sarawal

तस्करीमा संलग्न १ पिकअप सहित १२ लाख ३८ हजार मुल्य बराबरको अवैध मालसामान बरामद

40

कृष्ण ढकाल
बर्दघाट,असोज–१५
नवलपरासी ९पश्चिम० प्रहरीले तस्करीमा संलग्न १ पिकअप सहित १२ लाख ३८ हजार मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
अवैध भन्सार छली चोरी पैठारीमा संलग्न १ वटा पिकअप र पिकअप चालक सहित १२ लाख ३८ हजार ७ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाका बिभिन्न स्थानबाट बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ ।

आज बिहान ७ बजेको समयमा अवैध रुपमा भन्सार छली ल्याई लुकाई छिपाई राखेको साडी १२ पिस, जामा ७ पिस, कुर्ता २६ पिस, बुट्टे साडी १३ पिस, थान कपडा ६३ मिटर, सुरवाल १०पिस, सल ५ पिस, चप्पल ३५ जोर, सुकमेल ३५ प्याकेट लगायतका सामानहरु बरामत गरीएको प्रहरीले जनाएको छ ।
बरामत गरीएका अन्दाजी १ लाख १ हजार २ सय ५० रुपैया मुल्य बराबरको सामान ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका वडा नं।४ बाट वेवारिसे अवस्थामा बरामद गरेको प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ ।

त्यसैगरी बिहान ७ बजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको एक्सिड बल्ब ३०० पिस अन्दाजी ६ हजार मुल्य बराबरको ईलाका प्रहरी कार्यालय अमानिगंजबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउंपालिका वडा नं।२ भक्सिपुर स्थितबाट बरामद गरेको र उक्त सामान पैदल ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मानिस भागेका बताईएको छ ।
उता
भारतबाट भन्सार छली अवैध रुपमा ल्याउदै गरेको लेडिज चुन्नी २९५ पिस र सुन राख्ने डब्बा ७९५ पिस अन्दाजी ३ लाख १६ हजार ७ सय ५० मुल्य बराबरको सामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउंपालिका वडा नं।२ भक्सिपुर बाट बरामद गरेको जनाएको छ ।
उक्त सामान मोटर साईकलमा ल्याउदै गर्दा प्रहरी टोलीलाई देखि सामान फाली मोटरसाईकल सहित मानिस भागेका प्रहरीको चनाई रहेको छ ।

त्यसैगरी अवैध रुपमा लुकाई छिपाई राखेको ४० बोरामा १ हजार के।जी हरियो मटर ९केराउ अन्दाजी ९० हजार मुल्य बराबरको० प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं।६ सडक खण्डबाट वेवारिसे अवस्थामा बरामद गरेको बताएको छ । भने भारतबाट नेपाल तर्फ लु १ ज ३४८८ नं। को पिकअपमा भन्सार छली ल्याउदै गरेको तयारी सर्ट कपडा ३२१ पिस अन्दाजी २ लाख २४ हजार ७ सय मुल्य बराबरको र उल्लेखित पिकअप र पिकअप चालक समेतलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सरावल गाउंपालिका वडा नं। ०३ पिपरामौवाबाट आफ्नो नियन्त्रमा लिएको जनाएको छ । ।नियन्त्रणमा लिईएको पिकअप गाडीको अंन्दाजी ५ लाख गरी जम्मा अन्दाजी ८ लाख १४ हजरा ७ सय मुल्य बराबरको रहेको प्रहरी नायव उपरीक्षक एवं सुचना अधिकारी राजु लामाले जानकारी दिनु भएको छ ।
बरामद गरीएको १ पिकअप तथा पिकअप चालक सहित सम्पुर्ण मालसामानहरु आजै आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाएको लामाले जानकारी दिनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/