sarawal

गणतन्त्रका कारण सुस्तामा बिजुलीवत्ति बाल्न सक्यो ः अध्यक्ष तिमिल्सिना

25

कृष्ण ढकाल
सुस्ता,मंसीर–१७

नेपालमा गणतन्त्र आएकै कारण सुस्ताको मुहार फेरीएको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताउनु भएको छ । उहांले गणतन्त्रले सुस्तामा उज्यालो सुस्ता अभियान साकार भएको दावि गर्नु भयो । सुस्ता गाउंपालिकावडा नं. ५ सुस्ता वस्तीमा निर्माण भएको सौर्य मिनी ग्रिड परियोजनाको आज उद्घाटन गर्दै सुस्तामा बिजुली बल्नु गणतन्त्रकै देन भएको दावि गर्नु भयो ।

उहांले अब सुस्तामा बाटो घाटो, झोलुङ्गे पुल ,जनता आवास,खानेपानी जस्ता विकासका योजनाहरुले सुस्ता आउन लोभ लाग्ने गरी विकास गर्न आफु आफ्नो तहवाट कटिबद्धभएर लाग्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । सुस्ताको विकासले आन्तरीक तथा वाहिय पर्यटक सुस्ता भित्रिने र त्यहांको जीवनस्तर माथि उठ्नेमा आफु विस्वस्थ रहेको अध्यक्ष तिमिलिसिनाको भनाई रहेको थियो ।

त्यसैगरी अध्यक्ष तिमिल्सिनाले सुस्ता, कालापानी लगायतको सीमा विवाद तथ्य र प्रमाणको आधारमा नेपाल–भारतबीच वार्ता र सहमतिबाटै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो ।

सोहि कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य लालबाबु पण्डितले सुस्तावासीको पीडा अन्त्य गर्न तीनै तहका सरकार लागिपरेको बताउनुभयो । उहाँले “सुस्तावासी सहित नागरिकताबाट वञ्चित रहेका वास्तविक नेपालीलाई नागरिकता वितरण गर्ने गरी नागरिकता विद्ययेक अगाडि बढीसकेको र राज्यव्यवस्था समितिले संसदमा पठाईसकेकोले समेत जानकारी गराउनु भएके थियो ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले झुपडीमा बस्न बाध्य सुस्तावासीलाई जनता आवास कार्यक्रम मार्फत प्रदेश सरकारले सुरक्षित आवास निर्माण गरिरहेको बताउनु भएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेशकी उपसभामुख कृष्णी थारु, लुम्बिनी प्रदेशसभा सदस्य अजय शाही ,वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी लगायतले उज्यालो सुस्ताका लागि सुस्तावासीलाई बधाई ज्ञापन गर्दै सुस्ताका थप समस्या समाधानका लागि पहल गर्ने बताउनुभएको थियो ।

सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले विकट र पछाडी परेको सुस्तामा आफूहरु निर्वाचित भएर आएपछि विकासको लहर ल्याएको उल्लेख गर्नुभयो । सौर्य उर्जा निर्माण सम्पन्न भएसँगै सुस्तामा अहिले सडक, सुरक्षित आवास, झोलुङ्गे पुल, तटबन्ध, खानेपानी लगायत पूर्वाधार निर्माण धमाधम चलिरहेको र केही वर्षमै सुस्ताको मुहार परिवर्तन हुने उहाँले बताउनुभयो ।

वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको दुई करोड ८८ लाख ५५ हजार अनुदान, तराई मधेस समृद्धि कार्यक्रमको १ करोड ७५ लाख र सुस्ता गाउँपालिकाको रु सत्र लाख ३६ हजार ९०७ गरी कूल चार करोड ८० लाख ९२ हजार २६८ रुपैँयाको लागतमा १ सय किलोवाट क्षमताको सौर्य मिनी ग्रिड परियोजना निर्माण गरीएको हो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/