Jilla Ban Notis

बन्डाखोलाको जितपुर युवा क्लव पुनःगठन ।

0 15

कृष्णा चौधरी
बर्दघाट, जेठ २८
बर्दघाट नगरपालिका वडा नं ५ जितपुरका स्थानिय युवाहरुको भेलाले जितपुर युवा क्लव पुनःगठन गरेका छ। भेलाले सन्जय चौधरी को अध्यक्षतामा ११ सदस्य नयां कार्यसमिति गठन गरेको छ । त्यसैगरी  उपाध्यक्ष पदमा भिम बहादुर चौधरी, सचिवमा चोल बहादुर चौधरी , सह–सचिवमा बलिराम चौधरी र कोषाध्यक्ष पदमा राम बहादुर चौधरी (राहुल) रहनु भएको छ । क्लवको सदस्यहरुमा पदम चौधरी, गोविन्द पासी, राम बहादुर चौधरी, सन्तोष चौधरी, दिपक चौधरी र अमर बहादुर चौधरी रहेका छन ।

Leave A Reply

Your email address will not be published.