sarawal

नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको सभापतिमा पुनः नारायण अधिकारी

121

कृष्ण ढकाल
बर्दघाट,पौष २८
नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको सभापतिमा पुनः नारायण अधिकारी सर्बसम्वत निर्वाचीत हुनुभएको छ । नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाको आज भएको १३ ओै साधारण सभा तथा ७ औं अधिबेशवाट पुनः नारायण अधिकारी सभापतिमा निर्विरोध निर्वाचीत हुनु भएको हो ।

त्यसैगरी उप सभापतिमा देवि पौडेल,सचिवमा धनन्जय पौडेल,सह सचिवमा राधा ढकाल र कोषाध्यक्षमा टिकाराम भण्डारी निर्वाचीत हुनुभएको छ । त्यस्तै सदस्यहरुमा डिलबहादुर अधिकारी (डि.बि.),रामचन्द्र अधिकारी,सरस्वती अधिकारी र विष्णु पाण्डे निर्विरोध निर्वाचीत हुनु भएको हो । ११ सदस्य कार्य समिति रहने उक्त संस्थाको कार्यसमितिमा १ जना पछि मनोनित गरीने सभापति अधिकारीले जानकारी दिनु भएको छ ।

आज भएको संस्थाको १३ औं वार्षिक साधारण सभामा गत आर्थिक वर्ष २०७९। ०८० को १६ लाख ८७ हजार ३ सय १७ रुपैया वरावरको आय ब्यय विवरण संस्थाका कोषाध्यक्ष टिकाराम भण्डारीले प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८०। ०८१ को श्रावण १ गते देखि पौष २० गते सम्म ७ लाख ८१ हजार ३ सय ४९ रुपैया वारवरको आर्थिक विवरण प्रस्तुत गरीएको थियो ।

नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाका सभापति नारायण अधिकारीको अध्यक्ष्ँता र बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले बर्दघाट ट्रमा सेन्टरमा ब्लड बैंक स्थापना गर्ने गरी नगरपालिका अघिबढेको बताउनु भएको थियो । नगर प्रमुख श्रेष्ठले ब्लड बैंक ट्रमा सेन्टर बाहेक अन्यत्र सञ्चालन गर्न असहज हुने भएकाले रेडक्रसले ब्लड बैंक भन्दा अन्य मानविय सेवामा कार्यगर्न आग्रह गर्नु भएको थियो । नगरपालिका सदैब रेडक्रससंग सहकार्यगर्न तयार रहेको समेत बताउनु भएको थियो ।

त्यसैगरी नेपाल रेडक्रस सोसाईटी नवलपरासीका जिल्ला सभापति राजेन्द्रप्रसाद अग्रहरीले ब्लड बैंक सञ्चालन गर्न त्यति सजिलो नभएको स्पष्ठपार्दै विपत ब्यवस्थापन तथा मानव सेवामा काम गर्न नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखालाई आग्रह गर्नु भएको थियो । उहाँले अहिलेसम्म नवलपरासीका कुनै पनि पालिकाले विपत ब्यवस्थापनको तथ्यांक दिन नसकेका कारण राहत वितरणमा समस्या आएको बताउनु भयो । जिल्लामा हुने सबै रक्तदान राजमार्ग केन्द्रीकृत भएको तर दक्षिण तिर रक्तदान कार्यक्रम सञ्चालन गर्न नै नसकेको गुनासो गर्नु भएको थियो ।

संस्थापक अध्यक्ष पुन्यप्रसाद पौडेलले माओवादी द्वन्द्व कालमा सुनवलमा भएको द्वन्द्वमा लास ब्यवस्थापनमा रेडक्रसले कामगरेर अन्तर्राष्ट्रिय स्तरमा नाम राख्ने कामगरेको स्मरण गराउनु भएको थियो । समाजसेवामा राजनीतिक नगर्न आग्रह गर्दै संस्थाका संस्थापक अध्यक्ष पौडेलले सबैको साथ र सहयोगले अहिले सम्म संस्थाले प्रगतिगर्दैआएकोमा खुशि ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी नवलपरासीका जिल्ला कोषााध्यक्ष तथा प्रदेश सदस्य हेदर अलिमोमिनले नेपाल रेडक्रस मानविय सेवामा अघिबढेको बताउनु भयो । विकासको अभियान रेडक्रसकर्मीहरुको जिम्मेवारी नभएको र सामाजिक सेवामा समर्पित हुनु पर्नेमा जोड दिनु भएको थियो ।

नेपाल रेडक्रस सोसाईटी बर्दघाट उपशाखाकी उपसभापति देवि पौडेलको स्वागत तथा सचिव धनञ्जय पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. २ का वडाध्यक्ष गणेशबहादुर क्षेत्री, नेपाल रेडक्रस सोसाईटी नवलपरासीका महामन्त्रि ऋषिराम शर्मा,बर्दघाट उद्योग वाणीज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने ,डिबि अधिकारी लगाएतले बोल्नु भएको थियो ।

आज भएको कार्यक्रममा संस्थाको नबनिर्मित भबनको प्रमुख अतिथिबाट उद्धाटन गर्नुका साथै ३ जना आजिबन सदस्यहरुलाई सम्मान समेत गरिएको थियो भने ४ जना यशस्कर र ३४ जना विशिष्ट सदस्यहरुलाई प्रमाणपत्र बितरण समेत गरीएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/