palhinnada

थान प्रसाद गैरेको सामाजिक र राजनितिक यात्रा…

83

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२५
परासीको आदर्श माविबाट २०३४ मा एसएलसी उत्र्तीण थानप्रसाद गैरे २०३६ सालमा पञ्चायत् विरोधी आन्दोलनमा लागेर औपचारिक रुपमा राजनीतिक क्षेत्रमा होमिएका थानप्रसाद गैरे अहिले नवलपरासी निर्वाचन क्षेत्र नं. २ (क) वाट प्रदेश सभा सदस्य पदका लागि उमेदवार बन्नु भएको छ ।

पञ्चायन कालमा तत्कालीन सुनवल गाविसका अध्यक्ष समेत रहेका जनताको काम गरेका गैरे संग प्रसस्तमात्रामा जनमुखि कामगर्ने अनुभव समेत रहेको छ । वि।स। २०११ पुस २१ गते स्याङ्जाको वालिङ १३ मा जन्मिएका थान प्रसाद गैरे । २०२२ सालदेखि २०२९ सालसम्म परिवारसहित रुपन्देहीको आनन्दवन मणिग्राम बसाईगर्दै २०३० सालदेखि सुनवलको विशासयमा स्थायी रुपमा बसोबास गर्दै आउनु भएको छ ।

तत्कालीन सुनवल पञ्चायत् भवन फटाहा विरोधी आन्दोलन अन्तर्गत उपप्रधानपञ्चलाई कालोमोसो लगाउने कामको नेतृत्व गरेका गैरेले दुई वर्षसम्म सार्वजनिक मुद्दा खेप्नु परेको थियो ।

२०३७ सालमा तत्कालीन मजदुर किसान पार्टीमा संगठित भई जिल्ला कमिटीमा काम गरेका गैरेले २०४२ मा नेकपा मालेसँग एकीकरण भएपछि जिल्ला कमिटीमै रहेर काम गर्नु भयो भने पछि सुनवल पञ्चायतको अध्यक्षमा निर्वाचित भई जनपक्षीय काम गरी लोकप्रिय नेताका रुपमा आफुलाई स्थापित गर्न सफल हुनु भएको थियो ।

२०४६ सालमा भएको पञ्चायतविरोधी आन्दोलनमा सुनवलको आन्दोलनको नेतृत्व गर्नुभएका गैरे पार्टीको संगठन विस्तारमा अविछिन्न रुपमा लागिरहने योद्धाका रुपमा परिचित हुनुहुन्छ भने २०४७ सालमा माले र माक्र्सवादीबीच एकीकरण भई नेकपा एमाले बनेपछि सुनवल क्षेत्रमा पार्टी संगठन निर्माणमा उहांको ठूलो योगदान रहेको पार्टीपंक्तिका नेताहरू बताउँछन् ।

२०४९ साल र २०५४ साल को स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट सुनवल गाविसको दुई पटक अध्यक्षमा निर्वाचित भएर आफ्नो कार्यकुशलता प्रर्दशन गर्नु भएका गैरेलाई अलिे प्रदेश सभा सदस्य पदका लागि नेकपा एमालेले अघि सारेको छ ।

२०४९ साल देखि २०५९ साल सम्म दुई कार्यकाल सुनवल गाविसको अध्यक्ष हुँदा लोकप्रिय कामहरुको सुरुवात गरी सुनवलवासीको मनमा बस्न सफल गैरे जनताका मनमा बस्न सफल मानिनुहुन्छ ।
आफ्नो कार्यकालमै गाविसमा नक्सा पास गरेर मात्र भौतिक संरचना निर्माण गर्नुपर्ने, बाटो २० फुट भन्दा कम निर्माण नगर्ने लगयातका कार्यक्रमको थालनी गर्नु भएको थियो । त्यस्तै शिक्षा क्षेत्रलाई उच्च महत्व दिँदै विद्यालयको स्तरवृद्धि गर्दै उच्च माविसम्म र क्याम्पस स्थापनामा समेत उहांको विशेष योगदान रहेको स्थानीय बताउँछन् ।

राजनीतिक क्षेत्रमा मात्रै होइन गैरे सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील र लोकप्रिय रहनु भएको छ । सुनवलको शिक्षा, खानेपानी, सहकारीलगायत समग्र विकासमा उहँको उच्च योगदान रहेकोछ । सुनवलको जनसेवा मावि विशासयमा २०३५ साल देखि २०३७ सालसम्म उहांले शिक्षकको रुपमा काम समेत गर्नु भएको थियो ।

