Jilla Ban Notis

बर्दघाट– ५ पाल्डांडामा आज भएको सडक दुर्घटनामा परि एक जान गम्भीर घाईते ।

0 19
रामप्रसाद पौडेल
बर्दघाट, जेष्ठ –१३
बर्दघाट नगरपालिका वडा नं. ५ को बरुवा–बाढीपिडीत सडक खण्डको पाल्डांडामा आज भएको सडक दुर्घटनामा परि एक जान गम्भीर घाईते भएका छन् । तिव्रगतिमा स्कुटर चलाएका कारण अनियन्त्रीत भै सो दुर्घटना भएको प्रहरी जनाएको छ । दुर्घट्नामा परि लुु.३९ प१६१८ नंम्वरको स्कुटर चालक बर्दघाट ७ जिमिरेभारका गणेश चौधरी गम्भिर घाईते भएका छन् । उनको अहिले बुटवलमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रमुख होम नाथ रेग्मीले जानकारी दिनु भएको छ । उहांका अनुसार स्कुटर चालक संगै सवार रहेका अर्का जिमिरेभार ७ कै १५ वर्षीय अविषेक चौधरीको हात र निधारमा चोट लागेको छ ।

Leave A Reply

Your email address will not be published.