Jilla Ban Notis

राष्ट्रिय मावि कोटाहालाई एक लाख सहयोग प्राप्त ।

0 25

माधब घिमिरे
बर्दघाट,मंसीर–३
बर्दघाट–७ जिमिरेभारमा रहेको किसान पाईप प्रा.लि.ले राष्ट्रिय मावि कोटाहालाई एक लाखको चेक हस्तान्त्रण गरेको छ । बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि सहयोग भन्दै प्रा.लि.का सञ्चालक बिष्णु पान्डेले एक लाखको चेक विद्यालयका प्रधानाध्यापक शेष कान्त पौड्याललाई हस्तान्त्रण गर्नु भएको हो ।

सहयोग हस्तान्त्रणका क्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कैलाश चौधरी , वडाध्यक्ष ध्रुव थारु लगाएतको उपस्थिती रहेको थियो ।

बर्दघाट नगरका सामुदायिक विद्यालयहरु मध्येकै सबैभन्दा पुरानो विद्यालय भैकन पनि भौतिक तथा अन्य दृष्टिकोणले पछि परेको राष्ट्रिय मावि कोटाहा पछिल्लो समयमा केहि परिवर्तन हुदै आएको छ । विद्यार्थीहरुको संख्यमा समेत वृद्धिगर्दै अघिबढेको सो विद्यालयमा अभिभावकहरुले समेत अहिले चांसो र चिन्ता लिन थालेपछि विद्यालयको चौतफी विकास हदै गएको विद्यालयका प्रधानाध्यापक शेष कान्त पौड्यालले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.