palhinnada

बर्दघाटको फोहोर संकलन केन्द्र पहिले र अहिले 

91

रवि पाण्डेय

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ मा ल्यान्डफिल्ड साइड एक महिना अघि सम्म फोहोरको डंगुरले भरिएको हुन्थ्यो । दाउरा घाँस लिन जाने देखि अन्य कामले जाने मानिसहरुले त्यहाँ पुग्दाँ नाक नै थुन्नु पर्दथ्यो । फोहोर संकलनको जिम्मा पाएको बर्दघाट बजार विकास समितिले २२ वटा टोलबाट संकलन गरेको फोहोर त्यहाँ लगेर फाल्दाँ दुर्गन्धले नाकै थुन्नुपर्ने अवस्था थियो । तर अहिले फोहोर बर्गीकरण अभियान संचालन भएसंगै जंगलभित्रको उक्त फोहोर प्रसोधन केन्द्रको अवस्थामा परिर्वतन आएको छ । ‘हिजो जस्तो नाकै थुनिहाल्नुपर्ने अवस्था छैन् ।

पहिले कुहिने नकुहिने र शिसाजन्य फोहोर एकै ठाँउमा फाल्दाँ ब्यवस्थापनमा कठिनाई हुन्थ्यो ‘ – समितिका अध्यक्ष तारा प्रसाद गौतमले भन्नुभयो– ‘फोहोर बर्गीकरण पछि फोहर समेत निकै कम भयो । अब सहज हुदै समेत जाला ।’ नगरपालिकाले माघ १ गतेबाट नगरवासीले उत्पादन गर्ने फोहोरलाई स्रोतबाट नै बर्गीकरण गरी फोहरलाई मोहरमा बदल्ने अभियान गरेपछि अहिले फोहोर प्रसोधन केन्द्र अहिले पहिले भन्दा सफा देखिन्छ । सरसफाई अभियानलाई प्रभावकारी बनाउन नगरले हरेक महिनाको पहिलो र अन्तिम शनिवार सरसफाई गर्दै आएको छ ।

पहिलेको जस्तो अहिले दुर्गन्ध कम हुदै गएको कवाड ब्यवसायी समेत रहेका यम बहादुर थापाले जानकारी दिनुभयो । उहाँले उक्त स्थानको फोहोर बर्गीकरण गरेर बिक्री गर्दै आउनुभएको छ । ‘पहिले धेरै फोहोर आउथ्यो अहिले निकै कम आउछ’ –उहाँले भन्नुभयो – ‘अहिले ज्यालामा थोरै मान्छे लगाएको छु । अब ब्यवस्थित होला भन्ने आशा छ ।’फोहोर संकलन धेरै भए आफूलाई धेरै फाइदा हुने बताउदै थापाले नगरपालिकाको अभियानमा आफ्नो साथ हुने बताउनुभयो । उहाँका अनुसार प्लाष्टिकका बोतल प्रतिकेजी ३० देखि ३८ रुपैया ,कार्टुन अर्थात गत्ता १५ देखि १८ रुपैया प्रतिकेजी ,सादा शिसाजन्य बोत्तल ७ देखि ९ रुपैया प्रतिकेजी, कालो निलो शिसाका रंगिन बोत्तल ३ देखि ६ रुपैया प्रतिकिलो भैरहवा लगेर बिक्री गर्ने गरिएको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरसभा र नगर कार्यपालिकाबाट नै नीतिगत निर्णय गरेर आवश्यक कार्यविधि तथा कानुन बनाएर फोहर बर्गीकरण अभियानमा लागेको बताउनुहुन्छ । बर्दघाट नगरमा उत्पादित फोहरलाई सूर्य ज्योती युवा क्लव,जिमिरेभार,पञ्चनगर र बर्दघाट बजार बिकास समितिहरुले फोहर ब्यवस्थापनको काम गर्दै आएका छन् । अनुगमनकर्ता समेत रहनुभएको उपप्रमुख रुद्र प्रकाश उपाध्यायले नगरले निर्माण गर्न लागेको फोहोर प्रसोधन केन्द्रमा पहिलेको जस्तो फोहोर नभएको जानकारी दिनुभयो । ‘काम शुरुवात गरेका छौ चुनौतीहरु पनि छन् ‘– उहाँले भन्नुभयो – ‘पहिले भन्दा ब्यवस्थित पनि हुदै गएको छ । फोहोर ब्यवस्थापनमा धेरै काम गर्न छ ।’ बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले फोहोर फाल्ने उक्त स्थानको मुहार नै फेरिएको तर्क गर्नुहुन्छ । ‘हेर्नुस हिजो कस्तो थियो आज कस्तो छ’– उहाँले भन्नुभयो –’काम गरे के हुदैन । अहिले हिजो जस्तो गन्हाएको पनि छैन ।’ उक्त फोहोर प्रसोधन केन्द्र बस्ती तथा खानेपानीको मुहान नजिक रहेको भन्दै स्थानीयले असन्तुष्टि समेत जनाउदै आएका छन् । सो स्थानमा कुहिने र नकुहिने र शिसाजन्य फोहोर छुट्याएरै राख्ने गरिएको छ । कुहिने र नकुहिने फोहोरमा लागि छुट्टाछुटै खाडल खनिएको छ भने शिसाजन्यलाई बेग्लै राख्ने गरिएको छ ।

कुहिने फोहोरबाट प्रांगारिक मल बनाएर बिक्री गर्न सकिन्छ । प्रमुख प्रशासकीय अधिकृत सापकोटाले प्रांङगारिक मल बनाएर बिक्री गर्नका लागि समेत ब्यवसायीहरु तयार भइसकेको जानकारी गराउनुभयो । ‘प्रांङगारिक मल बनाएर बिक्री गर्छाै भनेर ब्यवसायीहरु सम्पर्कमा आउनुभएको छ’ –उहाँले भन्नुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/