palhinnada

सूर्य चिह्न अन्त जान्छ कि भन्ने मनमा नराख्नु,आत्मविश्वासका साथ सूर्यको झण्डा फहराउनु ः केपी ओली

31

राम प्रसाद आचार्य
बुटवल ,फागुन–१
१५ दिनको बीचमा बुटवलमा विभाजित नेकपाका दुवै पक्षले ठूलो जनसभा सहित शक्ति प्रदर्शन गरे । माघ १५ गते प्रचण्ड–माधव पक्षले गरेको शक्ति प्रदर्शनलाई काउन्टर दिन केपी ओली पक्षले फागुन १ गते शनिवार गरेको शक्ति प्रदर्शन तथा जनसभामा उल्लेख्य सहभागिता देखिएपछि यहाँका नेता उत्साहित भएका छन् ।

लुम्बिनी प्रदेशस्तरीयसभा आयोजक शंकर पोखरेलले माघ २८ को प्रचण्ड(माधव पक्षको काठमाडौं केन्द्रित सभालाई चुनौति दिदै साच्चिकै जनप्रदर्शन र सभा कस्तो हुन्छ भन्ने फागुन १ गते लुम्बिनीमा देखाइने बताएका थिए ।

ओली पक्षको जनसभामा सहभागी हुन प्रदेशका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कार्यकर्ता र सर्वसाधारण आएका थिए । प्रधानमन्त्री केपी ओली, बुटवलकै जनप्रतिनिधि समेत रहेका अर्थमन्त्री बिष्णु पौडेल,मुख्यमन्त्री शंकर पोखरेल,लुम्बिनीकै नेता तथा मन्त्री टोपवहादुर रायमाझी, लेखराज भट्ट लगायतका नेता सहभागी भएको सभामा आयोजकले २ लाखको सहभागिता रहेको दावी गरेका छन् ।

सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णु पौडेलले कार्यकर्तालाई प्रष्ट सन्देश दिए– सूर्य चिह्न अन्त जान्छ कि भन्ने मनमा नराख्नु,आत्मविश्वासका साथ सूर्यको झण्डा फहराउनु ।

यो संकेत यसकारण अर्थपूर्ण छ कि,माघ २८ को काठमाडौंको सभामा अर्को पक्षका अध्यक्ष प्रचण्डले निर्वाचन आयोगप्रति शंका जनाएका थिए । पार्टीको आधिकारिकता र चुनाव चिन्ह बहस गरिरहनु नपर्ने विषय भएको बताउँदै प्रधानमन्त्रीले आफूले अहिलेसम्म सूर्य चिन्हबाट मात्र चुनाव लडिरहेको बताए ।

बुटवलको सभालाई सम्बोधन गर्दै ओलीले जनमतको परीक्षण निर्वाचनको मत परिणाममार्फत गर्न प्रचण्ड( माधवसमूह लगायतका राजनीतिक शक्तिहरुलाई आह्वान गरे । उनले भने– चुनावमा गयो भने प्रतिगमन हुन्छ अरे १ ताजा जनादेश हुँदैन भने कस्तो व्यवस्था खोजिएको रु प्रतिनिधिसभा विघटन र चुनावको घोषणा संविधानसम्मत ढंगले गरिएको हो ।

देशको अतिक्रमित भूभाग समेटेर नक्सा प्रकाशन गर्ने र त्यसलाई संविधानको अंग बनाउने काम गरेपछि आफूलाई हटाउने चलखेल सुरु भएको प्रधानमन्त्रीको दावी थियो ।

‘गत वैशाखमा मलाई हट्न भनियो, मैले सोधेँ किन रु जवाफ अरु छैन, मलाई प्रधानमन्त्री हुन मन लाग्यो मात्र । फेरि मलाई अध्यक्षबाट हट्न भनियो, मैले सोधेँ किन रु जवाफ आयो, म आफैं अध्यक्ष हुनुपर्‍यो । मैले ‘प्रधानमन्त्री हुने भए चुनावसम्म र अध्यक्ष हुनेभए महाधिवेशनसम्म पर्खन भनेँ । भनियो, उधारो हुँदैन हाताहाती, नगद चाहिन्छ’, प्रधामन्त्रीको भनाई थियो ।

भएका कुरा देख्नै चाहेनन्

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले करिब तीन वर्षअघि आफ्नो नेतृत्वमा सरकार बनेपछि भएका दूरगामी प्रभाव राख्ने कार्यहरु आफूलाई हटाउन खोज्नहरुले देख्नै नचाहेको र स्वीकार्ने हिम्मतसमेत नगरेको आरोप लगाए ।

‘मुलुकमा प्रत्येक दिन पाँच किलोमिटरका दरले सडक कालो पत्रे भएको छ । धेरै विमानस्थलहरु रातमा पनि चल्ने भएका छन् । २०७८ साललाई सडक बालबालिका र सहयोगापेक्षी मानवमुक्त घोषणा गर्ने गरी काम भइरहेको छ । अहिले ६८ जिल्ला र पछि सबै ठाउँमा फोर जी सेवा पुग्दैछ’, ओलीले भने ।

प्रधानमन्त्रीले अहिले नेपाल अन्तर्राष्ट्रियस्तरमै चिनिन र सुनिन समेत थालेको समेत उल्लेख भने– विश्वकै अर्थतन्त्रलाई प्रभावपार्न सक्ने जी—२० मुलुकको सम्मेलनमा नेपाललाई बोलाइयो र नेपालको प्रधानमन्त्रीलाई सम्बोधन गर्ने अवसर दिइयो, त्यो सानो कुरा होइन’।

जनयुद्ध लडेकालाई रोजगारी र राजनीतिक नियुक्तिसम्म

प्रधानमन्त्रीले पुष्पकमल दाहाल प्रचण्डबाट १० वर्षसम्म जनता झुक्किएको बताउँदै अब यस्तो सम्भव नहुने आश्वासन दिए । ओलीले जनयुद्ध लडेकालाई परिचपत्र, परिवारको एक सदस्यलाई रोजगारी र राजनीतिक नियुक्तिमा क्षमताअनुसार प्राथमिकता दिइने समेत बताउनुभयो ।

सभालाई सम्बोधन गर्दै अर्थमन्त्री महासचिव विष्णु पौडेलले नेकपा विभाजन नभई केही नेता चोइटिएर गएको कुरालाई सभाको उपस्थितिले पुष्टि गरेको बताए । ‘बुटवलमा जुटेको जनमतले पार्टी फुटेको छैन, पार्टी एक छ र ओली नेतृत्वमै छ भन्ने पुष्टि गरेको छ,’ पौडेलले भने ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनसभाले लुम्बिनी प्रदेशमा नेकपाले विगतका चुनावमा पराजित स्थानमा समेत विजयी हुने संकेत गरेको बताए । ‘प्रचण्डले जे चाह्यो त्यही हुने भनिएको रोल्पा रुकुम जस्ता स्थानमा समेत अब उहाँ पराजित हुने कुरा आजको सभाले देखाएको छ’, उनले भने ।

उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री टोपबहादुर रायमाझीले जनआन्दोलन, जनयुद्ध तथा सबै लोकतान्त्रिक आन्दोलनको उपलब्धिको रक्षा तथा शहित, घाइते तथा बेपत्ता परिवारको संरक्षण प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा हुने दावी गरे ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/