palhinnada

बर्दघाटमा ६७ जना र सुनवलमा १ सय ५५ जनालाई लालपुर्जा वितरण

572

कृष्ण ढकाल
बर्दघाट,असार–२०
पश्चिम नवलपरासी जिल्लाको बर्दघाट र सुनवल नगरपालिका का भूमिहीनलाई लालपुर्जा वितरण गरीएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बर्दघाट र सुनवलको कार्यक्रममा पुगेर भूमिहीनलाई पुर्जा वितरण गर्नु भएको हो । वडा नम्बर ५ मा शुक्रबार ६७ जनालाई पुर्जा वितरण गरिएको छ । भने अन्यको प्रक्रिया अघि बढाइएको छ ।

सुनवल– ५ बनकट्टिका १ सय ५५ जना अव्यवस्थित बसोबासीले शुक्रबार जग्गाधनि प्रमाण पूर्जा पाएका छन् । वि.स.२०४४ सालदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीले करिब ३८ वर्षपछि जग्गाधनि प्रमाण पूर्जा पाएका हुन् ।

बर्दघाट नगरपालिका वडा नम्बर –५ जितपुरका भूमिहीनलाई लालपुर्जा वितरण गर्दै मन्त्री अधिकारीले अहिलेको आयोगले स्थानिय पालिकाहरुलाई पुर्जा वितरणमा बढी अधिकार सम्पन्न गरेको बताउनु भयो ।
भूमिहीन दलित,भुभिहीन सुम्वासी र अब्यवस्थीत बसोवासीहरुका कामगर्न सहज होस भनेर गठन आदेश तथा नियमावलीमै पालिकाले प्राविधिक राख्न सक्ने ब्यवस्था गरेको बताउदै अहिलेको आयोग दुई ठुला पार्टीको पक्षमा रहेकाले भूमिहीनलाई पुर्जा वितरणगर्ने काम सदाका लागि समस्या समाप्त हुनेगरी अघिबढीने बताउनु भएको थियो ।
पश्चिम नवलपरासीमा स्थानीय पालिकाहरू र जिल्ला भूमि आयोग बिच केही समन्वय अभाव देखिएको बताउदै आयोग र स्थानीय तहका प्रतिनिधि बसेर एकीकृत छलफल गर्न आग्रह गर्नु भयो ।

बर्दघाट नगरपालिकामा भूमिहीन दलित ८ सय ४४,भूमिहीन सुकुम्बासी १ हजार ४ सय ८१ र अव्यवस्थित बसोबासी ४ हजार ९ सय ४५ गरी कुल ७ हजार २ सय ७० जनाको निवेदन प्रविष्ट भएको छ ।

भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङको अध्यक्षता र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको प्रमुख आतिथ्यतामा भएको लालपुर्जा वितरण कार्यक्रममा प्रतिनिधि सभा सदस्य सरिता भुषालले दुईपार्टीको पहलमा चुनावमा भने जस्तैगरी अहिले लालपुर्जा वितरण गर्न सफलको बताउनु भएको थियो ।
फरक प्रसंगमा उहाँले अहिले संघको बजेट आफुले पारेका ठाँउहरुमा पनि विनोद चौधरीले पारेको भनेर सामाजिक संजाल रंगाउनेहरुलाई दाविका साथ विनोद चौधरीले भन्दा बढी बजट आफुले पारेको र सदनमा बढी यसक्ष्ँेत्रका आवाज उठाएको बताउनु भएको थियो ।

त्यसैगरी पूर्व गृहराज्य मन्त्री देवेन्द्र राज कंडेलले केहि भूमाफियाहरुका कारण सम्पूर्ण सुकुम्वासीहरुको बदनाम हुने गरेको धारण राख्नु भएको थियो भने लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले मन्तब्य राख्ने समयजती विनोद चौधरीकै गुणगान गाएर अन्तमा सुस्ताका जनताको लागि लालपुर्जा दिन आग्रह गर्नु भएको थियो ।

सोही कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य विश्वप्रेम पाठकले चुनावका वेला सबै पार्टीले लालपुर्जा दिने आस्वासन दिए तर अहिलेको आयोगले पुर्जा नै दियो भन्दै जिल्ला आयोगका अध्यक्षलाई आफुले पुरस्कार दिएर बधाई दिने बताउनु भएको थियो ।
त्यस्तै संविद्यान सभा सदस्य विक्रम खनालले लालपुर्जा वितरण गर्दा प्रयाजसो प्रशासन देखि आयोग सम्म आउदा फाईलहरु रोकिन्छ ? यो कहाँ समस्या भएर किन रोकेन्छि ? त्यसको कारण जनताले थाहा पाउनु पर्ने धारणा राख्नु भएको थियो । उहाँले पुर्जा वितरणका लागि अघिबढाउन खोजेका काम प्राथमिकताका आधारमा पालिकाहरुसंग समन्वय गरेर अघिबढ्नु पर्ने बताउनु भएको थियो ।

त्यसैगरी लुम्बिनी प्रदेस सभाका निर्वतमान सभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले अब सबै पालिका प्रमुखहरु र राजनितिक दलहरु एक भएर जिल्लाका सबै सुकुम्वासीहरुलाई जग्गाको मालिक बनाउने काम गर्नु पर्ने बताउनु भएको थियो । अधिकारीले आफ्नो कार्यकालमा ईतिहाँस कायम गर्नेगरी सबै प्रकारमा जग्गाका समस्याहरु समाधान गर्दै अघिबढ्न आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा भूमि आयोगका केन्द्रिय अध्यक्ष हरिप्रसाद रिजालले अहिले नेपालभर अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र भूमिहीन दलित गरी १२ लाख १३ हजार भूमिहीनहरूको निवेदन परेको बताउदै सबैलाई आफू बसेको भूमिको स्वामित्व दिलाउन आयोग तत्पर रहेको बताउनु भएको थियो ।

सो अवसरमा बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले दोहोरो दर्ता,अनियमित दर्ता लगायतका समस्याहरू देखा परेकाले त्यस तर्फ पनि सम्बन्धित निकाय लाग्नु पर्नेमा जोड दिनु भयो । भूमिहीन, दलित र अव्यवस्थित सुकुम्वासीहरूका निम्ति जग्गा नापजांच गर्नका निम्ति नगरपालिकाले बजेटको व्यवस्थापन गरेको समेत बताउनु भएको थियो ।

आयोगका जिल्ला अध्यक्ष लाल बहादुर गुरुङले भूमिहीनहरू बसोबास गर्दै आएका कतिपय जमिन कुलो,खरबारी,घोला जस्ता क्षेत्रहरू भनेर उल्लेख भएकोले त्यसको व्यवस्थापनमा कठिनाई भएको उल्लेखगर्दै त्यसको समाधानका लागि मन्त्री अधिकारीलाई आग्रह गर्नु भयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/