sunwal

बर्दघाट–५ जीतपुर निस्सा प्रकरण : ‘जन प्रतिनिधिकै रोहवरमा पैसा असुली’

375

रवि पाण्डेय
बर्दघाट ,फागुन–११
बर्दघाट नगरपालिका वडा नम्बर ५ को जीतपुरमा भुमीहिन सुकुम्बासीलाई अस्थायी निस्सा वितरणको क्रममा जनप्रतिनिधिकै रोहवरमा जीतपु्र टोल विकास संस्थाले रकम असुलेको पाइएको छ । संस्थाको छाप समेत नलगाएको रसिदमा अस्थायी निस्साको लागि रकम असुलीको भन्दै स्थानीय बासिन्दाले जनप्रतिनिधिको चर्को आलोचना गर्दै आएका छन् । ‘एउटा टेबुलमा रसिद काट्ने काम भयो संगै रहेको अर्काे टेबुलमा निस्साको कागजात मिलाउने भएको हो’– नाम उल्लेख नगर्ने शर्तमा एक भुमिहीन सुकुम्बासी महिला भन्छिन् – ‘निस्साकै लागि पैसा लिइयो, तर अहिले झाराको लागि लिएको बाहाना बनाइएको छ ।’
निस्सा दिने बेलामा पैसा बुझाउन नसकेपछि आफ्नो हातबाट निस्सा खोस्ने काम भएको ती पीडितको दुखेसो थियो । पाँच हजार रुपैया दिनेलाई निस्सा दिने भन्दै रकम असुलिएको ती स्थानीयले बताउदै आएका छन् ।
साथै, रसिदको ठेली समेत एक नम्बर सिरियलबाट नकाटेर ५० नम्बर सिरियलबाट रसिद काट्ने काम भएको देखिन्छ । ‘रकम असुलीको धन्दा शुरु भएको थियो । अहिले घटना सार्वजनिक भएपछि ढाकछोप गर्ने प्रपञ्च अनुरुप झाराको नाटक रचिएको छ’ – अर्का पीडित भन्छन् – ‘त्यो बेला वडाका जन प्रतिनिधिहरु पनि संगै थिए । एउटा टेबलमा पैसा लिदैं रसिद् दिईयो । अर्काे टेबुलबाट निस्साको कागजात दिइयो । अहिले बिषयलाई अन्तै मोड्ने प्रयास भएको देख्दा अचम्म लाग्छ ।’ जन प्रतिनिधिहरुकै उपस्थितिमा आफूहरुले रकम दिएको पीडितहरुको गुनासो थियो ।
साथै, निस्सा वितरण गर्ने समयमा भने गजबको दृश्य देखिन्थ्यो । एकतर्फ संस्थाका पदाधिकारी र केही अगुवाहरुले रसिद काट्दै रकम लिने र जन प्रतिनिधिले सोही स्थानमा निस्सा वितरण गरेको देखिथ्यो । तर अहिले आएर जन प्रतिनिधिहरुले टोल विकास संस्थाको रसिद दुरुपयोग भएको भन्दै पन्छिने कोशिस गरिरहेका छन् ।

स्थानीयको गुनासो पछि घटना बारे सत्यतथ्य बुझ्न पत्रकारहरुको टोली विहीवार जीतपुर गाउँमा पुगेको थियो । सो क्रममा निस्सा वितरणकै क्रममा जनप्रतिनिधिहरु वडाध्यक्ष बिमला गुरुङ्ग र वडा सदस्य शोभाकान्त लामिछाने लगायतको सहभागिता र उपस्थितिमै रकम असुलीको रसिद काटिएको थाहा पाएपछि टोली अचम्ममा परेको थियो ।
उक्त समयमा पत्रकारहरुसंग स्थानीय बासिन्दा दीपक गुरुङ्गले गाउँमा गुपचुपमा निस्साको लागि रकम असुली गर्ने काम ठिक नभएको गुनासो पोख्नुभएको थियो । ‘रकम असुली गर्नु बेठिक हो’– गुरुङ्गले भन्नुभयो – ‘विकास निर्माणका लागि रकम लिएको भन्नु हास्यास्पद छ ।’
उहाँले गाउँमा कुनै योजनाका काम नभएको समयमा रकम उठाइएको भन्दै ‘कहाँ बाटो बनाउने योजना छ ? कहाँ नाला बनाइएको छ ?’ भन्ने प्रतिप्रश्न गर्नुभयो । यस घटना बारे केही जनप्रतिनिधिले समेत टोल विकास संस्थाको पदाधिकारीहरुको योजनामा आफूहरुलाई रकम असुली जस्तो अपराधमा फसाइएको बताउदै आएका छन् ।
त्यस्तै जीतपुर टोल विकास संस्थाका अध्यक्ष दुधनाथ चौधरी(दिनेश)ले यस अघि समेत टोलमा विकास निर्माणको कामका लागि भन्दै रकम लिने कार्य भएको हुदाँ अहिले पनि लिएको दावी गर्नुभयो । ‘म सोझो मान्छे सबै कुरा थाहा हुने कुरा नै भएन् ।’ –उहाँले भन्नुभयो । झाराको लागि रकम लिएको भन्ने संस्थाको दावी बारे पत्रकारहरुले गरेको प्रश्नमा अध्यक्ष चौधरीले झाराको हाजिरी समेत देखाउन सक्नुभएन् ।
उक्त समयमा सयपत्री सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष समेत रहनुभएका जगत बहादुर बुढा मगरले यस अघि समेत रकम संकलन गरिदै आएको जिकिर गर्नुभएको थियो । भुमि अधिकारकर्मी समेत रहनुभएका किसान नेता तथा राष्ट्रिय भुमि आयोगका केन्द्रीय उपाध्यक्ष तथा प्रबक्ता नहेन्द्र खड्काले सामाजिक संजाल फेसबुकमा रकम असुल गरेको सन्र्दभको समाचार शेयर गर्दै राष्ट्रिय भुमि आयोगबाट लालपुर्जा लिन सरकारी खातामा पैसा जम्मा गर्नुपर्ने बताउदै टोल विकास संस्थाले रकम लिनु आयोगको नीति र कानुन विपरित रहेको बताउनुभएको छ ।
त्यस्तै टोल विकास संस्थाले निस्साको लागि रकम असुलेको सार्वजनिक भएपछि बर्दघाट नगरपालिका वडा नम्बर ५ को कार्यालयको तर्फबाट वडाध्यक्ष बिमला गुरुङ्गले विहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै उक्त रकम फिर्ता गर्न र आगामी दिनमा वडाका कुनै पनि टोल विकास संस्थाले वडाको निर्णय विना कुनै पनि रकम उठाउने निर्णय र कामहरु नगर्न आग्रह गर्नुभएको छ ।
बिज्ञप्तिमा निस्सा वितरणको क्रममा केही ब्यक्तिहरुले रसिद दुरुपयोग गरिएको दावी गरिएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/