र ४ वटा संझौताको चरणमा रहेको बताउनु भएका छ ।
त्यस्तै उपभोक्ता समिति मार्फ गरीने योजनाहरु ऋहिले १ सय ९२ वटा सम्झौता भै कायान्वयनकै क्रममा रहेको जानकारी गराउनु भएको छ ।

नवौँ नगर सभामा उत्कृष्ट कर्मचारीका रुपमा कुवंर सम्मानीत

बर्दघाट नगरपालिकाले आज भएको नवौँ नगर सभामा कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।
नगरपालिकामा रहेका कर्मचारीहरु मध्ये सर्बाेकृष्ट कार्य सम्पादन गरेको भन्दै नगरको शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवंरलाई नगद रु १५ हजार सहित दोसल्ला ओढाएर कदर पत्रले सम्मान गरेको छ ।
आज भएको बर्दघाट नगरपालिकाको नवौँ नगर सभा कै क्रममा कुवंरलाई नगर प्रमुख धिरज शर्मा बस्याल र प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले संयुक्त रुपमा सम्मान गर्नु भएको थियो ।

योजनाहरुका शर्षिक परिर्वतन

बर्दघाट नगरपालिकाले नवौँ नगर सभावाट वडा तथा नगरका योजनाहरुका शर्षिक परिर्वतन गरीएको छ । संचालीत आ.ब.कालागि छनौट भएर केहि योजनाहरु भन्दा अन्य केहि फरक योजनाहरु गर्नु पर्ने आवश्यक ठानेर वडाहरुले शिर्षक परिर्वतनका लागि सिफारीस गरेका ३१ वटा योजनाहरुको शिर्षक परिर्वतन गरीएको छ ।
यसरी शिर्षक परिर्वतन गर्दा कतिपयमा दुईवटालाई विभाजनगर्दा ३९ वटा योजना बन्न पुगेकका छन् ।
त्यसैगरी नगर स्तरीय १८ वटा योजनाका पनि शर्षिक परिर्वतन गरीएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/