पछि उक्त विद्यालयको दुई कार्यकाल विद्यालय व्यवस्थापन समिति सदस्य र अध्यक्ष समेत भएर काम गर्नु भएका गैरे केहि समय पछि महाकवि देवकोटा उमावि सुनवलको अध्यक्ष तथा महाकवि देवकोटा क्याम्पसको संस्थापक अध्यक्ष भएर समेत शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेको स्थानिय शिक्षाप्रेमीहरुले बताउने गरेका छन। सुनवलकै सोमनाथ बाबा क्याम्पसमा समेत दुई कार्यकाल अध्यक्ष चलाएको अनुभव गैरेसँग रहेको छ ।
सुनवलमा सुनवल खानेपानी संस्थाको स्थापना गरी सुनवलवासीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्न पनि गैरेको महत्वपूर्ण योगदान छ । उक्त संस्थाको १५ वर्षसम्म नेतृत्व गर्दै शुद्ध खानेपानी र सरसफाई अभियान चलाउँदै आउनु भएका गैरे हाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको लुम्बिनी प्रदेश संयोजकको रुपमा कार्यरत रहनु भएको छ ।

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था सुनवलको अध्यक्ष समेत रहनु भएका गैरे मदन भण्डारी फाउण्डेसनको जिल्ला अध्यक्ष एवम् प्रदेश सदस्य रहनु भएको छ ।

Ingin Mencari Kursus SEO Terbaik Di Kota Medan Silahkan Masuk Ke website https://www.kursusseomedan.com/

Jika kamu mencari mobil mitsubishi di medan, silahan kunjungi website kami MitsubishiMedan.org

Ingn Membeli mobil baru honda di kota medan, silahkan lihat website kami https://www.dealerhondamedan.net/

Butuh Armada Mobil Toyota Baru Di kota Medan, Silahkan Cek Rekomendasi Kami Buat teman-teman yang butuh mobil toyota baru di kota medan, silahkan cek rekomendasi kami https://www.toyotamedan.net/

Ingin mencari rekomendasi Mobil Daihatsu Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.daihatsumedan.org/

Ingin mencari rekomendasi Mobil wuling Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.wulingmedan.net/

Ingin mencari rekomendasi Mobil Hyundai Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.hyundaimedan.net/

Ingin mencari rekomendasi Mobil Suzuki Baru Di Kota Medan, silahkan cek rekomendasi kami https://www.suzukimedan.net/

Buat Teman-teman yang sedang mencari mobil Hyundai di kota medan, silahkan cek website kami https://www.hyundaimedan.com/

Ingin bermain di website divisi303, silahkan link alternatif yang kami sediakan https://divisi303.org/

Bingung Mencari Link Alternatif Website divisi303, silahkan cek disini https://divisi303.club/

Ingin bermain hongkong lotto, silahkan cek website inihttps://www.hongkonglottoku.com/

Ingin bermain sydney lotto, silahkan cek website inihttps://www.sydneylotto.club/

Ingin mencari keluaran Sydney paling lengkap, silahkan cek website ini https://www.keluaransydney.com/

anda berlokasi di malaysia dan sedang mencari game mega888? silahkan masuk ke website resmi mega888 https://www.mega888k.com/

Buat Warga malaysia yang sedang mencari permainan mega888, silahkan masuk ke website kamihttps://www.mega888ry.com/

buat warga batam yang bingung mencari mobil toyota, silahkan masuk ke website resmi kami ya https://www.toyotabatam.net/

Untuk Warga batam kota yang sedang ingin membeli mobil Daihatsu tidak perlu bingung, silahkan cek rekomendasi mobil kami https://www.daihatsubatam.net/

Buat Warga medan yang sedang ingin mencari rental mobil yang hemat, silahkan cek rekomendasi website kami https://www.rentalmobilmedan.org/

Bagi warga pekanbaru yang bingung mencari mobil baru toyota, silahkan masuk ke website kami https://www.toyotapekanbaru.net/

Buat teman-teman di kota batam silahkan masuk dan cek rekomendasi mobil honda terbaru kami https://www.hondabatam.net/

https://hongkongtogelku.com/

https://hklotto88.com/

https://bolasuara.com/

https://www.rumahkostmedan.com/