Jilla Ban Notis

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय ।

0 31

काठमाडौं ५ माघ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी [ नेकपा ]ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार अपराहृन बसेको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । बैठकले एकमतले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको एक सदस्यले जानकारी दिए । त्यसअघि आइतबार विहान प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सापकोटालाई सभामुख बनाउने सहमति भएको थियो नेकपाले भोलि सोमबार संसदीय दलको बैठक बोलाएको छ ।  @ अनलाईखवरवाट

Leave A Reply

Your email address will not be published.