sarawal

नवलपरासीमा नेकपा एमाले ले विकास निमार्णमा उल्लेखनिए काम गरेको छ ः दिपेन्द्र अधिकारी

180

कृष्ण ढकाल
कार्तिक–२९
नवलपरासी निर्वाचन क्षेत्र नम्वर २ का अधिकांस क्षेत्रहरुमा नेकपा एमाले ले भौतिक विकासमा उल्लेखनिए काम गरेको दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । मंसीर ४ को चुनावी प्रचार अभियानका क्रममा घरदैलो कार्यक्रम पश्चात भएको कोण सभालाई सम्वोधन गर्दै नेता अधिकारीले उक्त कुरा बताउनु भएको हो ।
उहांले महेशपुर भन्सारको स्तरोन्नती, देखी परासी बजारमा फोरलेनको सडक निर्माण एमालेकै पहलमा भएको बताउनु भएको छ । त्यसैगरी सुनवल तुरिया गैँडाखाल अमरौट, हकुई तोनवा सडक, बासा पिप्रैया सडक,सरावल गाउँपालिका पहुँच मार्ग सडक,सुनवल महलपोखरीको बनाहा बेलारी खण्ड,सुनवलको ज्यामिरे बैरागनाथ हुँदै रामग्राम पोखरापाली सडक,सुनवलको कीर्तिपुरमा नमूना सडक,भूमही प्रतापपुर जर्गाहा सडक,मन्झरिया देखि रगरगन्ज सडक,सन्तपुर सण्डा सडक, हरकट्टा मामिसतिसबरिया सडक, अत्रहटी, खोखरपुरा सूर्यपूरा सडक,तुरिया उत्तर अटोभिलेज सडक,रामग्राम उजैनी लोहरौली, विष्णुपुरा सडकको केही भाग, सरावलको अहिरौली दंगीया सडक लगायत थुप्रे सडक एमालेका नेता तथा यस अधि शंकर पोखरेल मुख्य मन्त्री रहदा नवलपरासी निर्वाचन क्षेत्र नम्वर २ वाट एमालेबाट नै विजयी भएर प्रदेश मन्त्री बन्नु भएका बैजनाथ चौधरीको विषेश पहलमा बन्न सफल भएको बताउनु भएको छ ।

त्यसैगरी बेलारी कुकुरखोला पुल,वनकट्टी छडेनी पुल,सोमनाथ खोला ट्रस पुल,खुर्सानीबारी सुखौरा पुल,सुनवल ३ र १० जोड्ने तुरिया पुल, रामग्राम स्तुप उजैनी र देउरवा जोड्ने पुल, सुनवल २ र रामग्राम १४ जोड्ने तुरिया खुटहट पुल, रामग्राम १४ भुसुनापुर पुल, रामग्राम १५ को शुक्रौली तुरिया पुल, रानीपाकड सहुवाटिकर पुल, महुवा खोला कालिकाटोल पुल,पाडाटिकर भलुही खोला पुल, सुनवल ३ र ५ जोड्ने कीर्तिपुर पुल,सुनवल १३ र ५ जोड्ने हर्दिया पुल, सण्डाको पुल, विशासय तिलकाना जोड्ने पुल एमालेका चौधरीको पहलमा निर्माण भएको बताउदै अब फेरी आफुलाई प्रतिनिधि सभामा विजयी गराएमा थप नयां योजनाहरुका साथ अघिबढ्न आफु कटिबद्ध रहेको जनतामाझ प्रतिवद्धता जाहेर गर्दै चुनावी घरदैलो अभियानमा होमिनु भएको छ ।

नवलपरासी निर्वाचन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा रहनु भएका अधिकारीसंग अहिले नेपाली काँन्ग्रेसका नेता देवेन्द्र राज कंडेल र रा.प्र.पा.का नेता ध्रुब बहादुर प्रद्यान प्रतिष्प्रद्यामा उत्रिनु भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा पश्चिम नवलपरासीको क्षेत्र नं।२ को चुनाव ी रौनक पनि बढ्दै गएको छ । अहिले सम्म सो क्षेत्रमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नेकपा एमाले(जसपा तालमेलबाट एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी र राप्रपा(लोसपा गठबन्धनबाट राप्रपाका केन्द्रीय उपाध्यक्ष धुव्रबहादुर प्रधानबीच मूख्य प्रतिस्पर्धा भैरहेको छ ।

कांग्रेस उम्मेदवर देवेन्द्र राज कँडेल त्यस क्षेत्रबाट यसअघि तीन पटकसम्म निर्वाचित भईसक्नु भएको छ भने एमालेका नेता दिपेन्द्र कुमारअधिकारी र राप्रपाका धु्रब बहादुर प्रद्यान प्रधान सो क्षेत्रमा पहिलो पटक प्रतिष्प्रद्यामा रहनु भएको छ । सत्ता गठबन्धनका उम्मेदवारहरु विच आपसी सम्वन्ध कायम हुन नसक्नु र राप्रपाका उमेदवार काठमाण्डौमा बढी केन्द्रित हुने यता जनता एमालेले गरेका विकास निमार्णका कामवाट प्रभावित भैरहेका कारणले दिपेन्द्र कुमार अधिकारीको सजिलैसंग विजयी हुने संभावना बढेर गएको छ ।

 

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/