Jilla Ban Notis

सुस्ता गाउँपालिकाले धानको विऊमा ५० प्रतिशत अनुदान दिने ।

0 47

कृष्ण ढकाल
बर्दघाट,बैशाख–१६
सुस्ता गाउँपालिकाले धानको विऊमा कृषकहरुलाई ५० प्रतिशत अनुदान दिने भएको छ । कृषि विकास शाखाको तृतिय चौमासिक कार्यक्रमअनुसार राधाचार,सर्जु बाउन्न,रामा एक,साँवा मन्सुलि जातको धानको विउ किसानहरुका लागि ५० प्रतिशत अनुदानमा वितरण गर्न लागिएको सुस्ता गाऊपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनु भएको छ । अनुदान विउ लिने क्रममा नागरीकताको फोटोकपी,लालपुर्जाको फोटो कपी र निवेदन अनिवार्य गरीकको सुस्था गाऊपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.