sarawal

सार्वजनिक गुठिमा जानुपर्ने बाध्यात्मक प्रावधान स्वीकार्न सकिदैन ः प्याब्सन, एन प्याव्सन र हिसान नवलपरासी

64

परासी, २४ साउन
प्रस्तावित विद्यालय शिक्षा विद्ययेकमा पाँच वर्ष भित्र सार्वजनिक गुठिमा रुपान्तरण हुनुपर्ने लगायतका प्रावधानप्रति पश्चिम नवलपरासीका निजी विद्यालय सञ्चालकहरुले आपत्ति जनाएका छन् ।

सरकारले मन्त्रिपरिषद्बाट पारित गरि संसदमा पठाउने निर्णय गरेको विद्यालय शिक्षा सम्बन्धी विद्ययेकका प्रावधानप्रति असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरु आन्दोलनमा उत्रिएका हुन् ।

निजी विद्यालय सञ्चालकहरुको संस्था प्याब्सन, एन प्याव्सन र हिसान नवलपरासीले परासीमा पत्रकार सम्मेलन गर्दै सरकारले सरोकारवालासँग छलफल नै नगरी शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने गरि विद्ययेक ल्याउन लागेको भन्दै विरोध जनाएका हुन् ।
प्रस्तावित विद्ययेकमा समावेश गरिएका कतिपय प्रावधानहरु निजी लगानीका संस्थागत विद्यालयहरुप्रति पूर्वाग्रही,अव्यवहारिक र अन्यायपूर्ण समेत रहेको उनीहरुको दाबी छ ।

प्रस्तावित विद्ययेक संसदमा दर्ता नहुँदै निजी विद्यालयसँग सम्बन्धीत तीन वटै छाता संगठनले घोषणा गरेको देशव्यापी आन्दोलनका कार्यक्रम अन्तरगत पश्चिम नवलपरासीमा पनि सम्पूर्ण निजी विद्यालय सञ्चालहरु आन्दोलनमा होमिएको प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलले बताउनुभयो । जसअनुसार आज जिल्लाका सात वटै पालिका, शिक्षा विकास तथा समन्वय ईकाई र जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको उहाँले बताउनुभयो । विद्येयकका प्रावधानहरु नसच्चिएसम्म आन्दोलन जारी रहने बताउँदै निजी विद्यालय सञ्चालकहरुले सरकारले आफ्ना माग सम्बोधन नगरे आगामी साउन २८ गतेदेखि अनिश्चितकालका लागि निजी विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
विद्ययेक जस्तो संवेदनशील विषय सरोकारवालासँग छलफल गरेर ल्याउनुपर्नेमा सरकारले शिक्षा क्षेत्रलाई ध्वस्त बनाउने बदनियतपूर्ण तरिकाले ऐन ल्याउन खोजेको प्याब्वसनका केन्द्रीय सचिव सुवर्ण न्यौपानले बताउनुभयो ।

देशभर ३० लाख विद्यार्थी अध्ययन गर्ने र दुई लाख बढीले रोजगारी पाएको निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको अस्तित्व स्विकार गर्न नखोजिएकोले आन्दोलनमा जानुपरेको उहाँले बताउनुभयो । निजी विद्यालय सम्बध तीनै वटै संगठनले सार्वजनिक गुठिमा जानुपर्ने बाध्यात्मक प्रावधान स्वीकार्न नसकिने बताएका छन् ।

प्याब्सनका पूर्व केन्द्रीय सल्लाहकार एवं हिसानका केन्द्रीय सदस्य सुमनगोपाल आचार्यले प्रस्तावित विद्ययेक हुबहु पारित भएमा निजी विद्यालय मात्र नभई समग्र शिक्षा क्षेत्र नै धरासायी हुने बताउनुहुन्छ । उहाँले सरोकारवाला पक्षसँग बहस छलफल गरेर मात्र विद्ययेक अगाडि बढाउन माग गर्नुभयो । हाल राखिएका प्रावधान संशोधन नभए पाँच वर्षपछि होईन भोलीबाटै देशभरका निजी विद्यालय बन्द गर्ने उहाँले चेतावनी दिनुभयो ।

नेशनल प्याब्सन लुम्बिनी प्रदेश सदस्य सूर्यनाथ दास पटेलले सरकारले स्वेच्छाचारी ढंगले शिक्षा क्षेत्रलाई तहसनहस पानैे गरि विद्ययेक ल्याएको बताउँदै प्रस्तावित विद्ययेकका प्रावधान फिर्ता नगरेसम्म आन्दोलन जारी रहने बताउनुभयो । शिक्षा क्षेत्रलाई सुधार हुने गरि ऐन आउनुपर्नेमा निजी लगानीका शैक्षिक संस्थाको योगदानलाई निरुत्साहित गर्ने गरि विद्ययेक आउन लागेकोले प्रस्तावित विद्ययेक मान्न नसकिने प्याब्सन नवलपरासीका प्रमुख सल्लाहकार ईन्द्र बहादुर गुरुङ्गले बताउनुभयो ।

आन्दोलनका कार्यक्रम अन्र्तगत मस्यौदाको विरोध गर्ने,सरोकारवालासँग अन्तरक्रिया गर्ने,संगठनात्मक समिक्षा गर्ने र माग सुनुवाईमा सरकारले वेवास्ता गरे अनिश्चितकालिन निजी विद्यालय बन्द तथा सार्वजनिक स्थानमा सवारी प्रदर्शन गरिने प्याब्सन नवलपरासीका वरिष्ठ उपाध्यक्ष डम्बर बहादुर गुरुङ्गले बताउनुभयो ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/