palhinnada

हाम्रो सुपर बचत तथा ऋण सहकारी को साधारण सभा सम्पन्न् ,अध्यक्षमा सुवेदी

72

कृष्ण ढकाल
बर्दघाट,पुष–२५
हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था बर्दघाट–२ चिसापानीको १३ औं वार्षीक साधारण सभा तथा ५ औ अधिवेसन आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष माया देवि पौडेलको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सो सभा सम्पन्न् भएको थियो ।

१३ औं वार्षीक साधारण सभालाई सम्वोधन गर्दै नगर प्रमुख बस्यालले सहकारीहरु खाली बचत र ऋणको मात्र कामगर्ने र तथ्याङ्कमा मात्र फाईदा देखाउने काम गरेको बताउदै
अब त्यस्ता कार्य छोड्नु पर्ने बताउनु भयो । उहांले अब सामाजीक कार्यमा कति फाईदा पुग्ने कामगरीयो र उत्पादनमा कति लगानी गरेर कति फाईदा लिन सकिन्छ भन्नेमा सबै सहकारीहरुको ध्यान जान जरुरी रहेकोमा जोड दिनु भयो । उहांले एक सहकारी एक उद्यमसिलतामा जोड दिनु पर्ने बेला आएको बताउनु भएको थियो ।फरक प्रसंगमा यस वर्ष हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्था ले नेफ्स्कुनवाट प्रोबेशन पुरस्कार प्राप्त गरेकोमा उहांले प्रशंसा समेत गर्नु भएको थियो ।

कार्यक्रममा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष तथा आयोजक संस्थाका सल्लाहकार चन्द्र ढकालले एक सहकारी एक सदस्यको निति,विधिमा रहेर पारदर्शी तरीकाले आफुहरु अघि बढेको बताउदै सहकारी सिद्धान्त अनुसार सहकारी चल्नु पर्ने भएकाले सहकारी सबैको प्रभावकारी सहभागिता रहने संस्था भएको बताउनु भएको थियो । सहकारीमा कसैले चाहेर पनि आफु खुशि गर्न नसकिने र नहुने पनि बताउनु भयो । उहांले अहिलेको अवस्थामा सहकारीको सम्पूर्ण लिडर भनेकै स्थायिन तह अर्थात पालिका भएकोले पालिकाहरुसंगको सहकार्यमा सबै सहकारीहरु अघि बढ्नु पर्ने धारण राख्नु भएको थियो ।
सोही कार्यक्रममा बोल्दै सहकारी संजाल बर्दघाट नगरका संयोजक पुण्य पौडेलले सहकारी कर्मीहरु नै सहकारीको मर्मबिपरीत अघिबढ्ने परिपाटिले अहिले केहि समस्या निम्त्याएको धारणा राख्नु भएको थियो । उहांले कुनै पनि सहकारी अभियान्ताले बोटो विराउदा सिन्गो सहकारी अभियानमा असर पर्ने भएकाले सहकारीको सात सिद्धानत विपरी नजानका लागि आग्रह गर्नु भएको थियो ।

हाम्रो सुपर बचत तथा ऋण सहकारीसंस्थाका सचिव खेमराज सुवेदीको संचालनमा सम्पन्न् कार्यक्रममाअध्यक्षको प्रगति प्रतिवेदन,कोषाध्यक्षको आर्थिक प्रतिवेदन,लेखा समितिको प्रतिवेदन प्रस्तुत् भएका थिए भने त्यस माथि उपस्थिती शेयर सदस्यहरुले आफ्ना जिज्ञासा राख्दै पारीत गरेका थिए ।

३ हजार २ सय ३४ शेयर सदस्य रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारीसंस्थाको अहिले असार मसान्त सम्म २० करोड ३२ लाख ५८ हजार ६ सय ५४ रुपैया कुल पुंजी रहेको छ भने जगेडा कोषमा ८४ लाख ५० हजार ६ सय २६ रुपैया रहेको छ । त्यसैगरी संस्थाले १४ करोड ८७ लाख ३६ हजार ९ सय ३४ रुपैया ऋण लगानी गरेको छ । २ करोड ४ लाख १५ हजार ६ सय शेयर पुजीं रहेको संस्थामा १६ करोड ५ लाख ४६ हजार ६ सय ४ रुपैया बचत गर्न सफल भएको छ ।

हाम्रो सुपर बचत तथा ऋण सहकारी को अध्यक्षमा सुवेदी

बर्दघाट–२ चिसापानीमा रहेको हाम्रो सुपर बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षीक साधारण सभा तथा ५ औ नेतृत्व चयन कार्यक्रम आज सम्पन्न् भएको छ ।
आज भएको निर्वाचनले खेमराज सुवेदीको अध्यक्षतामा १५ सदस्य नयां नेतृत्व चयन गरेको छ । जस्को उपाध्यक्षमा हरि बहादुर बुच्चा,सचिवमा विष्णु बहादुर बराल र कोषाध्यक्षमा रुक्मागत पाण्डे रहनु भएको छ । त्यसैगरी सदस्यहरुमा खगीसरा राना,टेकनाथ अर्याल,पार्वती भट्टराई आत्मराम भट्टराई,गोमा थापा,तिल कुमारी श्रेष्ठ,मोहन रायमाझी र बिमल कुमार श्रेष्ठ रहनु भएको छ ।
त्यस्तै संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा कमल प्रसाद चापागाई र सदस्यमा बिमल प्रसाद पंथी,धनीराम चौधरी रहनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/