sarawal

पत्रकार भेटघाट कार्यक्रम सम्पन्न्,जिम्मेवार निकायमा कामगर्ने कर्मचारीहरु गैरजिम्मेवार हुन नहुनेमा जोड ।

150

कृष्ण ढकाल
बर्दघाट,पौष–६
नवलपरासीको बर्दघाट नगरपालिकाको तेस्रो नियमित मासिक पत्रकार भेटघाट कार्यक्रम नगर प्रवक्ता एवं वडानम्वर १४ का वडाध्यक्ष सन्तु गाहाको अध्यक्षतामा सम्पन्न् भएको छ ।

आफ्नो कार्यालयवाट प्रदान गरीने सेवा–सुविद्या र कार्यसम्पादनहरुको मासिक प्रगति विवरणहरु नियमित रुपमा पत्रकार भेटघाट कार्यक्रम मार्फत सार्वजनिक गरी आफ्ना कार्यसम्पादन प्रतिको पार्दशिता र सामाजिक जवाफदेहिता पुरागर्ने उद्धेश्यले गत कार्तिक ६ गतेबाट बर्दघाट नगरले यो अभियान शुरु गरेको थियो ।

मासिक रुपमा गरिने आजको तेस्रो पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख,उप –प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतको उपस्थिती नरहेपनि अभियानलाई निरन्तरता दिईएको भनेर कार्यक्रमको शुरुवाद भएपछि सहभागि जनप्रतिनिधिले त्यसको खुलेर खण्डन गरेका छन।

नगर प्रवक्ता सन्तु गाहाले हिजो के भयो हैन अब हामी के गर्दैछौं भन्नेमा ख्याल राखेर नविनतम् सोंचका साथ अघिबढ्न सबै कर्मचारीहरुलाई आग्रह गर्नु भएको थियो । उहांले कसैको अनुउपस्थिती र उपस्थितीले भन्दा पनि आफ्नो जिम्मेवारी के भन्नेमा केन्द्रित रहेर कार्य सम्पादन गर्न नगरका सबै कर्मचारीहरुलाई निर्देशन गर्नु भएको थियो ।

बर्दघाट नगरको सामाजिक विकास समितिका संयोजक तथा वडा नंवर १६ का वडाध्यक्ष भिमकाजी गुरुङ्गले नगरका सबै शाखा प्रमुखहरु कार्यक्रममा उपस्थित नभएको कारण खोज्दै आगामी दिनमा सबैको उपस्थिती हुन जरुरी रहेको बताउनु भएको थियो । कुनै कर्मचारीको अनुउपस्थिती रहेमा जिम्मेवारी अर्काेलाई हस्तान्त्रणगरी कार्य सम्पादनलाई ब्यवस्थीत गर्न आग्रह गर्नु भएको छ ।
बर्दघाट नगरपालिका भनेको स्थानिय सरकार भएकोले सरकार संचालनको जिम्मेवार निकायमा कामगर्ने कर्मचारीहरु गैरजिम्मेवार हुन नहुने भन्दै सम्चीएर काम गर्न निर्देशन दिनु भएको हो। उहांले कुनैपनि शाखामा के कस्तो कार्य सम्पादन भएको छ त्यसको खोजी निति गर्ने बताउदै नियमित रुपमा आफ्नो शाखाको प्रगति रिर्पोट सम्बन्धित निकायमा उपलब्ध गराउन र जिम्मेवार भएर कार्य गर्नु पर्ने अन्यथा निति नियम संगत ढंगबाट अघि बढिने जानकारी समेत गराउनु भएको थियो ।

पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेका जिज्ञासाहरु भेटाउने क्रममा निमित्य प्रमुख प्रशासकिय अधिकृत एवं युवा,शिक्षा तथा खेलकुद शाखा प्रमुख लोकराज पन्थीले नगरका शिक्षकहरुको आन्तरीक सरुवा गर्दा नगर शिक्षा समितिको सहमतिमा गर्ने गरेको र सरुवा गर्ने क्रममा कहि कतै कुनै आर्थिक चलखेल कसैवाट नभएको बताउनु भएको थियो । यदि कहि कतै भएको प्रमाण पाएमा तत्काल कार्वाहि गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको थियो ।
त्यसैगरी नगरका विद्यालयहरुमा अब कक्षा कार्यलाई बढी प्राथामिक्ता दिने र गृह कार्यलाई निरुत्साहित गर्ने तर्फ पनि ध्यान केन्द्रित भएको जानकारी गारउनु भएको थियो ।

