palhinnada

घर निर्माणमा वास्तुकलाको महत्व के छ ः छविलाल ढकाल 

213

ईन्जिनियर छविलाल ढकाल 

वास्तु शब्द हामी धेरैले सुनेका छौ । धेरैले देखेका पनि छौ घर निर्माणको काम सम्पन्न गरिसकेपछि घर पैंचै गरेको वाघरको पुजा गरेकोस जसलाई वास्तुपुजन भनेको, कतिपय समुदायमा केही बिधी गरेर नयाँ घरमा प्रवेश गरेको । यसरी घरको पुजा गर्नुको अभिप्राय घरमा निवास गर्नेहरु र सुख शान्ति र आनन्दले रहुन भन्ने नै हो । घर सम्पन्न गर्दा त्यस्ता बिधी गरिन्छन् भने पक्कैघर निर्माण पूर्व पनि बिशेष ध्यान पुर्याउनु पर्दछ । त्यसैले घर निर्माणमा वास्तुकलाको महत्वलाई यहाँ प्रकाश पार्न खोजिएको छ ।
वास्तु शब्दलाई प्रकृति, भूमि वा भवनका रुपमा अर्थाइन्छ । भूमि, भवनको समुचित उपयोग गर्ने कला नै वास्तुकला हो । यो एक वैदिक ज्ञान हो । ग्रह नक्षत्रहरुको विज्ञानको एक भाग हो।यसबैदिक ज्ञानबाट प्राप्त जानकारीको उपभोग गरी मानिसमा र उसको निवास स्थानमा सुख शान्ती ऐश्वर्य प्रप्तीको आध्यात्मिक मार्ग प्रशस्त हुन्छ । आधुनिक ज्योतिष वा बास्तुबिदहरु भन्छन् मानिसको जीवनमा तीन कुराको प्रभावमा रहन्छ स भाग्य, कर्म र वास्तु ९स्थान० । यी तिनैको बराबर प्रभाव रहन्छ अर्थात यी तीनले मानिसको जीवनमा एक(एक तिहाइ स्थान ओगट्छन् । यी तिन प्रभावहरु मध्येमा भाग्य र कर्मको जिकिर मानिसको हरेक सफलता वा असफलता पिच्छे गरिंदै आएको छ । यिनका उपर बहुतै भनिएको छ । दोष पनि खुबै थोपरिन्छ । सिकाइन्छ पनि खुबै । बरु तुलनात्मक रुपमा कम सुनिएको वास्तु नै होला । सायद यसको महत्वका बारेमा कम बुझिएको छ ।
सर्वप्रथम यो हेक्का राख्नुपर्छ, विचार बस्तु हो । यो मानेमा कि, यो सबैले मानिआएको तथ्य हो, ‘थट यार थिङ्स १’ यानी बिचार शक्ति हो । वातावरणले बिचारलाई प्रभाव पार्छ र बिचारले वातावरणलाई पनि ।बिद्वानहरुको मत छ यो ब्रम्हाण्ड पाँच मुलभूत तत्वहरुबाट बनेको छस जल, वायु, आकाश, अग्नी, पृथ्वी । जसलाई पन्चमहाभूत पनि भनिन्छ । यी पाँच तत्वहरु र ब्यक्ति र उसको आश्रय स्थलका बीच अन्योन्यास्रित संबन्ध राख्दछन् । यी शक्तिहरु आपसमा अन्तरक्रिया गर्दछन् । वातावरणमा रहेका जीवन उपयोगी, लाभदायी शक्तिहरुलाई आकर्षण गर्न र हानीकारक शक्तिहरुलाई निषेध गर्न मानिसले बस्ने, उसको कार्यस्थलको डिजाइन यी कुराहरुलाई ध्यानमा राखेर बनाउनु पर्छ । यी पाँच शक्तिहरु अनुकुल हुनेगरीआश्रयस्थल तयार गर्ने हो भने मानिसको दशामा सुधार ल्याउन सकिन्छ ।उदाहरणकै लागि जसरी चन्द्रमाको अवस्थितिले समुन्द्रमा ज्वारभाटा सृजना गर्दछ त्यसरी नै हाम्रो वातावरणमा वा स्वयंमा वा निवास स्थानमा पनिसुर्य लगायतब्रम्हाण्डका अनगिन्ती ग्रह, उपग्रहको प्रभाव रहन्छ । त्यो प्रभावलाई अनुकुल हुनेगरि भवनको परिरुप तयारगर्ने कला भनेको वास्तुशास्त्र हो ।
केही बुँदागत रुपमा ‘एउटा घरबनाउँदा ध्यानमा राखे राम्रो’ भन्ने हिसावले केही बिषेश ध्यान पुर्याउनुपर्ने कुरा यहाँ उल्लेख गरिएको छ स्
१ खुला भाग छोड्ने – घर बनाउने जग्गाको पश्चिम भन्दा पूर्वमा बढी अनि दक्षिण भन्दा उत्तरमा बढी छोडनु पर्दछ । यसको बैज्ञानिक महत्त्व छस उत्तर(पूर्व  -ईशान कोण-बाटै सुर्यको प्रकाशको प्रवेश हुन्छ । जुन उर्जाको भरपूर स्रोत हो। लाभदायक ऊर्जाको बिनारोकटोक प्रवेशको लागियसो भनिएको हो । यसैलाई सम्बोधन गर्न पनि भवन बनाउँदा उपलब्ध जग्गाको सत्तरी प्रतिशत भन्दा बढी ओगट्न नपाउने नियम नेपाल सरकारले बनाइदिएको छ । जसलाई माथि भनिए अनुरुप गर्न सकिन्छ ।
२ भवनको बीच भागलाई खाली छोड्ने – यसको पनि बैज्ञानिक महत्व छस हरेक चिजको केन्द्र भएझै भवनको केन्द्रको महत्व उजागर गर्न खोजिएको हो । केन्द्र बेगर हरेक चिज अस्तब्यस्त हुन्छन् ।त्यसैले सकिन्छ खाली छोडिदिने हैन भने त्यो भागमा सरसामान नराख्ने गर्नु पर्दछ ।
३  दक्षिण(पूर्वी भाग९आग्नेय कोण मा भान्छा वा आगोजन्य बस्तुकोलागि उपयूक्त हुन्छ । यो दिशाबाटदिनको अवधिभर निरन्तर ताप शक्ति प्राप्त भइरहन्छ। भन्ने हो भने यो दिशा स्वास्थ्यको स्रोत हो । सुर्यबाट प्राप्त ताप शक्तिलाई अनुकुलहुने गरीप्राप्तगर्न यस दिशामा भान्छा बनाउनु वा आगोजन्य बस्तु राख्नु अति नै श्रेयस्कर हुन्छ ।
४ एवं रीतले वास्तुका नियमनुसार
. घरकोउत्तर(पूर्वी भागमा पूजा कोठा बनाउनु राम्रो हुन्छ । तर त्यस दिशामा भान्छा, शौचालय, ओभरहेड टंकी राख्नु कदापी राम्रो हुँदैन ।
. घरको पूर्वी भागमा प्रवेशद्वार बनाउनु राम्रो हुन्छ ।
. घरको पश्चिम भागमा खानाखाने कोठा, अध्ययन कोठा, बालबच्चा सुत्नेकोठा बनाउनु उत्तम हुन्छ।
. घरको उत्तर पश्चिम भागमा नव विवाहिताको लागि सुत्नेकोठा, सेप्टिक टंकी, बैठक कोठा बनाउनु उपयूक्त हुन्छ ।
. पश्चिम पट्टि सुत्ने कोठा, भन्डारण कोठा, भर्याङ बनाउनु उपयूक्त हुन्छ । र भर्यांङ( घडीको सुईको घुमाई ९क्लकवाइज० अनुसार घुम्नु पर्दछ ।
. घर बनाउने जग्गा किन्दा सकेसम्म बर्गाकार वा आयताकार किन्नु हितकारक हुन्छ ।
. सुबिधासम्पन्न कोठा -मास्टर बेडरुम- बनाउँदा दक्षिण पश्चिम बनाउनु राम्रो हुन्छ । सोहि दिशामा भर्याङ, ओभरहेड टङकी पनि बनाउन सकिन्छ ।

