Jilla Ban Notis

हृदयेश त्रिपाठिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी ।

0 30

कृष्ण ढकाल
बर्दघाट,पुस, १०
आज भएको मन्त्रिपरिषद विस्तार तथा केही मन्त्रीको जिम्मेवारी हेरफेरका क्रममा हृदयेश त्रिपाठिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।
यस अघि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनु भएका त्रिपाठिलाई आजवाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थपगरी जिम्मेवारी मिलाउनेक्रममा हृदयेश त्रिपाठिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिईएको हो । प्रद्यानमन्त्रीको आग्रह अनुसार स्वास्थ्य क्षेत्रको सुधारका लागि हृदयेश त्रिपाठिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी समाल्न जानुभएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.