Palhinandan Notish sadabahar

प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले सरकारी माविमा स्टाफ नर्स राख्ने ।

0 13

बुटवल,माघ–१४
प्रदेश ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटबलले बिद्यालयमा बालबालिका तथा किशोरीहरुको स्वास्थ्य ब्यबस्थापन साथै महिनामारी स्वास्थ्यका लागी सरकारी माध्यामिक बिद्यालयमा स्वास्थ्य तथा नर्सिङ सेवा कार्यक्रमका लागी आठ जना स्टाफ नर्स राख्ने भएको छ । निर्देशनालयले एक सुचना प्रकाशित गरि १५ दिन भित्र दर्खास्त दिन आग्रह गरेको छ । प्रदेश ५ भित्रका सरकारी बिद्यालयमा यो सेवा दिने कार्यक्रम अनुसार नर्स माग गरिएको निर्देशनालयले  प्रकासित गरेको सुचनामा उल्लेख गरीएको छ । प्रदेशका ८ बिद्यालयमा यो सेवा सुरु गर्ने तयारी गरेको निर्देशनालयले जनाएको छ ।

No Comments
  1. Deepak Ray says

    कृपया आठ वटा बिधालय को नाम उल्लेख गर्दिनुहोला ।

Leave A Reply

Your email address will not be published.