अन्त्यमा, वास्तुअनुरुपघर बनाउँदा धेरै नै कुरामा ध्यान दिनुपर्छ । शतप्रतिशतवास्तुका बिधी बिधान अपनाउन असंभव हुन्छ । यध्यपी केही बिशेष कुराहरुमा ध्यान दिएर बनाइयो भनेपछि पछुताउनु पर्दैन ।घरको डिजाइन गर्दा मिलाउन मिल्नेसम्म मिलाएर गर्दा कसैलाई घाटा हुन्न ।अर्कोकुरा बनिसकेका भवनहरुको पनि बास्तुदोष निवारण गर्ने उपायहरु हुन्छन् ।सबै हुँदाहुँदै पनि मानविय ब्यवहार र आचरणले नकरात्मक प्रभाव सृजना गर्दछन् । जस्तै सुत्दा उत्तर सिरान सुतियो भने( पृथ्वीको चुम्वकिय क्षेत्रको प्रभाव र मानव शरिरको चुम्बकिय ब्यवहारको बिकर्षण स्वरुप रक्तसंचारमा गडवडी भइ निन्द्रामा बाधा पर्दछ, समस्याहरु उत्पन्न हुन्छन् ।अनि पश्चिम पट्टि पनि सिरन गरेर सुत्नु राम्रो हैन । बीमको मुनी सुत्नुपनि राम्रो मानिदैन । त्यसैले सकरात्मक सोँच, आस्तिकता, वा नहुनु भन्दा केही हुनु राम्रो हो भन्ने सोँच अपनायो भने समस्याकाप्रभाव आधा त आफै निस्तेज हुन्छन् ।

ईन्जिनियर छविलाल ढकाल  # 9847256814 # mailchhabidhakal@gmail.com

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/