palhinnada

सुस्ताका जनताको जिवनशैलीमा आमुल परिर्वतनगर्न एमाले सफल ः अधिकारी

सुस्तामा नेकपा एमाले प्रवेश गर्नेको लहर , ९ सय ७४ जना एमाले प्रवेश

62

कृष्ण ढकाल
बर्दघाट,असोज–१३
नवलपरासीको सुस्ताक्ष्ँेत्रका जनताको जिवनशैलीमा आमुल परिर्वतन गर्न नेकपा एमाले सफल भएको नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । सुस्ता वस्ती नेपालको सबैभन्दा पिछडीएको र गरीविले गाँजीएको त्यसैमा भारतीय अतिक्रमणवाट चपेटामा परेको वस्तीलाई अहिले नेकपा एमालेको तिनै तहको सरकारको बजेटले सुस्ताको विकासमा आमुल परिर्वतन ल्याएको बताउनु भएको थियो । नेकपा एमाले सुस्ता गाउ“कमिटिद्धारा अनुमाघाटमा आयोजीत बृहत भेला लाई सम्बोधन गर्दै नेता अधिकारीले उक्त कुरा बताउनु भएको हो ।

नेपालका कुनै पनि स्थानमा भएका प्रभावकारी विकासहरु सबै नेकपा एमाले अघिसारेका योजनाहरु रहेको स्मरण गराउदै नेता अधिकारीले सुस्ताबस्तीका जनता आवास देखि नेपालकै सबैभन्दा लामो झोलुङ्गेपुल जस्ता आयोजनाहरुले सुस्ताका जनताहरु नेकपा एमालेमा संगठीत हुन आतुर रहेको धारणा राख्नु भएको थियो ।
त्यसैगरी मद्येशका तमाम जनताहरुको नागरीता सम्वन्धि समस्याको समाधानका लागि केपि ओली सरकारले ल्याएको नागरीकता सम्वन्धि अध्यादेश नेपाली कान्ग्रेसले खारेज गरेको आरोप लगाउनु भएको थियो । उहांले एमालेले मद्येशका सबै जनतालाई नागरीकता बाढेमा आफुले राजनिति गर्ने विषय नै सकिने भएकाले एमाले नागरीकता सम्वन्धि ल्याएको अध्यादेश नेपाली कान्ग्रेसले खारेज गरेपनि अब आउने निर्वाचनमा नेपाली कान्ग्रेसलाई जनताले धुलो चटाउने बताउनु भएको थियो ।

त्यसैगरी नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारीले अझैपनि जनताहरुलाई भ्रममा पारेर स्वतन्त्र राजनितिक समुहका नाममा जानिति गर्ने र मद्येशीका नाममा नसलवादी राजनिति गर्नेहरुको भविष्य सकिएको धारणा राख्नु भएको थियो ।

त्यस्तै नेकपा एमाले जिल्ला कमीटीका सदस्य तथा पूर्व क्षेत्रीय कमीटीका अध्यक्ष राम प्रसाद अर्यालले अन्यपाटीहरुसंग गर्ने केन्द्रीय गठवन्धलका क्रममा भुगोलका स्थानिय नेता तथा कार्यकर्ताहरुको भावना नबुझि गठबन्धन गर्न नहुने धारणा राख्नु भएको थियो । उहांले पार्टीका हरेक गतीविधि गर्दा भुगोलमा के कस्तो असर पर्छ भन्ने कुराको हेक्का राखेर मात्र गठवन्धन लगाएत अन्य विषयमा सहकार्य गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

भेलामा बोल्दै सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले सुस्ताको विकासमा स्थानिय जनताको अहम भूमिका रहेका कारण सम्भब रहेको बताउनु भएको थियो । उहांले जनता र जनप्रतिनिधि मिलेमा विकासका काम कसैले रोक्न नसक्ने एउटा उदाहरण अब सुस्तामा हेर्न पाईने बताउनु भयो । पहिलेको सुस्ता र अहिलेको सुस्ता एकादेशको कथा जस्तो हुनेगरी विकास भएको पाण्डेयको भनाई थियो ।

राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रेले नेकपा एमाले नै नेपाललाई निकास दिने पार्टी रहेको धारणा राख्नु भएको थियो। उहांले नेकपामा अब सुद्धिकरण भएकाले अब नेकपा भित्र गुटको राजनिति गर्ने छुट कुनै पनि नेतालाई नरहेको धारणा राख्नु भएको थियो । यदि गुटको राजनिति कुनै नेताले गरेमा राष्ट्रिय युवा संघ हात वांधेर नबस्ने चेतावनी समेत दिनु भएको थियो ।

नेकपा एमाले सुस्ता गाउ“कमिटिका अध्यक्ष ज्ञान प्रसाद पाठक (सन्तोष)को अध्यक्षता र नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा नेकपा एमालेका नेता एवं सुस्ता गाउँपालिका वार्ड न २ का अध्यक्ष कृष्णलाल मुखिया,पकलिहवा गाबिसका पुर्व अध्यक्ष कृष्णनन्द चौधरी,राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य एवं जिल्ला अध्यक्ष युवराज डुम्रे,एमाले का नेता एवं सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय ,उपाध्यक्ष इन्द्र कुमारी थरुनी एमाले नेता राजु हरिजन लगाएतका नेताहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सचिवालय सदस्य ईस्वरी कोईरालाले गर्नु भएको थियो ।

सुस्तामा नेकपा एमाले प्रवेश गर्नेको लहर , ९ सय ७४ जना एमाले प्रवेश

नेकपा एमाले सुस्ता गाउ“कमिटिले मंगलवार अर्थात हिजो अनुमाघाटमा आयोजना गरेको बृहत भेलामा सुस्ताक्ष्ँेत्रका ९ सय ७४ जना एमालेमा प्रवेश गरेका छन् । पहिले २०७४ सालमा नेकपा एमालेको वडाकमीठी समेत गठन गर्न असहज भएको स्थानमा अहिले एमालेको लालकिल्ला भएको नेकपा एमाले सुस्ता गाउ“कमिटिका अध्यक्ष ज्ञान प्रसाद पाठकले बताउनु भएको छ । कलिहवा गाबिसका पुर्व अध्यक्ष कृष्णनन्द चौधरी ,अशोक पाण्डे,छविलाल हरिजन,भिमलाल मुखिया,कमल हरिजन,अमानत मियां,दिपक योगी,हरिलाल दुसाध,खगेश्वर प्रसाद चौधरी, जोखु यादव,राम भुवन लोनिया,खदेरु राजभर,सुरत मुसहर कर्ण बहादुर जलील मिया,राम मुखिया,खड्ग बहादुर जर्गा मगर लगाएतको नेतृत्वमा सुस्ताक्ष्ँेत्रका ९ सय ७४ जनालाई एमालेमा प्रवेश गराउन सफल भएको अध्यक्ष पाठकले बताउनु भएको छ ।
एमालेमा नव प्रवेशीहरुलाई नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारी,नेकपा एमालेका जिल्ला उपाध्यक्ष डोलराज भण्डारी लगाएतका नेताहरुले अविर लगाएर पार्टी प्रवेश गराएका थिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/