sarawal

फोहरलाई मोहरमा रुपान्तरण गर्न सरोकारवालाहरु एक हुनुको अर्काे विकल्प छैन

सरसफाईकर्मीहरुको स्वास्थ्य बिमा र उनीहरुका लागि सेप्टी कवजको ब्यवस्था खै ?

63

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१७
बर्दघाट नगरको फोहरलाई मोहरमा रुपान्तरण गर्नका लागि नगरका सबै सरोकारवालाहरु एक हुनुको अर्काे विकल्प नरहेको बर्दघाट बजार विकास समिति बर्दघाट ४ को १२औँ साधारण सभामा बोल्ने वक्ताहरुले बताएका छन ।
नगरवासीहरुले उत्पादन गरेको फोहर बर्गीकरण तथा ब्यवस्थापन गरी फोहरलाई मोहरमा रुपान्त्रण गर्न नेपाल सरकारवाट आएको बजेट अहिले सम्म बिभिन्न बहानामा फ्रिज हुनेगरेको बताउदै यसपटक कुनै पनि हालतमा फ्रिजहुन नदिएर टुङगोमा पुर्याउनु पर्नेमा जोड दिएका थिए । गत वर्ष अन्तीममा सहमति नजुटेको स्मरण गराउदै यस पटक सबैको सहमति भएको र प्रक्रिया अघिबढेकाले फोहर ब्यवस्थापनको काम सहज हुने सबैले आशा ब्यक्त गरेका थिए ।

बिषेशगरी फोहर संकलनमा खटिने सरसफाईकर्मीहरुको स्वास्थ्य बिमा र उनीहरुका लागि सेप्टी कवजको ब्यवस्थासंग सगै बेला बेलामा स्वास्थ्य चेकजाँचको ब्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए । बर्दघाट नगरलाई सफा र सुन्दर राख्न सके अन्यत्रवाट आउने पर्यटकहरुले बर्दघाटका वारेमा सकरात्मक सन्देश लगेर जाने भन्दै सबैले आ–आफ्नो स्थानवाट नगरको सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
अहिले सम्म बर्दघाट नगरको फोहर ब्यवस्थापन भन्दा स्थानान्त्रण मात्र भएको भन्दै चिन्ता ब्यक्त गरेका थिए। त्यसैगरी बर्दघाट बजार क्षेत्रमा जहाँपायो त्यही पार्किङगर्दा ब्यवसायि ,यात्रु तथा अन्य सवारीचालकहरुलाई समस्या भएकाले बजार क्षेत्रमा भएका सार्वजनिक स्थानहरुको पहिचान गरी संरक्षण गर्ने र पार्किङको ब्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए ।

बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतमको अध्यक्षता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर प्रमुख शम्भुलाल श्रेष्ठ,उप प्रमुख रुद्र प्रकाश उपाध्याय,वडा नम्बर ४ का वडाध्यक्ष बेदविना तिवरी, नेपाली काङ्ग्रेस नगर सभापति दामोदर जिसि, नेकपा एमालेका नगर अध्यक्ष रविन्द्र विक्रम हमाल, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, पञ्चनगर बजार विकास समितिका अध्यक्ष रामजी चापागाई, आनन्दनगर टोल विकास सस्थाका अध्यक्ष चित्र बहादुर बर्मा लगाएतले आ–आफ्नो भनाई राख्नु भएको थियो ।

कार्यक्रममा सस्थाका अध्यक्ष तारा गौतमको प्रगति प्रतिवेदन,महासचिव गोकर्ण शर्मा प्रशासनिक प्रदिवेदन र कोषाध्यक्ष ईन्द्र प्रसाद विकको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रममा कोभिड–१९का बेला समितिलाई विशेष योगदान गरेबापत बर्दघाट ४ का दुर्गा प्रसाद लामिछने,नगर प्रहरी दमकल चालक,कर्मचारी लगायत १५ जना लाई सम्मान समेत गरिएको थियो ।

बर्दघाट नगरका ३ हजार २ सय उपभोक्ता संख्या रहेको बर्दघाट बजार विकास समितिमा अहिले २ हजार ३५ मात्र सदस्य रहेको समितिको प्रतिवेदनमा उल्लेख गरीएको छ । समितिका उपाध्यक्ष खेमराज सापकोटाको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिव गोकर्ण शर्माले गर्नु भएको थियो ।

यता
बर्दघाट बजार विकास समिति बर्दघाट ४ को १२औँ साधारण सभा सकिएपनि ७औँ अधिबेशन भने आजवाट शुरु भएको छ । आगामी २ बर्षका लागी हुने निवार्चनले १३ सदस्य नया कार्यसमिति चयन गर्ने छ । जस्कालागि अधिवक्ता रामकृष्ण पौडेलको संयोजकत्वमा ३ सदस्य निर्वाचन मण्डल गठन भएको छ । जस्को सदस्यमा कृष्णहरि पौडे रईन्द्र लामिछाने रहनु भएको छ । निर्वाचन मण्डलले आफ्नो काम कावार्हि अघि बढाएको छ ।
अहिलेको नेतृतव लिनका लागि ३ जनाले अध्यक्ष पदका लागि आवेदन भरेर उमेदवारी दर्ता गराएका छन भने ३ जनाले उपाध्यक्ष ,२ जनाले महासचिव ,२ जानले सचीव र २ जनाले कोषाध्यक्षमा आफ्नो उमेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ । त्यसैगरी १२ जना सदस्य गरि २४ जनाको उम्मेद्बारी परेको निर्वाचन मण्डलका संयोजक रामकृष्ण पौडेलले बताउनु भयो। सहमतिमा आउन नसकेमा चैत्र २२ गते निर्वाचन हुने तालीका सार्बजनिक गरीएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/