sarawal

बर्दघाट नगरद्धारा वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक,कमिसन खानेलाई कार्वाही खै? ः पत्रकार

171

कृष्ण ढकाल
बर्दघाट,भदौं–१२

बर्दघाट नगरपालिकाले आ.ब.२०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । आज भएको नगरको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । ९४ करोड ३९ लाख ९० हजारको बजेट मध्ये ७९ करोड ८६ लाख ४० हजार अर्थात ८४.६० प्रतिशत खर्च भएको लिखित वार्षिक प्रगति प्रतिवेदन कार्यक्रमा सार्वजनिक गरिएको थियो ।

प्रगति प्रतिवेदन सार्वजनिक गर्ने कार्य राम्रो भएपनि बर्दघाट नगरपालिका मार्फत वितरण गरीएको सगुन ब्रन्डको सेनेटरी प्याडको उत्पादनमा एन.एस. अर्थात नेपाल गुणस्तर प्रमाण पत्र पेश गर्न नसकेको कम्पनीलाई ,कमीसन खाने प्र.अ.हरुलाई र नगरबाट रकम निकासा गरेर बिद्यार्थीलाई पुस्तक नदिने प्र.अ.लाई कार्वाहि खै ? भन्ने प्रश्न पत्रकारहरुले राखेका थिए ।

त्यसको प्रतिउत्तरमा शिक्षा शाखा प्रमुख लोकराज पन्थीले आफुले पत्रकाटेर तोकिएकै पाठ्यपुस्तक लगाउन भनेको र सेनेटरी प्याड विक्रेतालाई आफ्नो उत्पादनको नेपाल गुणस्तर प्रमाण पत्र पेश गर्ने गरी टेन्डर स्विकृत गरीदिएको बताउनु भयो ।

नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरका कुनैपनि बिषय बस्तुहरु मिडिया लैजानु भन्दा पहिले सम्वन्धित ब्यक्तिवाट सुचना पुरा लिएर सहि सुचना मात्र सम्प्रेसण गर्न आग्रह गर्नु भएको थियो । उहांले सेनेटरी प्याड र पाठ्यपुस्तकको बिषयमा के भएको हो ? गम्भीरताका साथ सोध खोजगरी कार्वाहि प्रक्रिया अघि बढाउने बताउनु भएको थियो ।

त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनालले सुचनाहरु उपलब्ध गराउने काम प्रक्रियागत रुपमा सहज बनाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।

नगरप्रमुख शम्भुलाल श्रेष्ठको अध्यक्षतामा भएको मासिक पत्रकार भेटघाट कार्यक्रममा नगरले सार्वजनिक गरीएको वार्षिक समिक्षा प्रतिवेदनको तथ्याङ्क अनुसार ५ सय ९१ ओटा योजनाहरु उपभोक्ता समिति , संघ–सस्था तथा सेवा परामर्श मार्फत सम्पन्न भएका छन भने ३५ ओटा योजनाहरु ठेक्का प्रक्रिया मार्फत कार्यान्वयन गरीएको उल्लेख गरीएको छ ।

आ.ब.२०७९/०८० मा २४.७० कि.मि. सडक ग्राभेल,६.३० कि.मि. सडक कालोपत्रे,१ सय ५८.३ मि. पि.सि.सि. र आर.सि.सि. सडक निमार्ण गरीएको नगरले आफ्नो प्रगति प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसै गरी कालोपत्रे सडक मर्मत २ हजार ५ सय ६४ मि.,११ं९५ कि.मि.कच्ची बाटो निमार्ण र ५ हजार ५ सय ९६.९ मि. सडक नाला निमार्ण गरेको नगरले जनाएको छ । यसरी नै भौतिक पूर्वाधार तर्फ ३२ वटा योजनाहरु सम्पन्न गरेको प्रतिवेदनमा समावेस गरीएको छ ।

त्यसैगरी न्यायीक समिति तर्फ आ.ब.२०७९/०८० मा १ सय ३० वटा विवाद तथा निवेदनहरु दर्ता भएको उल्लेख गरीएको छ । जस्मा ५८ वटा जग्गा ,भोग, खिचलो, साँध–आली सम्वन्धिका विवादहरु रहेको र त्यस मध्ये २५ वटा समाधान भएको,१३ वटा डिसमिस भएको,५ वटा अदालत गएको र १५ वटा बाँकी रहेको जनाइएको छ ।

त्यस्तै २३ वटा लेन देनका उजुरीहरु मध्ये १३ वटा समाधान भएका,५ वटा डिसमिस भएका,१ वटा अदालत गएको र ४ वटा बाँकी रहेका छन । आ.ब.२०७९/०८० मा पति पत्नी तथा घरायसी विवाद १५ वटा,बाटो तथा सार्वजनिक जग्गा का १० वटा,ज्याला मजदुरीका ३ वटा, पालन पोषणका ३ वटा र अन्य दर्ता नभएका लेन देनका १४ वटा निवेदनहरु रहेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

बर्दघाट नगरको भौतिक पूर्वाधार र न्यायीक क्षेत्रमा जस्तै आ.ब.२०७९/०८० मा बर्दघाट नगरको पञ्जीकरण तर्फको रेकर्ड अनुसार ब्यीक्तगत घटना दर्ताका क्रममा ८ सय ५९ जना पुरुष र ८ सय ३४ जना महिला गरी १ हजार ६ सय ९३ जनाको जन्मदर्ता भएको छ भने ३ सय ४२ पुरुष र २ सय ४२ महिला गरी ५ सय ८३ जनाको मृत्युदर्ता भएको तथ्याङ्क रहेको छ ।

त्यसैगरी आ.ब.२०७९/०८० मा १ सय जनाले सम्बन्ध विच्छेत गरेको , ७ सय ६५ जनाले बिबाह गरेको,४ सय ८४ घरपरिवारका १ हजार ५ सय ९५ जना बसाई सराई गरी आएको र २ सय ३३ घर परिवारका ६ सय ५५ जना बसाई सराइगरी जानेको संख्या रहेको नगरले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरीएको छ ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/