Jilla Ban Notis

यात्रामा हरायका सहयात्री

0 74

हरेक अभाबमा खाेजे !
हरेक तनाबमा खाेजे !
दुखमा पनि खाेजे !
सुखमा पनि खाेजे !
यात्रामा हरायका सहयात्रि लाई !!
रहेक संघर्षमा खाेजे !
थकाइमा खाेजे !
अनि बिश्राममा खाेजे !
तिरमा खाेजे !
भिरमा खाेजे !
बसन्तमा खाेजे !
शिशिरमा पनि खाेजे !!
यात्रामा हरायका सहयात्री लाई !!
गाउँ लाई साेधे !
बस्ति लाई साेधे !
गाेरेटाेहरु लाई साेधे !
खेत खरियान लाई साेधे !
चाैतारि,देउराली लाई साेधे!
अनि चित्त अाफै बुझाए !
परदेश गयकाे भए पाे फर्किन्थे !
मेराे यात्रामा हरायका सहयात्री !!!

✍️ रचनाकार दया दर्लामी बर्दघाट नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष हुनुहुन्छ ।

Leave A Reply

Your email address will not be published.