निमित्य प्रमुख प्रशासकिय अधिकृत पन्थीले नगरले अहिले नगरका २० जान युवाहरुलाई १४ लाख लगानी गरेर सिटिईभिटि मान्यता हुनेगरी १० महिने सिपमुलक तालिम प्रदान गर्न लागेको र नगरले गर्न नसकेका ठुला कार्यहरुलाई योजना प्रोजेक्ट बैंकका रुपमा प्रदेश र संघका जनप्रतिनिधि मार्फत कार्य सम्पन्न् गर्न योजनाहरु हस्तान्त्रण गरेको बताउनु भएको थियो ।
त्यस्तै कार्यपालिकाले पासगरेको कक्षा १ देखि ६ सम्मका विद्यार्थीहरुको दिवा खाजा वापतको रकम निकास गर्ने देखि भुमि सम्बन्धि समस्या समाधान आयोगका ६ सय १४ वटा फारम मध्ये ३ सय ९९ वटा फारम कम्प्युटर प्रणालीमा ईन्ट्री भैसकेको र बांकी गर्ने क्रममा रहेको जानकारी गराईएको थियो ।

योजना तर्फ भने गत महिनामा ६० वटा विभिन्न उपभोक्ता समितिहरु र संघ संस्थाहरुसंग योजना सम्झौता भएकोमा अहिले समम १ सय २९ वटा योजना सम्झौता भएको योजना प्रमुख तथा सुचना अधिकारी पुस्कर काफ्लेले जाकारी गराउनु भएको थियो ।
त्यसैगरी खजुरा खोला वाहेक नगरका ४ वटा खेलाहरुको आई.ई.ई. गर्ने कार्य सम्पन्न भै प्रतिवेदन स्विकृतीको चरणमा रहेको जानकारी गराउनु भएको थियो भने म्याद थपका १० वटा ठेक्का का कार्य सम्पन्न् भएको, ८ वटा योजना सेवा परामर्शसेवा र कोटेशन विधिवाट सम्झौता भएको र १३ वटा योजना ठेक्का प्रक्रिया मार्फत गर्न सुचना प्रकाशन भएको जानकारी गराउनु भएको थियो ।
यता राजश्व तर्फभने यस आर्थिक बर्षको कार्तिक मसान्त सम्म १ करोड ४२ लाख ३२ हजार ३ सय ८९ रुपैया संकलन भएको र मंसीर महिनामा मात्र ३० लाख ३७ हजार ९ सय रुपैया संकलनगरी १ करोड ७२ लाख ७० हजार २ सय ९० रुपैया संकलन गर्न सफल भएको राजश्व शाखा प्रमुख सारदा जि.सी.ले जानकारी गराउनु भएको छ ।

तेस्रो नियमित मासिक पत्रकार भेटघाट कार्यक्रम न्यायिक समितिले पेश गरेको प्रतिवेदनमा ६५ वटा विभिन्न प्रकृतिका उजुरीहरु परेको मा ४१ वटा समाधान भएको र २४ वटा बँँकीरहेको उल्लेख गरीएको थियो ।

रोजगार शाखा तर्फभने प्रद्यान मन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन वडाका जनप्रतिनिधिहरुले राम्रो भुमिका निर्वाह नगरेका कारण केहि समस्या आएको रोजगार संयोजक जंग बहादुर मल्लले बताउनु भएको थियो । उहांले डाटाईन्ट्रीमा केहि समस्या रहेको बताउदै अहिले ५ सय ७१ जनाको डाटा ईन्ट्री गरीएकोमा पहिलो चरणमा १ सय जना मध्ये ७६ जना सफल भएको र २४ जना बैकल्पिकमा परेको जानकारी गराउनु भएको थियो ।

त्यस्तै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने परिश्रमीले प्रज्ञा प्रतिष्ठानको प्रज्ञा सभाको पूर्णतासंगै आगामि पौष १७ गते प्रज्ञा सभाको पहिलो बैठकबाट वार्षीक योजना तयगरी अघि बढ्ने जानकारी गारउनु भएको थियो ।

कार्यक्रममा सहभागि पत्रकारहरुले नियमित मासिक पत्रकार भेटघाट कार्यक्रममा उठेका प्रश्नहरुको उत्तर दिने काम मात्र नगरी त्यसको परिणाममुखी काम र कार्यन्वयन तर्फ पनि ध्यान दिन आग्रह गरेका थिए । त्यसैगरी नगरका योजना तथा कार्य सम्पादनलाई थप ब्यवस्थित गर्ने कार्यमा केहि कर्मचारीहरुले ब्यक्ति मुखिभएर काम गर्ने परिपाटीको हाबि भएको भन्दै त्यस्ता कार्यहरु सच्चाएर अघिबढ्नु पर्ने र क्षेत्रीयताको आधारमा नभै कामको प्रभावकारीताका आधारमा योजनाहरु अघि बढाउनु पर्ने सुझाब दिएका थिए ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/