Jilla Ban Notis

सरावल गाउँपालिकाका तिन स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु

0 91

कृष्ण ढकाल
सरावल,माघ–२५

सरावल गाउँपालिकाले आफ्नो पालिका भित्र तिनवटा स्वास्थ्य चौकीमा ल्याब सेवा शुरु गरेकोछ । गाउँपालिकाले वडा नं। २ ,३ र ७ मा ल्याब सेवा सन्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ ।

गाउँपालिकाले आफ्नो पालिकाका जनताहरुलाई स्वास्थ्यको सहज पहुचमा ल्याउन र सहज सेवा प्रवाहका लागि ल्याब सन्चालन गरेसंगै जनताहरुमा खुशीको अनुभुति भएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताउनु भएको छ ।

अहिले सरावल क्ष्ँेत्रका बिरामी ब्यक्तिहरुले प्रत्येक हप्ताको सोमबार मनरी स्वास्थ चौकी , बिहीबार भुजहवा स्वास्थ्यचौकी र शुक्रबार सरावल स्वास्थचौकीको ल्यावमा आफ्नो स्वास्थ्य परिक्षणको ल्याव रिपोटका लागि जानेगरेको पौडेलले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.