Sarawal sit lahar Notis

जितपुर आधारभुत विद्यालय बर्दघाट–५ मा नयां ब्यवस्थापन समिति गठन ।

0 16

कृष्ण ढकाल
बर्दघाट,माघ–१२
बर्दघाट नगरपालिका वडा नं. ५ बन्डाखोलामा रहेको जितपुर आधारभुत विद्यालयमा नयां ब्यवस्थापन समिति गठन भएको छ । स्थानिय समाजसेवी युवा शक्रिय ब्यक्तित्व गोविन्द चौधरीको अध्यक्षतामा नौ सदस्य नयां विद्यालय ब्यवस्थापन समिति गठन भएको हो । जस्को सदस्यमा सुस्मा चौधरी,टेकराज चौधरी,लक्ष्मण चौधरी,देउकी चौधरी र अनिता चौधरी रहनु भएको छ भने शिक्षक प्रतिनिधिका रुपमा कल्पाना चौधरी तथा पदेन सदस्यमा वडाध्यक्ष रेश्मीराज भट्टराई र सदस्य सचिवका रुपमा प्र.अ. दिपक पोखरेल रहनु भएको छ ।

Leave A Reply

Your email address will not be published.