palhinnada

सरावल गाउँपालिकाद्धारा स्वास्थ्यकर्मीलाई सम्मान र दृष्टिविहीनलाई ल्यापटप प्रदान

63

 

उमेश बि.क

सरावल,असाेज-२

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले संविधान दिवसको अवसरमा रचनात्मक काम गरेको छ।

सरावल गाउँपालिकाले संविधान दिवसको अवसरमा आदर्श मा.वि परासीमा अध्ययनरत सरावल ३ निवासी पुर्ण दृष्टिबिहीन विद्यार्थी शंकर रौनियारलाई गाउँपालिकाले एक थान ल्यापटप प्रदान गरेको छ ।

त्यस्तै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई गाउँपालिकाले सम्मान गरेको छ। स्वास्थ्य क्षेत्रमा सरावल गाउँपालिका जिल्लामै उत्कृष्ट भएकोले स्वास्थ्य क्षेत्रलाई उत्कृष्ट बनाउन योगदान गर्ने स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुलाई संविधान दिवसको अवसर पारेर सम्मान गरिएको गरिएकाे हाे।

केही दिन अघि स्वास्थ्य कार्यालयले गरेको मूल्यांकनमा सरावल गाउँपालिका जिल्लाका सात वटै पालिका मध्ये प्रथम भएको थियो ।

गाउँपालिकाले आज गरेको उक्त कार्यक्रममा पालिकाको स्वास्थ्य शाखा, सात वटै वडाका स्वास्थ्य संस्थाहरु र पालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत बिशाल मिश्राकाे अध्यक्षता तथा पालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष चाैधरीले नेपालको संविधान २०७२ जारी भएकोदिन संविधान दिवस असोज ३ गते मनाइने गरेको चर्चा गर्नुभएको थियो । नेपालमा ३ तहमा रहेको सरकार र संविधानको अभ्यासकै क्रममा स्थानीय तहले विभिन्न काम गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले संविधानले माैलिक हककाे व्यवस्था, आरक्षणकाे ब्यवस्था, नागरिकका हक र अधिकार प्रत्याभुतकाे ब्यवस्था गरेकाेले यसकाे रक्षाकाे लागि सम्पुर्ण नेपालीकाे कांधमा जिम्मेवारी आएकाे बताउनु भयाे । सरावल गाउँपालिका स्वास्थ्य शाखाले जिल्ला उत्कृष्ट भएको र त्यस शाखाले गरेको कामकाे प्रशंसा गर्दै अब अन्य शाखालाई पनि यसरी नै प्रभावकारी काम गर्न निर्देशन समेत दिनुभएको हाे। स्वास्थ्यकर्मीलाई सम्मान संगसंगै ठुलो जिम्मेवारी प्रदान गरेको बताउदै अन्य शाखाले पनि यसरी नै काम गरि अगाडि बढ्न हाैसला प्रदान गर्नुभएको हाे। साथै कक्षा दशमा अध्यनरत शंकर रौनियार दृष्टिविहीन भएपनि अध्ययनमा अब्बल र जेहेन्दार भएकोले अध्ययनमा सहजता र प्रोत्साहनको लागि गाउँपालिकाले ल्यापटप सहयोग गरेको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।

त्यस्तै उपाध्यक्ष बासमति हरिजनले पुर्ण दृष्टिबिहीन विद्यार्थी शंकर रौनियारलाई पालिकाबाट ल्यापटप हस्तान्तरणले पढाइमा सहज वातावरण सृजना हुने बताउनुभएको थियो । साथै स्वास्थ्य क्षेत्रमा गरेको कामको आधारमा सरावल गाउँपालिका उत्कृष्ट भएकोले स्वास्थ्यकर्मी तथा सबै कर्मचारी र जनप्रतिनिधिकाे समन्वयले याे सब भएको बताउदै यश अभियानमा लाग्ने सबैलाई शुभकामना सहित धन्यवाद दिनुभएको थियो ।

कार्यक्रममा सरावल ७ वडा अध्यक्ष हेयात खाँ धुनिया , राष्ट्रिय दैनिककाे कार्यकारी निर्देशक उमेश बि.क , पत्रकार देशबन्धु यादव , समाजसेवी हरिलाल यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

पालिकाले स्वास्थ्यकर्मीलाई सम्मान , दृष्टि विहीनलाई ल्यापटप प्रदान संगसंगै संविधान दिवसकाे अवसरमा पालिका परिसर सरसफाइ समेत गरेको हाे। साथै सोही अवसरमा कर्मचारीबीच आयोजना गरिएको कुर्सी दौड प्रतियोगिताका विजयी कर्मचारीलाई सम्मान पनि गरिएको थियो ।

लेखा अधिकृत नारायण पाण्डेयकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख खेम खनालले गर्नुभएको थियो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/