sarawal

बर्दघाट नगरपालिकाले आ.ब.२०८०/०८१ को सार्वजनिक सुनुवाई सम्पन्न गर्यो ।

90

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२४
बर्दघाट नगरपालिकाले आ.ब.२०८०/०८१ को सार्वजनिक सुनुवाई कार्यक्रम आज (शुक्रवार) सम्पन्न गरेको छ । वडा नं. १२ र १३ का नगरवासीहरुलाई वडा नं. १३ को सभा हलमा भेला गराएर आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले नगर समक्ष आक्रोश ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहभागिहरुले डुवानको समस्यासंगै ,पुल निर्माणको समस्या,बाटोको स्तर उन्नती नभएको ,मल,बिउ र सिंचाईको उचित ब्यवस्था गर्न नगरले खासै पहल नगरेको,जग्गा बर्गीकरणका नाममा नगरवासीलाई दुःख दिईएको,उपभोक्ता समितिलाई भन्दा बढी प्रथामिक्ता ठेकेदारलाई दिइएको र बिजुली,नेट तथा केबुलका तारहरु ब्यवस्थित नभएका कारण दुर्घटनाको संभावना बढेको प्रति बर्दघाट नगरपालिकाले चाँसो दिएर काम नगरेको भन्दै कार्यक्रममा सहभागीहरुले आक्रोस ब्यक्त गरेका हुन ।

त्यसैगरी नगरले स्थानिय स्रोत र साधनहरुको प्रयोग तिर ध्यान नदिएको, घरको कर बढी लिने तर घर अभिलेखिकरण पछि बिमा हुने नहुने बारेमा नगरले जानकारी नगराएको भन्दै त्यसको जानकारी माग गरेका थिए ।

बर्दघाट नगरपालिकाको आयोजना र बर्दघाट प्रेस क्लबको समन्वयमा आयोजना गरीएको उक्त सार्र्बजनिक सुनुवाई कार्यक्रममा सहभागि नगरवासीहरुले नगर कार्यपालिकाको बैठकको प्रत्यक्ष प्रसारण गर्नु पर्ने देखि नगरका वार्षीक योजनाहरु बनाउदा कार्यकर्ता मुखि भन्दा पनि नगरवासीहरुको वास्तविक आवश्यक्ता हेरेर योजना बनाईनु पर्ने माग राखेका थिए ।

त्यसैगरी वडा नं. १२ को बजार क्षेत्रबाट उत्पादित फोहर ब्यवस्थापनको लागि पहल गर्नु पर्ने,नगरको १२ र १३ नं. वडालाई समेटेर नियमित नगरयातायात सञ्चालन गरीनु पर्ने, शुद्ध खानेपानी सर्वसुलभ रुपमा उपलब्ध नभएकाले त्यसको ब्यवस्था गरीनु पर्ने, अपाङ्ग तथा विपन्नहरुको लागि सहज सेवा सुविधा नभएकाले त्यसको ब्यवस्था गरीनु पर्ने लगाएका माग गरेका थिए ।

बर्दघाट नगरपालिकाका नगर उप–प्रमुख रुद्रप्रकाश उपाध्यायको अध्यक्ष्ँता र कृष्ण थापाको सञ्चालन रहेको कार्यक्रममा आएका प्रश्नहरुको जवाफ दिदै नगर उप–प्रमुख उपाध्यायले नगरको जग्गा वर्गीकरण २०७२ साल देखि नै गर्नु पर्ने भएपनि कारणबस हुन नसकेकाले अहिले भएको भन्दै कसैको केहि सुधार गर्नु पर्ने भए यहि मंसिर भित्र सुधारगर्न अनुरोध गर्नु भएको थियो ।

त्यसैगरी खानेपानी,रासायनिक मल,बिउ र सिंचाई देखि लघु उद्यमका तालिमहरु प्रभावकारी नभएको महशुस गरीएकाले त्यसलाई प्रभाबकारी बनाउने तर्फ नगर सचेत रहेको बताउनु भएको थियो । उहाँले किसानहरुको उत्पादनलाई बजारीकरणमा समस्या नहोस भनेर नगरपालिकाले त्रिवेणी बसपार्क छेउमा रहेको रेडक्रशको भवनमा तरकारी संकलन तथा बिक्रिकेन्द्र सञ्चालनमा ल्याएको बताउदै अब केहि समयमा कोसेली घर सञ्चालन गरीने समेत बताउनु भएको थियो ।

अहिले बर्दघाट नगरपालिकाले बार्षिक १५ करोड खर्च गर्ने गरे पनि नगरले ५ करोड आम्दानी गर्ने र बाँकी १० करोड अरुसंग मागेर नै चलेकाले माग्नेकार्यको अन्त्य गर्न नगरको आयस्रोत बढाउन तर्फ सबै नगरवासी एक भउर लाग्न जरुरी रहेको उप–प्रमुख उपाध्यायको भनाई रहेको थियो । कार्यक्रमा उठाएका सबै प्रश्न तथा सुझाबहरु मनन योग्य रहेको बताउदै नगरप्रमुख अहिले नगरकै कामको शिलसिलामा काठमाण्डौ भएकाले आएपछि संगैबसेर हल गर्ने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।

 

त्यस्तै गरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले नगरवासीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने बिषयमा र जग्गाको बर्गीकरणका बिषयमा आफुले नगर सभा समक्ष प्रस्ताव नै लैजाने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहाँले ठुलाखालका प्राबिधिक कामहरु उपभोक्ता समितिबाट भन्दा पनि ठेक्काबाट निमार्ण गर्न सके राम्रो हुने कानुनी प्रवधान रहेको प्रष्ट पार्नु भएके थियो ।

नगर प्रवक्ता सन्तु बहादुर गाहाले आफुहरु नगरको समग्र विकासका लागि पार्दशी तरीकाले अघि बढेको बताउदै कसैलाई बिभेद नगरी अघिबढ्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो । उहाँले नगरको विकासका लागि सबै नगरवासीहरुले एकसाथमा सहयोग गर्न जरुरी रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सहभागिहरुबाट शाखागत रुपमा आएका प्रश्नहरुको जवाफ भने बर्दघाट नगरपालिकाका शाखा प्रमुखहरुले नै दिनु भएको थियो ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/