sarawal

ग्रामीण साकोस बर्दघाटको क्षेत्रगत वाषिर्क साधारण सभा शुरु

नीति,विधि र प्रविधिमा ग्रामीण अगाडी

29

कृष्ण ढकाल
बर्दघाट,असोज–१८

ग्रामीण बतच तथा ऋण सहकारी संस्था,बर्दघाटले क्षेत्रगत वाषिर्क साधारण सभा शुरु गरेको छ । संस्थाको २८ औंं वार्षीक साधारण सभा अन्र्तगत आज ग्रामीणको स्वर्णीम सेवा केन्द्र बर्दघाट–९ भुताहामा क्षेत्रगत वाषिर्क साधारण सभा सम्पन्न् गरेको छ ।

संस्थाका अध्यक्ष देवि प्रसाद अधिकारीको अध्यक्षता र बर्दघाट नगरपालिका वडा नम्वर–९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईंको प्रमुख आतिथ्यामा उक्त सभा सम्पन्न् भएको हो । सभामा बोल्दै
प्रमुख अतिथि चापागाईले संस्थाको संचालन समितिमा भएको एकरुपता र संस्थाले अबलम्बन गरेको नीति,विधि र प्रविधिका कारण ग्रामीण बतच तथा ऋण सहकारी संस्था एउटा नमुना सहकारीका रुपमा स्थापित भएको बताउनु भएको थियो । उहांले सहकारीहरुमा जगेडाकोष मजबुत हुने सहकारी सबैभन्दा अब्बल सहकारी मानिने बताउदै त्यसमा ग्रामिण निक्कै अगाडी रहेको भन्दै धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।

त्यसैगरी संस्थाका निर्वतमान अध्यक्ष तथा बर्दघाट नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष रबिन्द्र विक्रम हमालले ग्रामीण बतच तथा ऋण सहकारी संस्था अरुभन्दा भिन्दै पहिचान भएकोमा गर्भ महशुस हुने गरेको बताउदै संस्थाको निति ,विधि र प्रविधिकै कारण सस्थाले सुमार्गको गतिलिएको धारणा राख्नु भएको थियो ।

संस्थाकी सचिव राधा ढकालको संचालन रहेको उक्त क्षेत्रगत वाषिर्क साधारण सभामा प्रगति विवरण ,वार्षीक निति तथा कार्यक्रम,वित्तिय लक्ष्य तथा बजेट,लेखा तथा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत् गरीएको थियो ।

प्रस्तुत् प्रतिवेदन अनुसार संस्थाले अहिले करिव ७१ करोड पुंजी संकलन गरेर आफुलाई नेपालको एक उत्कृष्ट सहकारीका रुपमा परिचित हुन सफल भएको जनाएको छ । ग्रामिणमा हालको शेयर पुंजी ७ करोड १० लाख ३९ हजार ६ सय रुपैया छ भने बचत संकलन ५५ करोड ७ लाख ३७ हजार ९६ रुपैया रहेको छ । त्यसैगरी ऋण लगानी तर्फ ४७ करोड ६१ लाख २१ हजार४६ रुपैया रहेको छ भने जगेडा कोषमा ६ करोड ७ लाख २२ हजार ९ सय ६४ रुपैया राख्न सफल भएको प्रतिवेदनमा उल्लेख गरीएको छ । त्यसैगरी संस्थागत पुंजी ६ करोड २० लाख ३३ हजार ४ सय ४१ रुपैया रहेको संस्थाले प्रकासन गरेको पुस्तीकामा उल्लेख गरीएको छ ।

सुलभ प्रविधियुक्त र गुणस्तरिय वित्तिय सेवा मार्फत सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक जीवनस्तरमा सुधार ल्याउने ध्ययका साथ अघि बढेको ग्रामीण बतच तथा ऋण सहकारी संस्थामा अहिले ८ हजार ४ सय १९ जना शेयर सदस्यहरु रहेका छन ।

२०५१ सालमा ३० जना शेयर सदस्य जम्मा भएर मासिक २० रुपैया वचत गर्ने गरी शुरु गरेको यस संस्थाले २०५१ साल फागुन १ गते जिल्लामा १८ औं नम्वर सहकारीका रुपमा विधिवत रुपमा दर्ता गर्न सफल भएको प्रतिवेदनमा जनाईएको छ।

३० जना शेयर सदस्यवाट शुरु भएको यस संस्थाको अहिले १ केन्द्रीय कार्यालय सहित ५ वटा सेवा केन्द्रहरु रहेका छन् । बर्दघाट–७ जिमिरेभारमा केन्द्रिय कार्यालय रहेको यस संस्थाको बर्दघाट–९ भुताहामा स्वर्णिम सेवा केन्द्र,बर्दघाट–४,बर्दघाटमा बर्दघाट सेवा केन्द्र,बर्दघाट–१३ धनेवामा मिरमिरे सेवा केन्द्र,बर्दघाट–१३ मै अर्काे उदय सेवा केन्द्र र बर्दघाट–१६ सूर्य नगरमा दाउन्नेदेवि सेवा केन्द्र संचालन गरेर आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरीरहेको संस्थाका अध्यक्ष देवि प्रसाद अधिकारीले बताउनु भएको छ ।

एसियाली स्तरको ब्रान्ड प्राप्त गर्ने देखि लुम्बिनी प्रदेशको उत्कृष्ट सहकारी बन्न सफल ग्रामिण सहकारीले प्रोबेन्शन ब्रान्ड प्राप्त गर्न र राष्ट्रिय सहकारी महासंघवाट उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । संस्था संचालनका लागि आन्तरीक रुपमा १८ वटा विभिन्न निति र ११ वटा विभिन्न कार्यविधिलाई अबलम्बन गर्दै अघि बढेको संस्थाका ब्यवस्थापकअनन्त पाण्डेले बताउनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/