Jilla Ban Notis

नेपाल कुमाल समाज सुधार समिति नवलपरासीको प्रर्थम अधिवेशन सुनवलमा सम्पन्न् ।

0 117

सुनवल,फागुन–१०
नेपाल कुमाल समाज सुधार समिति नवलपरासीको प्रर्थम अधिवेशन सुनवलमा सम्पन्न् भएको छ । नेपाल कुमाल समाज सुधार समिति नवलपरासीकोभेला आयोजक समिति संयोजक जंग बहादुर कुमालको अध्यक्षतामा उक्त अधिवेशन सम्पन्न् भएको हो । नेपाल कुमाल समाज सुधार समितिका केन्द्रीय उपाध्अध्यक्ष हुम बहादुर कुमारलको प्रमुख आतिथ्यतामा सम्पन्न् भेलाले नयां समिति चयन समेत गरेको छ । जस्को अध्यक्षमा जंग बहादुर कुमाल,उपाध्यक्षमा वेचन प्रसाद कुमाल र सचिवमा राधिका कुमाललाई चयन गरेको छ भने सह सचिवमा लक्ष्मी कुमाल रहनु भएको छ । त्यसैगरी कोषाध्यक्षमा फिरोज कुमाल रहनु भएको छ भने सदस्यहरुमा, जयनारायण कुमाल,हिरा कुमाल,शुरेस कुमाल,मान बहादुर कुमाल,फणेन्द्र कुमाल र कृष्ण कुमाल रहनु भएको नव निर्वाचीत अध्यक्ष जंग बहादुर कुमालले गाऊले अनलाईनलाई जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.